Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

गाईघाटमा साकेला भव्य रुपमा आज हुँदै, प्रतियोगिता भने हुन सकेन

गाईघाटमा साकेला भव्य रुपमा आज हुँदै, प्रतियोगिता भने हुन सकेन

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ जेष्ठ ३ गते बाट बिधिगत रुपमा देशैभर सुरु भएको किराँती समुदायहरुका साकेला नाच बिभिन्न स्थानमा मनाईने क्रम जारी छ । उदयपुरको त्रियुगा नगरपालिका स्थित साकेला थानमा पनि जेष्ठ ३ बाट बिधिगत रुपमा पुजा आजा गरी साकेला सुरु गरिएको थियो । जिल्ला लगायत त्रियुगा नगरपालिका भरी करिब १ महिना सम्म चल्ने यो पर्व आज भने भव्य रुपमा साकेला टोलको साकेला थाननमै हुने भएको छ । जिल्लाकै ठुलो साकेला थान गाईघाट स्थित त्रियुगा नगरपालिका ११ साकेला टोलमा अवस्थित छ । यहाँ माछाकुमा घर र सिकारी पुजा गर्ने स्थाल समेत व्यवस्थित रुपमा रहेको छ । साथै यस ठाउँमा किराँती समुदायहरुको संस्कार संस्कृति झल्काउने बिभिन्न मठ मन्दिर भौतिक संरचना र सालिकहरु समेत खडा गरिएको छ । किराँती समुदायमा प्रचिललित वावु पोखरी, वावु, किराँती राजाको सालिक जस्ता कुारहरु पनि खडा गरिएको छ । यो बर्ष गाईघाटमा आन्तरिक साकेलाको आयो...
प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ युवक पक्राउ

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ इलामको देउमाई नगरपालिका–३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा देउमाई नगरपालिका–७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका–८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन । हिजो दिउँसो नेपालटार–मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को.१३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको छ ।...
झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका–७ का २२ बर्षीय सुजन गुरुङ रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले राजवंशी र गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैया समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ...
सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २७ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।” गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । रासस...
पहिराले घर पुरिँदा एकजना हराए

पहिराले घर पुरिँदा एकजना हराए

Breaking News 1
काण्ठामौँ, जेष्ठ २७ धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो । रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ । ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भिर घाईते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भिर घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २७ बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइलकको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही गाउँठाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् । गए राति दुवै जना सवार भएर सिन्धुलीबाट सर्लाहीको लागि आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सूर्यको मृत्यु भएको छ भने निरज गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएकोमा सूर्यक...
आजको मौसम : मेघ गर्जन र चट्याङ सहित वर्षा

आजको मौसम : मेघ गर्जन र चट्याङ सहित वर्षा

Breaking News 1
काठमाण्डौँ, जेष्ठ २७ आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही, प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान पारिलो घाम लागेको छ । उपत्यकाको आकाशमा सामान्य तुवालो लागेको देखिन्छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...
बेल्टारको एक जुत्ता पसलमा भिषण आगलागी

बेल्टारको एक जुत्ता पसलमा भिषण आगलागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बिहिबार राती भिषण आगलागी भएको छ । ७ नं वडा बजार स्थित रहेको मचन्द्र बस्नेतको घरमा बिद्युत सट भई आगलागी हुदाँ १० लाख भन्दा बढीको क्षति भएको छ । उक्त घरमा चप्पल, कपडा लगायतका पसल रहेका थियो । आगोले पसलका समान जलेर पूर्ण नष्ट भएको छ। बस्नेतको घरमा रहेको रमेश सुवेदीको जुत्ता चप्पल पसलबाट बिजुली सर्ट भएर आगलागी हुदाँ बस्नेतको काठ, सिमेन्ट र टिनको छाना भएको दुई तले घर जलेको छ । एक्कासी लागेको आगो नियन्त्रणमा लिने क्रममा बस्नेतको घरमा रहेका अन्य पसलहरु समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बिहीबार साँझ लागेको आगो स्थानीय बासिन्दा, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।...
इटहरीमा सुरु जिल्ला स्तरीय नक आउट प्रतियोगितामा उदयपुरको बिजयी सुरु

इटहरीमा सुरु जिल्ला स्तरीय नक आउट प्रतियोगितामा उदयपुरको बिजयी सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ ईटहरी रंगशालामा सुरु भएको प्रदेश नं १ जिल्ला स्तरी फुटवल प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले जित सुरुवात गरेको छ । बिहीबारदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा फ्युजन एफसी, उदयपुरले विजयी शुरुवात गरेको हो । उद्घाटन खेलमा फ्युजनले राइजिङ स्टार स्र्पोटिङ क्लब, पाँचथरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात निकालेको हो । फ्युजनको तर्फबाट खेलको तेस्रो मिनट मै प्रविन राईले पहिलो गोल गरेक थिए । त्यस्तै खेलको अन्तिमतिर ८१ औं मिनटमा सुदिप श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे । खेलमा फ्युजनका प्रविन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत जेठ २७ गते शुक्रबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा कोदार एफसी, भोजपुर र देउराली एफसी, धनकुटा भिड्ने छन् भने दोस्रो खेलमा बाक्सिला एफसी, खोटाङ र म...
त्रियुगा नगर कार्यापालिका सदस्यको निर्वाचन पर्सि

त्रियुगा नगर कार्यापालिका सदस्यको निर्वाचन पर्सि

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २६ त्रियुगा नगरपालिकाका नगरकार्यापालिका सदस्यको निर्वाचन फर्सि (शनिवार) हुने भएको छ । निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय उदयपुरले मनोनय दर्ता भएको उम्मेदवारहरुको नामवली प्रकाशन तथा सार्वजानिक गर्दै कार्यापालिका सदस्यहरुको चुनाव हुने जनाए । ८ कार्यापालिका सदस्यहरुका लागि १६ जना प्रतिस्पर्धिहरुले चुनवा लड्ने छन् । चुनावमा नेपाली कांग्रेसबाट ८ जना, एमालेबाट ४ जना र माओवादीबाट ४ जनाले उम्मेदवार दिएका छन् । यस मध्ये ६ जना पुरुष र १० जना महिलाहरु उम्मेदवार रहेका छन् ।...