Saturday, August 15News That Matters

खेलकुद

सिराहामा भएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट युनाईटेड बिजयी

सिराहामा भएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट युनाईटेड बिजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ २४ सिराहामा आयोजिना गरिएको स्व. बोध नारायण यादब प्रथम स्मृती फुटबल प्रतियोगिताको पहिलो खेलमा गाईघाट बिजयी भएको छ । बिहिबारदेखी सुरु भएको प्रतियोगितामा गाईघाट युनाईटेड र रियल स्टार बिच प्रतिस्पर्धा भएको थियो । उक्र खेलमा गाईघाटले रियल स्टार लाई ४÷१ को पराकिलो अग्रताले जितेको छ । खेलको पहिलो चरणमै गाईघाटलाई सफलता मिलेको छ । गाईघाट युनाईटेड बाट सिशिर लेखीले १, अर्जुन राना २ र सारोज राउतले १ गरी जम्मा ४ गोल गरेका थिए भने रियल स्टार क्लवले भने खेल समयभरी १ गोल मात्र फर्काए । खेलमा गाईघाट युनाईटेटका सरोज राउत म्यान अफ द म्याच भएका छन् ।...
पहिलो फुटसलको उपाधी बसाहा युवा क्लबलाई

पहिलो फुटसलको उपाधी बसाहा युवा क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ ४ उदयपुरको गाईघाटमा आयोजित जिल्लाकै पहिलो फुटसल प्रतियोगिताको उपाधी बसाहा युवा क्लबले उचालेको छ । भाद्र३ गते सञ्चालन भएको प्रतियोगितामा बसाहाले मलिथम फटबल क्लबलाई ६–५ ले पराजित गर्दै विजयी भएको हो ।ड्याडी फटसलले आयोजना गरेको प्रतियोगितामा १६ टीमले सहभागिता जनाएका थिए । विजेता बसाहा युवा क्लबले १५ हजार हात पार्दा उपविजेता मलिथम युवा क्लबले १० हजारमा चित्त बुझायो ।सेमिफाईनलमा बसाहा युवा क्लबले स्वार्णीय युवा क्लब र मलिथम युवा क्लबले योङ्ग स्टार गाईघाटलाई पराजित गरेको थियो । सो प्रतियोगिताकी प्रमुख अतिथी त्रियुगाकी उपमेयर महेश्वरी राईले नगरपालिकाले फुटसल प्रतियोगितालाई सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन् ।  ...
विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, साउन १७ नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो । पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद रकम पनि प्रदान गरिएको थियो ।प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ । आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा युवा तथा खेलकुदम...
आहा रारा गोल्डकप घाटामा

आहा रारा गोल्डकप घाटामा

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, साउन १४ पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ ।कोभिड–१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अष्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताउनुभयो । प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट रु १३ लाख ५१ हज...
उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ११ उदयपुरका सुनिल खड्का भारतको एक क्लवमा अनुवन्धित भएको छ । उनलाई भारतको अरुन्चल स्टेटडको टेङ्गा युनाईटेड नामक क्लवले १ महिनाको लागि अनुवन्धित गरेको हो । नेपालको बिभिन्न क्लवहरुमा ए डिभिजन बाट खेलीरहेको सुनिललाई भारतले १ महिनाको लागि खेल्ने अवसर दिलाएको छ । उनले गत सिजनको (ए) डिभिजन लिग जाउलाखेल युथ क्लबबाट खेलि सक्नुका साथै विराटनगर फुटवल क्लव बाट नेपाल सुपर लिग समेत खेलिसकेका छन् । गाईघाटका सुनिलले लामो समय देखि विभिन्न क्लवहरुमा आफ्नो राम्रो प्रदर्शन देखाईरहेको छ ।...
स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुुष्टि, साउन ३ गाईघाटमा जारी स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिताको उपाधि ११ नं वडा गाईघाटले जितेको छ । मंगलवार भएको फाईनल खेलमा ५ नं वडालाई २/० को अन्तरले पराजित गर्दै उपाधी ११ नं वडाले आफ्नो पोल्टोमा पारेको हो । खेलको ३३ औँ मिनेटमा ११ नं वडाको तर्फबाट जर्सि नं ११ का दिवस श्रेष्ठले गोल गरी टिमलाई अगाडी बढाएका थिए । हाफ पछि पून : जर्सि नं १५ का डेविट चौधरीले ७७ मिनेटमा पून : गोल गर्दै टिमलाई थप अग्रता दिन सफल भएका थिए । खेल अबधिभर ५ नं वडाले भने कुनै पनि गोल फर्काउन सकेन । विजेता टिमले नगद ५० हजार सहित सिल्ड, प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिम ५ नं वडाले ३० हजार नगद सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।...
विवादले स्थगीत गाईघाटको मेयर कप पून : संञ्चालन

