Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमण बाट थप २ को मृ*त्यु

कोरोना संक्रमण बाट थप २ को मृ*त्यु

समाचार
पूणर्पुष्टि, साउन, १४ नेपालमा कोरोना संक्रमण बाट थप २ जनाको मृ*त्यु भएको छ । यो सँगै नेपालमा मृ*त्यु हुनेको संख्या ५१ पुगेको छ । वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृ*त्यु भएको पुष्टि गरेका छन् । उनिहरु दुवै जना पर्साका हुन् । दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृ*त्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको उपाध्यायले जानकारी दिए ।...
उपत्यकामा फेरी कोरोनाको बढ्दो त्रास

उपत्यकामा फेरी कोरोनाको बढ्दो त्रास

समाचार
पूणर्पुष्टि, साउन, १४ नेपालमा हाल लकडाउन खोलेपछि मानिसले कोरोना नै विर्सिसकेको छ । कोरोनालाई अहिले सामान्य रुपमा हेर्ने दृष्टि मानिसमा भैसकेको छ । तर कोरोना संक्रमणको संख्या र मर्नेको संख्या पहिले भन्दा बढ्दो छ । काठमाण्डौँमा पूणर् रुपमा लकडाउन खुलेको छ । सार्वजानिक यातायातहरु पनि उत्तिकै चल्न थालेको छ । पछिल्लो समय काठमाण्डौँमा दिनहुजसो कोरोना संक्रमितहरु फेला पर्दै आएको छ । यसरी संक्रमणको संख्या बढ्न थालेपछि फेरी उपत्यकामा त्रास फैलिन थालेको छ । काठमाण्डौँमा आज मात्र १४ जनामा कोरोना संक्रमण थपिएको छ । काठमाण्डौँ सहित पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमण पुष्टि भएको छ । यसरी बढ्दो मात्रामा कोरोना देखिन थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण पनि थालेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन्...
काठमाण्डौँ सहित २१० जनामा कोरोना संक्रमण

काठमाण्डौँ सहित २१० जनामा कोरोना संक्रमण

समाचार
 पूणर्पुष्टि,साउन, १४ आज काठमाण्डौँ सँगै देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा मात्र आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१०  जनामा संक्रमण पुष्टि भएको बताए । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कणर्ाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ भने नेपालम...
पहिरोमा परि ९ जनाको मृ*त्यु

पहिरोमा परि ९ जनाको मृ*त्यु

समाचार
पूणर्पुष्टि, साउन, १३ कालिकोटमा राति पहिरो जाँदा ९ जनाको मृ*त्यु भएको छ । मंगलबार राती गएको पहिरोमा परी कालिकोट नरहरीनाथ ७ माल्कोटमा ९ जनाको मृ*त्यु भएको हो । मृत्यु हुने मध्ये ७ जना भने एकै परिवारका हुन् । राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाल जानकारी दिए । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको ओलियाले जानकारी दिए ।...
सुनको भाउ प्रतितोला लाखको हाराहारीमा पुग्यो

सुनको भाउ प्रतितोला लाखको हाराहारीमा पुग्यो

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, १४ सुनको भाउ लाखको हाराहारीमा पुगेको छ । बुधबार नेपाली बजारमा तोलाको ९८ हजार ५ सयले किनबेच भएको छ । नेपालमा सुनको भाउ दैनिक बढ्दो अवस्थामा छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले नपाली बजार प्रभावित हुँदा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । बुधबारको सुनको भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो । मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो । सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ...
बामदेवको ६ बुदे प्रस्ताव

बामदेवको ६ बुदे प्रस्ताव

समाचार
पूणर्पुष्टि, साउन, १३ पार्टी विग्रह तत्काल रोक्नका लागि बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु यो प्रस्ताव अघि बढाएको हो । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् । यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूणर् कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निणर्य गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ । यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परा...
भदौ १ देखि उडान सुरु हुने

भदौ १ देखि उडान सुरु हुने

समाचार
पूणर्पुष्टि, साउन, १२ करिब ५ महिना थालिएको उडान सेवा सरकारले भदौ १ देखि व्यवस्थित तरिकाले सुरु गर्ने भएको छ । १ हप्ता सम्म सरकारले निकै व्यवस्थित र सुरक्षाको निति अपनाएर सिस्टममा उडान गर्ने तयारी गरेको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानको समय निर्धारण गरिएको छ भने पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ । यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही नागरिक उड्यन प्राधिकरणसँग  सेड्युहल माग गर्नुपर्ने छ । यस्तै काउन्टरबाट यात्रुलाई चेक जाँच गरिसकेपछि सम्बन्धित वायु सेवा कम्पनीले डिपाचर क्षेत्रबाट छिटो भन्दा छिटो उडान गर्न आफ्ना यात्रुलाई हवाइजहाज तर्फ प्रस्थान गराउनुपर्ने पनि भनिएको छ ।  यदि कुनै प्राविधिक कारण वा मौसमका कारण ढिलाइ भएमा बस जहाज वा ह्याङ्गरमा उपयुक्त व्...
न्यायधीशलाई कोरोना संक्रमण

न्यायधीशलाई कोरोना संक्रमण

समाचार
पूणर्पुष्टि, साउन, १२ एक न्यायधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि देखिएको हो । सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए अुसार आइतबार सप्तरीमा न्यायाधीश र प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि उच्च अदालतका सहसचिव स्तरका एक जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण देखिएको एक साता नबित्दै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।...
डिभि परेको भनि ठगि गर्दै हिड्ने २ महिला प्रहरीको फन्दामा

डिभि परेको भनि ठगि गर्दै हिड्ने २ महिला प्रहरीको फन्दामा

समाचार
पूणर्पुष्टि, साउन, ११ ठगि धन्दाका २ महिला प्रहरी फन्दामा परेका छन् । डिभि परेको छ बिहे गरी अमेरिका लैजान्छु भन्दै ठगि गर्दै हिडेका २ महिलालाई महानगरिय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा कोपिला शर्मा र अनिसा केसी रहेका छन् । ठगी कार्यमा संलग्न उनीहरुलाई महाशाखाको टोलीले बुटवलबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध हालसम्म ६ लाख ५० हजार बराबरको ठगी गरेको जाहेरी आएको महाशाखाका एसएसपी थापाले बताए । उनले भने, ‘अझै पीडितहरु बढ्न सक्नेछन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ ‘अमेरिकाको डिभी परेको छ, लकडाउनले गर्दा अहिले जान मिलेन । लकडाउन खुल्नासाथ बिहे गरेर लैजान्छु’ भन्दै उनीहरुले पुरुषहरुलाई आश्वासन देखाएर ठगी गर्दै आएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।...
हाल नेपालमा कोरोना संक्रमण बाट निको हुनेको संख्या

हाल नेपालमा कोरोना संक्रमण बाट निको हुनेको संख्या

समाचार
पूणर्पुष्टि, साउन, ११ नेपालमा कोरोना संक्रमण बाट निको हुनेसंख्या १३ हजार १२८ पुगेको छ । हाल देशभर संक्रमणको कुल संख्या १८ हजार ६ सय १३ मध्ये १३ हजार १२८ भने निको भएको संख्या हो । आज पछिल्लो २४ घण्टामा मात्रै थप ७५ जनाले कोरोना जितेको छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । संक्रमित कुल संख्या मध्ये ४५ जनाको भने नेपालमा मृत्यु भइसकेको छ ।...