Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरगढीमा गठबन्धनको सानदार जीत

उदयपुरगढीमा गठबन्धनको सानदार जीत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदपुरगढीमा गठबन्धनले सानदार जीत निकालेको छ । गठबन्धनबाट अध्यक्षमा मान वहादुर केप्छाकी मगरले ४९४२ मत प्राप्त गर्दै बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका गोपाल खत्रीले ४११४ मत प्राप्त गरी पराजित भएका छन् । निर्वाचित केप्छाकी यसअघि पनि उदयपुरगढीको अध्यक्ष भैसकेका व्यक्ति हुन् । यस्तै उपाध्यक्षमा पनि गठबन्धनकै जित वहादुर खड्काले जित निकालेको छ । उनले ४६४८ मत प्राप्त गरी उपाध्यक्षमा जित हाँसिल गरे । खड्काका प्रतिस्पर्धी एमालेकी सोभा कुमारी मगरले ३८६३ मत प्राप्त गरेकी थिईन् । उदयपुर गढीमा गठबन्धनका उम्मेदवारले सुरुवात देखि नै अग्रता बनाउँदै आएका थिए । सो गाउँपालिामा १२०८५ जनाले मतदान गरेका थिए । गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएसँगै गठबन्धनका कार्यकर्ताहरु बिजय उत्सव मनाउँद्यै खुसी व्यक्त गर्न थालेका छन् ।...
उदयपुरगढीको ७ नं वडामा गठबन्धनबाट माओवादीका भुवन केप्छाकी बिजयी

उदयपुरगढीको ७ नं वडामा गठबन्धनबाट माओवादीका भुवन केप्छाकी बिजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदयपुरको उदयपुरगढी गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भुवन केप्छाकी मगर बिजयी बनेको छन् । मगरले ६ मत बढी प्राप्त गरी जित हाँसिल गरेको हहो । उनले ९ सय २९ मत प्राप्त गरी वाडअध्यक्षमा जित निकाल्न सफल भएका हुन् । उनको प्रतिद्धन्दी एमालेका उम्मेदवारले ९२३ मत प्राप्त गरे । मगरले प्यानल सहित बिजयी गरेको छ ।...
रौतामाईमा गठबन्धनको फराकिलो अग्रता

रौतामाईमा गठबन्धनको फराकिलो अग्रता

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २ रौतामाई गाउँपालिकामा गठबन्धनले फराकिलो आग्रता बनाउँदै लगेको छ । गाउँपालिकाको प्रमुखमा गठबन्धनका बिरेन्द्र मगरले ३७६८ मत प्राप्त गर्दा प्रतिष्पर्धी एमालेका भरत बं. थापाले २९३६ मत प्राप्त गरेका छन् । रौतामाईमा गठबन्धन भन्दा एमाले ८३२ मतले पछाडी परेको छ । यस्तै उपाध्यक्षमा पनि गठबन्धनका भुपेन्द्र थापाले आग्रता बनाईरहेका छन् । भुपेन्द्र थापाले ३२६२ मत प्राप्त गर्दा एमालेकी कुमारीराना ज्यु ठकुरीले २६८१ मत पाएकी छिन् । रौतामाई गा.पा.मा ११२७ मत गन्न बाकी छ ।...
चौदण्डीगढीमा एमालेलाई पछ्याउदै काग्रेस

चौदण्डीगढीमा एमालेलाई पछ्याउदै काग्रेस

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २ उदयपुरको चौदण्डीगढीमा एमालेलाई काग्रेसले पछ्याईरहेको छ । नगरपालिकाको प्रमुख पदमा एमालेका कालुमान लामाले ४६८६ मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका खगेन्द्र राईले ३६६१ मत प्राप्त गरेर पछ्याईरहेका छन् । चौदण्डीमा एमाले भन्दा काग्रेस १०२५ मतले पछाडी परेको छ । यस्तै उदयपुरमा पनि एमालेकै मणिकादेवी दुलालले आग्रता लिईरहेकी छिन् । उनले ४६८२ मत प्राप्त गर्दा काग्रेसकी रिता कुमारी चौधरीले ३५६८ मात पाएकी छिन् । चौदण्डीमा एमालेका उम्मेदवारहरुले शुरुवाती चरणदेखी नै आग्रता लिईरहेका छन् ।...
१७९ मतले बाबुराम र ढुङ्गराजको फैसला हुने

