Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

बिधुत प्राधिकरणको चार कर्मचारी अख्तियारको फन्दामा

बिधुत प्राधिकरणको चार कर्मचारी अख्तियारको फन्दामा

समाचार
पूर्णपुष्टि, माघ १६ घुसको धन्दा गर्ने बिधुत प्राधिकरणका चारजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारीलाई बर्दिबास बाट खटेको अख्तियार टोलीले पक्राउ गरेको हो । उनिहरुलाई सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा खख्तियारले समातेको हो । उनिहरुलाई मिथिला नगरपालिका(५ स्थित रन्जितकुमार महतोको पोल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो रहेका छन् । उनिहरुको थप अनुसन्धान भईरहेको छ । &n...
गाईघाट असारी रोडको एक भाडा पसले ब्राउन सुगर सहित पक्राउ

गाईघाट असारी रोडको एक भाडा पसले ब्राउन सुगर सहित पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १६ त्रियुगा नगरपालिका ११ असारी रोड पुरानो तरकारी बजार छेउको एक भाडा पसलमा  लागुऔषाध ब्राउन सुगर फेला परेको छ । असारी रोडको पुराना काठमाण्डौ भेराईटी मम पसल छेउको घरमा रहेको भाडा पसलबाट लागुऔषाध ब्राउन सुगर सहित भाडा पसल संचालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २९ बर्षिय बिजय शाह रहेको खुलेको छ ।लागुऔषाध ब्राउन सुगर बिक्रि वितरण गर्ने क्रममा उनलाई प्रहरीले छापामारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनि सँग अरु पनि व्यक्तिहरु संलग्न रहेको हुन सक्ने भएको भन्दै प्रहरीले पक्राउ परेका शाहलाई थप अनुसन्धान सुरु गरेको छ । शाहालाई थप अनुसन्धान गरी अरु पनि फेला परे पक्राउ गरी आवश्यक कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १६ झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । उनिहरुलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका १ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्...
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

Breaking News 1
पूर्णपुष्टि, माघ १६ झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । उनिहरुलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका १ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्...
१ लाख बढी नगद सहित चोरी गर्ने एक जना प्रहरीको फन्दामा

१ लाख बढी नगद सहित चोरी गर्ने एक जना प्रहरीको फन्दामा

समाचार
पूर्णपुष्टि, माघ १६ झापाको अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका ४ का ४१ बर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो । पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद १,४८,६६५ (एक लाख अठचालीस हजार छ सय पैसठी रुपैँया) र भारतिय नोट रु.१५००(पन्द्र सय) समेत बरामद गरेको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।  ...
यस्ता कारणहरुले गर्भवस्थामै बच्चा तेस्रो लिङगी बन्ने सम्भावना रहन्छ

यस्ता कारणहरुले गर्भवस्थामै बच्चा तेस्रो लिङगी बन्ने सम्भावना रहन्छ

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि, माघ १६ संसारमा महिला र पुरुष भनेर मानवलाई बिभाजित गरेपनि ३ प्रकारको मानव जिवन संसारमा देख्न सक्छौ । महिला र पुरुष पछि मानव जातिमा अर्को पनि मानव छन् । जस्लाई तेस्रो लिङगी भनेर चिनिन्छ । यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन । हाम्रै कम्जोरीका कारण महिलाको गर्भअवस्थामै बच्चा तेस्रो लिङगी हुने केहि समस्याहरु देखाइएको छ । गर्भवस्थाको ३ महिना सम्म महिलाहरुले निकै ध्यान दिनु पर्ने देखिन्छ । गर्भबस्थामै बच्चा तेस्रो लिङगी बन्नुका मुख्य कारणहरु १. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा । २.गर्भाधारणको समयमा गर्भवति मह...
कोरोना बाट सिनिययर स्वास्थ्यकर्मीको निधन

कोरोना बाट सिनिययर स्वास्थ्यकर्मीको निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १६ कोरोना संक्रमनबाट बाँकेमा एक सिनियर अनमी ४२ बर्षिया रमा भारतीको मृत्यु भएको छ । बाँके स्थित बैजनाथ गाउँपालिका रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर उनिको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो । मृतक रमालाई ‘चार दिन अघि अस्पताल भर्ना गरिएको थियो, उनि महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनु भएको थियो ।’भारतीको एक छोरी र एक छोरी छिन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्ने भएको छ । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बताउँछन् । भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थ...
अमर सहिदहरुलाई सम्झदै उदयपुरमा पनि मनाइयो सहिद दिवस