विवादले स्थगीत गाईघाटको मेयर कप पून : संञ्चालन

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ नियम विपरित जिल्ला बाहिरको खेलाडी खेलाएको भन्दै विवादका कारण स्थागित स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिता पून ः आज बाट संञ्चालनमा आएको छ । असार २७ गते त्रियुगा १० र १२ गते भएको खेलमा वार्ड नं १२ ले भोजपुरका खेलाडी खेलाएको भन्दै प्रोष्टेट हालेको थियो । वडा नं १० ले प्रोष्टटे हालेसँगै विवाद वढ्दा खेल स्थागित भएको थियो । उक्त दिनको खेलमा १० लाई १२ ले १ गोल हानेका थिए । गोल पश्चात १ घण्टा पछि बोक्सेले खेल नकार्दै दावी विरोधमा उत्रिएपछि खेल अवरुद्ध अवस्थामा थियो । कतिपयले पहिलानै पहिचान गरी प्रवेश गराउनु पर्नेमा लापर्वाही तरिकाले खेलाडी छिराएको र पछि गोल गरेपछि दावी विरोधमा उत्रिनु हार नस्वीकार्नु सक्नुको उपज रहेको खेलप्रेमी दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।...
जलजलेमा एन्फा महासचिव सम्मानित

जलजलेमा एन्फा महासचिव सम्मानित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३० गते । उदयपुरको जलजलेमा अखिल नेपाल फुटवल संघ (एन्फा)का नवनियुक्त महासचिव किरण राईलाई सम्मान गरिएको छ । त्रियुगा नगरपालिका–६ स्वणिर्य युवा क्लव, मेधावी युवन क्लव र मिर्मिरे युवा क्लवले संयुक्त रुपमा सम्मान गरको हो । जलजलेमा रहेको खेल मैदानमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै महासचिव राईले खेलकुदको विकास आफ्नो प्राथमिकता रहेको धारणा राखेका थिए ।...
बाहिर बाट खेलाडी ल्याएको भन्दै पराजित टिम १० नं वडाले १२ नं वडालाई हाल्यो दावी विरोध

बाहिर बाट खेलाडी ल्याएको भन्दै पराजित टिम १० नं वडाले १२ नं वडालाई हाल्यो दावी विरोध

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २७ स्व : लालशेर राई स्मृति मेयर गोल्डकपको २२ औँ फुटवल प्रतियोगितामा १२ नं वडालाई बाहिर बाट खेलाडी ल्याएर खेलाएको आरोप लागेको छ । आईतबार खेलको दोस्रा दिन १० नं वडालाई १२ ले १ गोल गरी पराजित गरेका थिए । खेल सकेर करिब १ घण्टापछि १० नं वडाले मापदण्ड विपरिद खेलाडी ल्याईको आपत्ति जाउँदै दावी विरोध गरेका थिए । टोलीले यसवारे संघले सत्यतथ्य छानविन गरी खेललाई नियममा राखी अगाडी बढाउनु पर्ने जनाए । मेयर गोल्डकप भएका कारण यहाँ त्रियुगा नगरपालिका भित्रको मात्रै खेलाईनु पर्नेमा भोजपुर बाट खेलाडी ल्याईएको १० नं वडाको आरोप छ । संघका जिल्ला माहासचिव मदन भुजेलले सोमवार संघमा यसबारे छलफल चलाईने र यदि गलत भेटे १२ नं को गोल स्वत्त ख्यारेज हुने जनाए । यसबारे बेलुका ५ बजे सम्म निष्कर्श निकालि सकिने समेत भुजेलले जनाए ।...
खोटाङमा साग पदक बिजेता सात खेलाडी पुरस्कृत

खोटाङमा साग पदक बिजेता सात खेलाडी पुरस्कृत

Breaking News 2, खेलकुद, समाचार
ओटाङ, असार २२ तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि सुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । दिक्तेलस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिनुभयो । सङ्घले १३औँ सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई ९सुनसरी० तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई ९इलाम०, स्क्वासमा कास्य पाउने भावना सुनुवार ९रामेछाप०, आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई ९उदयपुर०, बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औँ स...