१७९ मतले बाबुराम र ढुङ्गराजको फैसला हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २ उदयपुरको ताप्ली गाउँपालिकामा १७९ मत गन्न बाकीँ छ । १७९ मत गन्न बाकी हुँदा समेत कसले जित्ने हो भनेर अनुमान गर्न सकिने अवस्था छैन । गाउँपालिकाको अध्यक्ष पदका लागि एमाले र गठबन्धनबीच कडा र रोचक प्रतिस्पर्धा चलिरहेको छ । एमालेको बाबुराम राईले मतगणनाको सुरुवातदेखी नै अग्रता लिदै आएका छन भने गठबन्धनका ढुङ्गराज वि.क.ले पछ्याईरहेका छन् । बाबुराम भन्दा ढुङ्गराज शुरुवाती चरणमा फराकिलो मतान्तरले पछाडी परेपनि १७९ मत गन्न बाकी हुँदा २ मतको झिनो अन्तरले पछाडी परेका छन् । एमालेको बाबुराम राईले १७१२ मत ल्याउँदा ढुङ्गराज वि.क.ले १७१० मत ल्याएर कडा टक्कर दिई रहेका छन् । ताप्लीको अध्यक्षमा कस्ले बाजी मार्छ १७९ मतको परिणमले नै निर्धारण गर्ने भएपनि उम्मेदवारसहित ताप्लीका मतदाताको चासोभने बढ्दै गएको छ ।...
गठबन्धन लत्याएको ठाउँमा काङ्ग्रेसलाई सकस : खबर विश्लेषण

गठबन्धन लत्याएको ठाउँमा काङ्ग्रेसलाई सकस : खबर विश्लेषण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि खबर ब्युरो / उदयपुर, जेठ २ । उदयपुरमा गठबन्धनलाई लत्याएर एकलरुपमा चुनाव भिडेको नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई सकस परेको छ । गठबन्धन गरिएका पालिकाहरुमा भने अग्रता देखिएको छ । पाँच दलीय गठबन्धनलाई लत्याउदै एकलरुपमा चुनावी मैदानमा उत्रिएको चौदण्डीगढी नगरपालिकाको काङ्ग्रेस उम्मेदवारहरु प्रमुख पदका खगेन्द्र राई र उपप्रमुखका उम्मेदवार रिताकुमारी चोैधरीलाई यो चुनाव सकसपूर्ण देखिएको छ । निबर्तमान मेयर तथा उपमेयरसमेत रहेका उनीहरु दुबैलाई नेकपा एमालेले मत गणनाको सुरुवातदेखिनै पछि पारेको छ । मतान्तर थप फराकिलो हुदै जाँदा एमालेको अग्रताले जीतको सङ्केत गरेको छ । सो पालिकाको नेकपा एमालेको अध्यक्ष उम्मेदवार लामाको ४४११ मत हुँदा कांग्रेसको अध्यक्ष उम्मेदवार राईको ३३७० मत आएको छ । उपाध्यक्षमा एमालेकी दुलालको ४३४७ रहदा काङ्ग्रेसकी चौधरीको ३३३८ मत रहेको छ । काङ्ग्रेसबाहेक गठबन्धनमा रहेका ...
एमाले र गठबन्धनबीच ताप्लीमा कडा टक्कर