अमर सहिदहरुलाई सम्झदै उदयपुरमा पनि मनाइयो सहिद दिवस

समाचार
पूर्णपुष्टि, माघ १६ समृद्ध राष्ट्र र स्वतन्त्र जनताका लागि आफ्नो ज्यान आहुती दिने अमर सहिदहरुको सम्झनामा आज माघ १६ गते देशभर सहिद दिवस मनाईरहेको छ । देशमा राणा साशन, राजा साशनको अन्त्य गरी लोकतनत्र, गणतन्त्रका निम्ति जनताहरुलाई आफ्नो हक अधिकारमा स्वतन्त्रताको बिउ छर्न योगदान गर्दै ज्यान समेत बलिदान दिने दशरथ चन्द, धर्मा भक्क्त, गंगालाल, सुक्रराज नेपालको पहिलो सहिदहरु लगाएत अन्य सहिदहरुलाई श्रद्धासुमन अर्पण गर्दै उदयपुरमा पनि सहिद दिवस मनाइएको छ । शुक्रबार जिल्ला समन्वय समितिको हलमा राजनितिक दल, संघसंस्था, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी लगाएतहरुको उपस्थितिमा दिवस मनाइएको हो । हरेक बर्षहरुमा सप्ताव्यापी रुपले मनाईने सहिद दिवस यो बर्ष भने कोरोनाको कारण बिषेश ढंगले मनाउन नसकिएको आयोजक समन्वय समितिले जनाएको छ । जिल्ल समन्वय समितिको आयोजनामा भएको सहिद दिवस कार्यक्रममा गत बर्षहरु...
लोक बाजा संरक्षण अभियनमा बरिष्ट संगितकार बुलु मुकारुङ

लोक बाजा संरक्षण अभियनमा बरिष्ट संगितकार बुलु मुकारुङ

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १५ बरिष्ट संगितकार एवम् लोक बाजा संरक्षण अभियन्ता बुलु मुकारुङले लोक बाजाहरु लोप हँुदै जादा नेपाली पहिचानहरु गुम्दै जाने चिन्ता व्यक्त गर्नुभएको छ । हाल उहाँ लोक बाजा संरक्षण अभियानमा जुट्नु भएको छ । यसक्रममा उदयपुरको गाईघाटमा पत्रकारहरुसंगको भेटघाटमा यस्तो चिन्ता व्यक्त गर्नु भएको हो । नेपालका बिविध जातजाति, धर्म, संस्कृति, संस्कार, चाँडपर्व नै नेपालको पहिचान र सम्पत्ति हो भन्दै त्यस संग जोडिएका लोक बाजाहरुको बिषेश महत्व रहेको बताउनुभयो । क्षेत्रि, ब्राह्मण, दलित समुदाय, आदिवासी जनजाति समुदाय भित्रका राई, मगर, लिम्वु, तामाङ, दनुवार, चौधरी आदिले प्रयोग गर्ने लोक बाजाहरु उनिहरुको पहिचान संग जोडिएको हुदा महत्वपूर्ण रहेको उहाँको भनाई छ । तर दिनानु दिन यी लोक बाजाहरु लोप हुने क्रम बढ्दो रहेकोले नेपाली पहिचान गुम्ने र नेपाली सम्पदा गुम्ने खतरा बढेको बताउनुभयो । त्यसप्र...
निर्वाचनको कार्यक्रममा नेकपा सचिवको नोटअफ डिसेन्ट

निर्वाचनको कार्यक्रममा नेकपा सचिवको नोटअफ डिसेन्ट

समाचार
पूर्णपुष्टि, माघ १५ जिल्ला निर्वाचन कार्यालय उदयपुरले आयोजना गरेको निर्वाचन सम्बन्धि एक कार्यक्रममा नेकपा उदयपुरका सचिव ईश्वरमणी राउतले नोटअफ डिसेन्ट जनाएका छन् । निर्वाचन कार्यालयले आज आयोजना गरेको निर्वाचन कार्यक्रम सम्बन्धमा सर्वपक्षिय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रमप्रति असहमति जनाउँदै  सचिव राउतले नोटअफ डिसेन्ट जनाएका हुन् । उनले असहमति जनाउदै नोटअफ डिसेन्टमा लेखेका छन् – संसद बिघटन गरिएको बिषयनै असंबैधानिक भएको, अलोकत्रान्त्रिक भएको, निरंकुशता तर्फ धकेलीएको, यो स्वेच्छाचारी कदम भएको हँुदा यो कदम प्रति हाम्रो पाटी नेपाल कम्युनिष्ट पाटी (नेकपा) गोर भत्र्सना गर्दै असहमति जनाउँद छु । संसद विघटन असंवैधानिक रहेको भन्दै उनले अहिले घोषणा भएको चुनावको कुनै औचित्य नरहेको बताउनुभयो । ५ बर्षका लागि जनताले निर्वाचित गरेको जनप्रतिनिधिलाई बिचमै बिघटन गर्नु र चुनाव गराउनु देशमा द्धन्द चर...