Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरको ताप्लीमा शैक्षिक सामाग्री तयारी कार्यशाला  सम्वन्धि तीन दिने तालिम सञ्चालन

उदयपुरको ताप्लीमा शैक्षिक सामाग्री तयारी कार्यशाला सम्वन्धि तीन दिने तालिम सञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख ९ । शिक्षा युवा तथा खेलकुद शाखा रुपाटार उदयपुरको आयोजनामा ताप्लीमा प्रारम्भिक वालविकास सहजकर्ताहरुलाई शैक्षिक सामाग्री तयारी कार्यशाला सम्वन्धि तीन दिने तालिम सञ्चालन भएको छ । तीन दिनसम्म संञ्चालनमा हरने तालिम ताप्ली गाउँपालिका वडा नम्बर ५,को कार्यालयको सभाहलमा भईरहेको छ । तालिममा त्यस क्षेत्रका ४१ वटा बिद्यालयका ३५ जना बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको छ । शिक्षा शाखा प्रमुख संजु कुमारी दाहालले ताप्लिको प्रत्येक बिद्यालयका बालविकास कक्षालाई गुणस्तरीय बनाउनको लागि शिक्षाबाट शैक्षिक सामाग्री निर्माण र व्यवस्थापनको लागि बजेटको व्यवस्था सस्मेत गरिएको बताउनु भयो । उक्त बजेटको सही सदुपयोग गरि बिद्यालयमा कक्षा सजावट गरि बालविकास सुद्रीढिकरण गर्न सबै विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने बताउँनुभयो । तालिमको सहजीकरण सेतो गुराँस सुनसरीका संस्थापक तथा प...
अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोवार घट्यो

अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोवार घट्यो

समाचार
पूर्णपुष्टि,वैशाख ९ । अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर जग्गाको बिक्री कारोबार घटेको छ । एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो । अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको बिषयलाई चिन्ताको रुपमा लिईएको छ । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशाष्त्रीहरुले जनाएका छन । ‘संसारलाई झै अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड–१९ ले असर गरेको छ, मानिसहरुको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरु अहिले बाँच्नका लागि अर्थात जिविकोपार्जनका लागि मात्रै पैसा कमाईरहेका छन भने झै अवस्था देखा परेको छ, जसको परिणाम स्वरुप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशाष्त्री निक जोन्सनले भने । विद्यमान घर बिक्री गत वर्षको मा...
उदयपुरको कटारीमा सिंचाई सुविधाका लागी कुलो निर्माण

उदयपुरको कटारीमा सिंचाई सुविधाका लागी कुलो निर्माण

समाचार
पूर्णपुष्टि,वैशाख ९ । जिल्लाको कटारी नगरपालिका २मा सिंचाई सुविधा पुराउँनको लागि खोक्सेली कुलो निर्माण योजना सम्पन्न भएको छ । शुक्रवार कोशी प्रदेशका प्रदेश सभा सदस्य राम कुमार खत्रीले निर्माण योजनका औपचारीका कार्यक्रमको उद्घाटन गर्नुभयो थियो । आफ्नै गाउँमा सुविधा सम्पन्न सिंचाई सुविधा पाएपछि २ नम्बर वडाका सिमानपुर,कल्याणपुर, ददरिया र खोक्सा गाउँका कृषकहरुमा खुशीयाली छाएको छ । प्रदेश संसद खत्रीका अनुसार यस क्षेत्रका किसानलाई यस भन्दा अगडि सिंचाई,मल,बीउ समयमा उपलब्ध नहुँदा यहाँका स्थानीय कृषकहरु मारमा परेको बताउनु भयो । उनले आफू पनि किसान कै छोरा भएकोले आफूलाई नजिकबाट किसानको समस्या बारे जानकार रहेको बताउँदै प्रदेश सरकारको तर्फबाट किसानलाई सिंचाई सुविधा पुराउन समयमा मल, खाद र बीउ विजन उपलब्ध गराउन पहल गर्ने बताउनु भयो । उक्त योजनाबाट ३ सय घरधुरीका एक हजार ९ सय ५० जना प्रत्यक्ष लाभ...
आज विश्व पृथ्वी दिवस

