पूणर्पुष्टि / हेडलाईन्स् २०७७-०३-२८
मनसुन सुरु भएको ३० दिनमा विपद्का घटनामा ८८ जनाको मृत्यु ३५ जना बेपत्ता ।
..................
अविरल वर्षापछि आएको बाढी पहिरोले १ नम्बर प्रदेशमा १६ जना बेपत्ता । १ नम्बर प्रदेशको विभिन्न जिल्लाको नदि, खोलमा आएको बाढी र पहिरोमा परेर १६ जना बेपत्ता ।
...........
अविरल वर्षापछि आएको बाढीले कोशी र कन्काई नदिमा पानीको वहाव खतराको तहमा पुगे । कणर्ालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी मौसम पूर्वानुमान महाशाखाको आग्रह ।
......
संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको मृत्यु । गत ४ महिनामा विभिन्न कारणले ८९ जना नेपालीको मृत्यु भएको यूएईमा रहेको नेपाली दूतावासले जनाए ।
...........
आजदेखि रसुवा भन्सार कार्यालयले सामग्रीको जाँचपास गर्ने । व्यापारी तथा प्रतिनिधि नाका पुगेका र कामदारको समस्याको समाधान भएसँगै भन्सारले जाँचपास प्रक्रिया अघि...