एमाले र गठबन्धनबीच ताप्लीमा कडा टक्कर

Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । ताप्ली गाउँपालिकामा एमाले र गठबन्धनबीच कडा टक्कर देखिएको छ । अध्यक्ष पदका लागि एमालेको उम्मेदवार बाबुराम राईले १६५३ मत ल्याएका छन् । एमाले उम्मेदवार बाबुराम राईलाई पछ्याइरहेको गठबन्धनका ढुङ्गराज मात्र अन्तरदेखिएको छ । ताप्ली गाउँपालिकामा ३७९ मत गन्न बाँकी छ ।
गाईघाटमा सिकारी पुजा र साकेला नाचेर उभौली मनाउन सुरु

गाईघाटमा सिकारी पुजा र साकेला नाचेर उभौली मनाउन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ गाईघाटमा उभौली पर्व सूरु भएको छ । जेष्ठ २ गते गाईघाट स्थित साकेला टोलको साकेला थानमा सिकारी पुजा आजा र साकेला नाचेर उभौली मनाउन सुरु गरिएको हो । उभौली पर्वको रुपमा निकै दिन मनाईन्छ । वर्षमा २ पटक मनाईने योँ चाँड मंसिरे पूर्णेमा भने उद्यौलीको रुपमा मनाईने गरिन्छ । उद्योँली सामान्य रुपमा पुजाआजा गरी साकेला नाचेर मनाईन्छ भने उभौली भने पर्वको रुपमा निकै दिन भव्यताका साथ मनाईन्छ । बैशाख पूर्णमा अर्थाथ जेष्ठ देखी मनाईने उभौली करिब १ महिना सम्मै मनाईने चलन छ । आफ्नो पितृको पुजा अर्थात मछाकुमा गर्ने साकेला नाच्ने र अन्नको सह बढाउन खेतवारीमा लगाईएको बोटविरुवाको पुजा गर्ने जस्ता कार्य उभौलीमा हुन्छ । बिषेश गरी तराईमा हुने कराङकुरुङ चराहरु गर्मिका कारण चिसो खान हिमाल तर्फ लाग्ने भएकाले यस समयलाई किराँती संस्कारमा उभौली भन्ने गरिएको पुर्खाहरुको भनाई छ । बैशाख जेष्ठको गर्मि ...
दाजुभाइ नै गाउँलिका अध्याक्षमा विजयी

दाजुभाइ नै गाउँलिका अध्याक्षमा विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । स्थानीय तहको निर्वाचनको मतगणना परिणाम सार्वजनिक हुनथालेसँगै दुई फरक जिल्लाको फरक÷फरक गाउँपालिकाबाट दाजुभाई अध्यक्षमा विजयी भएका छन् । मतगणनाको सोमबार सर्वजनिक मत परिणामअनुसार प्रदेश नं. १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइ नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । दाजु जीतेन्द्र रुम्दाली(राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् । जीतेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन् । ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् । गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्र...
ताप्लीमा ५७९ मतगन्न बाँकी हुदा १७ मतान्तर

ताप्लीमा ५७९ मतगन्न बाँकी हुदा १७ मतान्तर

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । ताप्ली गाउँपालिकाको मतमरिणम थप रोचक बन्दै गएको छ । ताप्ली गाउँपालिकामा ५७९ मत गन्न बाँकी हुदा एमाले र गठबन्धनको मतान्तर १७ मात्र छ । मतगणना शुरु भएदेखि नै अग्रत लिएका एमालेका बाबुराम राईले अहिले सम्म पनि अग्रता लिदै आएका छन् । उनले १५९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका ढुङ्गराज वि.क. ले १५८२ मत प्राप्त गरेका छन् । एमाले र गठबन्धनबीच १७ मतको अन्तरमात्र छ । ढुङ्गराज वि.क. ले मतान्तर घटाउदै लगेका छन् । उपाध्यक्षमा भने गठबन्धनकी धना मगरको जीत सुनिश्चित भैसकेको छ । धना मगरले २३८२ मत पाउदा एमालेकी मान कुमारी थापाले १०७४ मत प्राप्त गरेकी छन् ।...