Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्धा चलायो

स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्धा चलायो

समाचार
पूर्णपुष्टि, जेष्ठ १४ बाँके स्थित भेरी अस्पतालमा गएराति स्वास्थ्यकर्मी तथा चिकित्सकलाई हातपात गर्ने ब्यक्ति उपर ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्धा चलाएको छ । स्वास्थ्यकर्मी तथा चिकित्सहरु माथी हातपात भएको भन्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले बिरोध जनाएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । अहिले सहमती पश्चात उनिहरु काममा फर्कि सकेका छन् । स्वास्थ्यकर्मी कुटपिट तथा हातपात गरेको बिरोधमा आम नागरिक, राजनितिक दल, बुद्धिजिवि, सामाजिक अभियान्त, स्वास्थ्य संगठन, चिकित्सक संघ लगायत बिभिन्न क्षेत्रहरुले चर्को बिरोध गरेका थिए । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्र...
नेपालमा पछिल्लो २४ घण्टा हाल सम्मकै धेरै कोरोना संक्रमित निको, मर्नेको संख्या पनि घट्यो

नेपालमा पछिल्लो २४ घण्टा हाल सम्मकै धेरै कोरोना संक्रमित निको, मर्नेको संख्या पनि घट्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १४ पछिल्लो २४ घण्टा नेपालमा हाल सम्मकै बढी कोरोना संक्रमित निको भएको छ । २४ घण्टाको अवधिमा ९ हजार ८४१ जना निको भएको छ । यता संक्रमितको संख्या ६ हजार ९५१ रहेको छ । संक्रमितको संख्या पनि अघिल्लो दिन भन्दा १० जनाले मात्रै बढेको देखिएको छ । यो संख्या पहिलो दिनको भन्दै केहि बढी नत्र सोही हाराहारीमा रहेको छ । यता मृत्युको संख्या पनि घटेको छ । अघिल्लो दिन १०६ जना संक्रमितले ज्यान गुमाएकोमा पछिल्लो २४ घण्टामा ९६ जनाले ज्यान गुमाएको छ । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।  ...
महिलाको प्रजनन् अधिकार सुनिश्चिताको लागि माहामारीमा सरकारलाई महिला पुनस्र्थापन केन्द्रको ध्यानाकर्षण

महिलाको प्रजनन् अधिकार सुनिश्चिताको लागि माहामारीमा सरकारलाई महिला पुनस्र्थापन केन्द्रको ध्यानाकर्षण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १४ कोरोनाको माहामारीमा महिला प्रजनन्मा सहजीकरण र मातृमृत्युदरलाई ध्यानमा राखि महिला पुनस्र्थापन केन्द्रले सरकारलाई ध्यानाकर्षण गराएको छ । केन्द्रले सरकार तथा सम्बन्धित सरोकारवाला निकाय समक्ष बिभिन्न ९ बुदे माग सहित ध्यानाकर्षण गराएको हो । पहिलेको माहामारीमा पनि मातृमृत्युदर ह्वात्तै बढेको र यो दोस्रो लहरमा पनि यतिनै बढेको भन्ने एकिन हुन तथ्याङमा आईनसकेको हुँदा महिला प्रजनन् अधिकार सुनिश्चितामा सरकारको ध्यान जानु पर्ने केन्द्रले बताएको छ । माहामारीको बेला धेरै गर्भवती महिला तथा किशोरीहरु यातायात, कोरोना माहामारीको डर, हस्पिटलको प्रयाप्त सुविधामा कटौती र अव्यवस्थीत उपचारका कारण हस्पिटलमा जान बन्चित छन् । यसले नेपालमा महिला र किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित हुन नसकेको केन्द्रले जनाएको छ । केन्द्रले सरकारलाई विज्ञाप्ती मार्फत ध्यानाकर्षन गराउँ...
उदयपुरमा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमित, त्रियुगाको मात्रै ७० जना, १ को मृत्यु

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमित, त्रियुगाको मात्रै ७० जना, १ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १४ उदयपुरमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो समय ४२ पुरुष र ३६ महिला गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । थप भएकाहरु त्रिनपा, उदयपुरगढी, बेलका र चौदण्डीकाहरु छन् । स्वास्थ्य कार्यालयका अनुसार आज प्राय सबै त्रियुगाकै रहेको छ । ७८ जना संक्रमितहरु मध्ये त्रियुगाको सबै भन्दा बढी ७० जना रहेको छ । बाँकी ८ जना बेलकाको ५, चौदण्डीको २ र उदयपुरगढीको १ जना रहेको छ । यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ११०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८६३ रहेको छ । पछिल्लो २४ घण्टामा उदयपुरमा १ जानाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका २ का ६५ बर्षिय पुरुष रहेको छ । उनको बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो । यो सँगै जिल्लामा मृतकको संख्या ३१ पुगेको छ । यसैगरी निको हुनेको संख्या २०८ छ ।...
स्वास्थ्यकर्मी लाई हातपात गर्ने माथी कार्वाही गरिने गृहको अश्वासन

