Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

माओवादी केन्द्रले विजय हासिल गरेका ५१ स्थानीय तहको नामावली

माओवादी केन्द्रले विजय हासिल गरेका ५१ स्थानीय तहको नामावली

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ । मंगलबार विहान ७ बजेसम्म आएको नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो । यी हुन् माओवादी केन्द्रले जिवय हासिल गरेको पालिका र प्रमूखको नामावली दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय ...
माओवादी केन्द्रकी २४ वर्षीया गीता बनिन् पालिका उपाध्यक्ष

माओवादी केन्द्रकी २४ वर्षीया गीता बनिन् पालिका उपाध्यक्ष

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेकी २४ वर्षीया गीता शाही निर्वाचित भएकी छिन् । जाजरको जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी नैनसरा शाहीलाई २ सय ४० मतान्तरले पराजित गर्दै गीता विजयी भएकी हुन् । शाहीले २ हजार ६ सय ५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २ हजार ४ सय २९ मत पाइन् । विद्यार्थी राजनीतिबाट सक्रिय भएकी शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।...
चौदण्डीमा कालुमानको अग्रता

चौदण्डीमा कालुमानको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा कालुमान लामाले अग्रता लिएको छ । नेकपा एमालेबाट मेयर पदका दाबेदार लामा ५ हजार ७ सय ६५ मत ल्याएर ९ सय ५३ मत अतान्तरका साथ उनले चौदण्डीगढीमा अग्रता कायम गरेको हो । यता, नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार रहेका खन्द्र राई दास्रो स्थानमा रहेको छ । राईले ४ हजार ८ सय १२ मत ल्याउन सफल भएका छन् । गठबन्धनबाट नरेन्द्रकुमार राउत २ हजार ८ सय १५ मतका साथ तेस्रो स्थानमा रहेका छन् । एमालेका उपमेयर पदकी उम्मेदवार मणिकादेवी दुलाल ५ हजार ९ सय ९३ मतका साथ अग्र स्थानमा छिन् । काँग्रेसबाट रिताकुमारी चौधरीको ४ हजार ५ सय ७९ मत आएको छ भने गठबन्धको हिरा थापाले २ हजार ७ सय १६ मत ल्याउन सफल भएकी छिन् । चौदण्डीका ५ वटा वडाको मदमरिणम आईसकेको छ । वडा नं. १ मा एमालेका सिताराम राई, वडा नं. २ मा पनि एमालेबाटै हरिबहादुर खड्का, वडा नं. ३ मा काँग्रेसबाट पर्शरा...
त्रिनपा १२ को पुनः मतदान अझै अन्यौलमा

त्रिनपा १२ को पुनः मतदान अझै अन्यौलमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ को पुनः मतदान अन्यौलकाबीच गुज्रिरहेको छ । वैशाख ३० गते पुनःमतदान हुने सम्बन्धी सुचना टाँस गरी हिडेको निर्वाचन टोली चारदिनसम्म पनि वेखबर छ । पुनः मतदान कहिले हुने भन्ने ब्यग्र प्रतिक्षामा रहेका मतदाताहरु अन्यौलमा परेका छन् । आफ्नो मताधिकार हुनन् हुन नहुने भन्दै सिघ्र मतदानको माग गरेका छन् । मतदाताहरुका अनुसार मतदानको दिन ४ः३० बजेको समयमा मतदान अधिकृतहरुले वर्षात र असहज परिस्थितिको कारण देखाउदै सुचना टाँस गरी हिडेका थिए । जेठ १ देखि पुनःमतदानको कार्यक्रम देशको विभिन्न ठाउँमा भएपनि निर्वाचन आयोगकोले त्रिनपा १२ को बारेमा केही बोलेको छैन । यसबीचमा मुख्य निर्वाचन अधिकृत दिपक खनालले स्वास्थ्यको कारण देखाउदै राजीनिमा दिएपछि यहाँको निर्वाचन प्रक्रिया थप अन्यौलमा परेको हो । निर्वाचन आयोगले उहाँलाई नै तोक्ने वा अरुलाई तोक्ने भन्ने बारेमा केह...
बेलकामा गठबन्धको अग्रता अझ फराकिलो