आज विश्व पृथ्वी दिवस

समाचार
पूर्णपुष्टि,वैशाख ९ । आज अप्रलि २२ अर्थात विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी पनाईदै छ । पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गरिन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर, पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर नै दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि,...
नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गतको दोस्रो खेलमा नेपालले ओमा माथि शानदार जिन निकालेको छ । कीर्पिपुरस्थित शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । नेपालको जितमा कुशल मल्लले कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन् । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे । यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे । ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे । जवाफी ब्याटिङ गरेको ओमानले ओभरमा विकेटको क्षतिमा रन मात्र जोड्न सक्यो । ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए। ...
कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोनाबाट थप एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख ८ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रावार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।...
सडक पेटीकामा धुवाँ आउँनेगरी सेकुवा पोल्नमा रोक

सडक पेटीकामा धुवाँ आउँनेगरी सेकुवा पोल्नमा रोक

समाचार
पूर्णपष्टि,वैशाख ८ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सडक पेटीकाहरुमा सेकुवा पोल्न रोक लगाएको छ । सडकमा धुवाँ आउनेगरी व्यापार गर्नेहरुलाई नगर प्रहरी मार्फत पुतली सडक, निामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै यस कार्यलाई रोक लगाउन सुरु गरेको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार पुतलीसडक र सिनामंगलमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेतिएको र अन्य स्थानमा त्यस्तो फेला परेमा बन्द गराँने बताए । उनले भने‘सडकमा धुवा जन्य बस्तुहरु पोल्नुको कारण वायु प्रदूषण भएको, सडक पेटीमा हिँड्ने यात्रुहरुलाई सास्ती भएको भन्दै कल सेन्टर वडाहरुमा पनि गुनासोहरु समेत आउन थालेको बताए । महानगरले यही साताबाट सेकुवा पसलहरुलार्य सूचीत गराँउन थालेको र अव त्यस क्षेत्रका सबै स्थानहरुमा यो नियम लागु हुने जनाएको छ । सेकुवा पसलले अरुलाई असर पर्नेगरी धुँवा निकालेमा सुरुमा सचेत गराउँने त्यस पछ...
दिपेन्द्रले दिलाए नेपाललाई पाचौँ सफलता

दिपेन्द्रले दिलाए नेपाललाई पाचौँ सफलता

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाचौँ सफलता पाएको छ । नेपालका लागी दिपेन्द्र शिहं अईरिले २१.२ ओभरमा पाचौँ विकेट लिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । नेपालका लागी ललित राजवंशीले पहिलो विकेट दिलाएका थिए भने सन्दिप लामिछानेले देस्रो, तेस्रो र चौथो विकेट दिलाएका थिए । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।...
नेपाललाई सन्दिपद्धारा चैथो सफलता

नेपाललाई सन्दिपद्धारा चैथो सफलता

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ८ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले चैथो सफलता पाएको छ । नेपालका लागी सन्दिप लामिछानेले देस्रो, तेस्रो र चौथो सफलता दिलाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुुमाउँदै ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । यस अघि नेपालका लागी ललित राजवंशीले पहिलो विकेट दिलाएका थिए । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।...
नेपालका लागी सन्दिपले लिए दुई विकेट, बनाए कीर्तिमान

नेपालका लागी सन्दिपले लिए दुई विकेट, बनाए कीर्तिमान

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ ।एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले दोस्रो र तेस्रो विकेट लिएको छ । नेपालका लागी सन्दिप लामिछानेले शफिख खान र जिसान खानलाई बोल्ड गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुुमाउँदै ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । यस अघि नेपालका लागी ललित राजवंशीले पहिलो विकेट दिलाएका थिए । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।...