स्वास्थ्यकर्मी लाई हातपात गर्ने माथी कार्वाही गरिने गृहको अश्वासन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १४ भेरी अस्पतालमा स्वास्थ्यकर्मी र चिकित्सकलाई हातपात गरेको बिषय अहिले निकै बिवादित बनेको छ । यो बेला हररात बिरामीको सेवामा खटिरहेको स्वास्थ्यकर्मी माथी हात पात गरेको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले बिरोध जनाएको छ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो । बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भए...
सवारी दुर्घटना १ जनाको मृत्यु

सवारी दुर्घटना १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको हो भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ...
कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार

कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार

समाचार
पूर्णपुष्टि, जेष्ठ १४ सुनसरीको कोशी गाउँपालिका–८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा काेराेना संक्रमित हजार नाघ्याे, ३० जनाकाे मृत्यु : काेराेना खवर अपडेट (विस्तृतमा)

उदयपुरमा काेराेना संक्रमित हजार नाघ्याे, ३० जनाकाे मृत्यु : काेराेना खवर अपडेट (विस्तृतमा)

Breaking News 1, समाचार, स्वास्थ्य
https://youtu.be/JU0upTCStuA अब खबर विस्तृतमा... १. उदयपुरमा कोरोना संक्रमितको संख्याले क्रस गरेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो रिपोर्ट अनुसार जिल्ला संक्रमिको संख्या १ हजार २३ पुगेको छ । जसमा महिलाको भन्दा पुरुषको संख्या बढि छ । ४५० महिला र ५७३ जना पुरुष छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेको उदयपुरको कुल संक्रमित मध्ये नगरपालिकातर्फ त्रियुगामा ४८०, चौदण्डीमा १४९, कटारीमा ११२, बेलकामा १०७ जना संक्रमित हुन् । गाउँपालिकातर्फ रौतामाईमा ७७, उदयपुरगढीमा ३७, ताप्लीमा १ र लिम्चुङबुङमा ५९ जना रहेका छन् । जिल्लामा सक्रिय संक्रमित ८१६ जना रहेका छन् । जसमध्ये त्रियुगामा ३९२, चौदण्डीमा ९८, कटारीमा १०१, बेलकामा ७२, रौतामाईमा ७०, उदयपुरगढीमा ३१, लिम्चुङबुङमा ५१ रहेका छन् । ताप्लीमा भने छैन । संक्रमितले १ हजार क्रस गर्दा जिल्लामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । ...
आफ्नै (भतिजि) लाई करणी गरेको आरोपमा एक जना पक्राउ

आफ्नै (भतिजि) लाई करणी गरेको आरोपमा एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १३ गल्मीमा आफ्नै दाईको १० बर्षिया छोरी (भतिजि) लाई जवरजस्ती करणी गरेको आरोपमा १९ बर्षिय एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले आफ्नै भतिजीलाई लुकामारी खेल्ने भन्दै नजिकैको जंगलमा लगेर मंगलबार करणी गरेको खुलेको जनाएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ का युवकलाई आफ्नै दाइको छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको पाण्डेले बताए । जबरजस्ती करणी गरेको कुरा कसैलाई भने मारिदिने धम्की दिएका कारण बालिकाले दुई दिनसम्म घटना लुकाएको र बिहीबार आमालाई भनेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको बताएका छन् । घटना मंगलबार भएको भए पनि बालिकाकी आमाले दुई दिनपछि बिहीबारमात्रै प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका...
कोरोना संक्रमित वडाअध्यक्षको निधन

कोरोना संक्रमित वडाअध्यक्षको निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १३ पाँचथरमा कोरोना संक्रमित वडाअध्यक्षको निधन भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट निधन भएको हो । कोरोना भाइरसको सङ्क्रमण भएपछि श्वासप्रश्वासमा समस्या देखिएको वडाअध्यक्ष शिगूलाई दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराईरहेको थियो । वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।  ...