बेलकामा गठबन्धको अग्रता अझ फराकिलो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको बेलका नगरपालिकामा गठबन्धले अग्रता बढाउदै लगेको छ । नगरमा १२४२८ मत गणना गर्दा गठबन्धनका अशोक बार्कीले ५९०३ मत प्राप्त गरेका छन् । कार्कीलाई पछ्याइरहेको एकालेको उम्मेदवार दुर्गा कुमार थापाले ४०६१ मत प्राप्त गरेका छन् । प्रमुख पदमा गठबन्धन एमाले भन्दा १८१२ मतनले अगाडी रहेको छ । यस्तै, उपप्रमुखमा एमालेकी जीरा राइले ४५१० मत प्राप्त गरेकी छिन् । गठबन्धनका मनोज तामाङ्गले ४५१० मत पाएका छन् । उपप्रमुख गठबन्धन एमाले भन्दा ६ मतले आगाडी रहेको छ ।...
रौतामाई गाउँपालिकामा पनि गठबन्धनको जीत

रौतामाई गाउँपालिकामा पनि गठबन्धनको जीत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनु भएको छ । ८४२ मतको फराकिलो अन्तरमा उहाँले जीत हाँसिल गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली काङ्ग्रेसका भुपेन्द्र थापा विजयी हुुनु भएको छ । अध्यक्ष मगरले ४१८८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्ष थापाले ३६९९ मत प्राप्त गर्नु भएको छ । अध्यक्षको निकटतम् प्रतिद्वन्द्वि एमालेका भरतबहादुर थापाको ३३४६ र उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले ३०९३ मत पाउनु भएको छ । उपाध्यक्षमा ६०६ मतको अन्तर रहेको छ ।...
बालेनको हार जीतमा खसी बाजी राख्ने २ खोटाङे युवा प्रहरीको नियन्त्रणमा

बालेनको हार जीतमा खसी बाजी राख्ने २ खोटाङे युवा प्रहरीको नियन्त्रणमा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । काठमाडौंमा स्वतन्त्र मेयर पदमा उठेका उमेदवार बालेन शाहको हार जीतमा खसीको बाजी राखेका दुई जना खोटाङका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो ३ बजे जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का २८ वर्षीय विजय फुँयाल र ३१ वर्षीय रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले २८ किलोको खसी वा सो बराबरको रकम लिनेदिने सहमति गरेका थिए जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।...
ताप्लीमा ढुङ्गराज वि.क. को रोचक जीत

ताप्लीमा ढुङ्गराज वि.क. को रोचक जीत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ । उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का ढुङ्गराज विश्कर्माले रोचक जीत निकालेका छन् । मतगणनाको सरुवाती चरणमा फराकिलो मत अन्तरल पछाडी परेका उनी अन्तिममा भने विजय हुन पुगे । अन्तिम घडीसम्ममा मतान्तर घटाएर ३८ मतले उछिन्दै उनले विजयी हाँसिल गरेका हुन् । उनले १७८७ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वि एमालेका बाबुराम राईले १७४९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली काङग्रेसकी धनमाया मगरले अत्याधिक मतले विजयी हाँसिल गरेकी छिन् । उनले २५८६ मत प्राप्त गरेकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वि एमालेकी मनकुमारी थापाले १३७० मत प्राप्त गरेकी छिन् । उपाध्यक्षमा १२१६ को फराकिलो मतान्तर रहेको छ । पाँच वडा रहेको ताप्लीमा १ नं. वडाध्यक्षमा एमालेको उद्धव हमाल, २ नं. वडाध्यक्ष एमालेका छत्रबहादुर श्रेष्ठ, ३ नं. वडाध्यक्षमा...
वैशाख ३० गते स्थगित ७ केन्द्रमा आज मतदान, भोली ४ केन्द्रमा हुँदै

वैशाख ३० गते स्थगित ७ केन्द्रमा आज मतदान, भोली ४ केन्द्रमा हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । वैशाख ३० गते विभिध कारणले स्थगित भएको सात केन्द्रमा आज मतदान भएको छ । धनुकुटाको शहिदभूमि गाउँपालिका–६, सप्तरीको रुपनी गाउँपालिका– ५, रामेछापको खाँडादेवी गाउँपालिका १, सुर्खेतको सिम्ता गाउँपालिका–३, बझाङको केदारस्यूँ गाउँपालिका ४, बझाङको सुर्मा गाउँपालिका– २ र बझाङकै सुर्मा गाउँपालिका–३ मा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, भोली चार मतदान केन्द्रमा मतदान हुँदैछ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३, कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, बाजुराको बुढीनन्दा नगरपालिका– ८ र अछामको पञ्चदेवल विनायक नगरपालिका–५ मा मतदान हुने आयोगले जनाएको छ । यता, जेठ ४ गते तनहुँको व्यास नगरपालिका– ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ भने पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने निर्वाचन आयोगले जनाएको ...
भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता, कति मदले छ अगाडी ?

भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता, कति मदले छ अगाडी ?

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, जेठ २ गते । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिनुभएको हो । नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाउनुभएको छ । रासस...