उदयपुर – काेराेना खबर अपडेट | २१ जेठ २०७८ : उदयपुरमा अझै संक्रमण चेनब्रेक हुन सकने
https://youtu.be/kk8Uko0sRy4
१.
उदयपुरमा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । २२० जनाको परिक्षण गर्दा ३२ महिला र ३२ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ४३, लिम्चुङबुङको १७ र रौतामाईको ४ रहेका छन् ।
योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ११७ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरको रिपोर्ट अनुसार पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५६४, चौदण्डीगढीमा ११५, र बेलकामा ११९ र कटारीमा ११४ रहेका छन् । रौतामाईमा ८२, लिम्चुङबुङमा ७६, उदयपुरगढी ३६ र ताप्लीमा ११ रहेका छन् ।
२
उदयपुरमा आज १० जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको ९ र त्रियुगाको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २७३ पुगेको छ ।
३
आज १ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४० वर्षिय महि...









