Thursday, September 10News That Matters

राजनीति

त्रियुगा जनता बहुमुखी क्याम्पसको सभापतिमा सरोज निर्वाचित

त्रियुगा जनता बहुमुखी क्याम्पसको सभापतिमा सरोज निर्वाचित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ६ । त्रियुगा जनता बहुमुखी क्याम्पसको स्वतन्त विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका सरोज कार्की भएको छ । थप समाचार आउँन बाकीँ छ ।
बरुवा क्याम्पसमा अनेरास्ववियुका शारद कुमार खड्का बिजयी

बरुवा क्याम्पसमा अनेरास्ववियुका शारद कुमार खड्का बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ६ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित बरुवा क्याम्पसमा ९एकीकृत समाजवादी० निकट अ‍ेरास्ववियुका शारद् कुमार खड्का बिजयी भएका छन् । आईतवार शान्तिधाम अवस्थित बरुवा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा खड्काले १४७ मत प्राप्त गर्दै सभापतीमा निर्वाचित भएका हुन् । यस्तै कोषाध्यक्ष पदमा अन्जिता पान्डे, सदस्य पदका उम्मेदवार राघबी तुलाधर, मिलन बुढाथोकी, बिशाल बिस्ट, भावना श्रेष्ठ, नारायण भट्टराई बिजयी भएका छन । उदयपुरको तिन क्याम्पस मध्ये २ क्याम्पसमा अनेरास्ववियुले सभापती पद आफ्नो पक्षमा पारिसकेको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा भने मतगणना जारी रहेको जनाईएको छ ।...
नारद आदर्श क्याम्पस बसाहा क्याम्पसको सभापतिमा अनेरास्ववियु केबल तामाङ बिजयी

नारद आदर्श क्याम्पस बसाहा क्याम्पसको सभापतिमा अनेरास्ववियु केबल तामाङ बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २६ । बसाहाको नारद आदर्श शिक्षा क्याम्पस उदयपुरमा स्ववियु सभापति नेकपा एमाले निकट अनेरास्ववियुका केबल तामाङ विजयी भएको छ । सत्ता गठबन्धन माओवादी र कांग्रेस निकट विद्यार्थी संगठलाई पराजित गर्दै तामाङ्ग सभापतिमा बिजयी भएको हो । आइतबार भएको निर्वाचनमा तामाङले नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका ज्ञानदिल राईलाई तीन मतान्तरले पराजित गरे। बाँकी सबै पदमा नेविसंघ र समाजवादी विद्यार्थी संगठन बीचको गठबन्धन विजयी भएको छ। अध्यक्ष उम्मेद्धारमा तामाङ्गले ६५ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका ज्ञानदिप राईले ६२ मत प्राप्त गरे भेन नेविसंघ र समाजवादी विद्यार्यी यूनियनको गठबन्धनबाट उम्मेदवार बनेका विनम तामाङ्गले ५१ मत प्राप्त गरेको क्याम्पस प्रशासनले जनाएको छ । त्यसैगरी सचिवमा गठबन्धनका लोकबहादुर राउत ६८ मत, कोषाध्यक्षमा नाम्नुहाङ राई ६५ मत प्राप्त गरि विजयी भएका छ्न्। ...
नारद आदर्श क्याम्पस बसाहमा मत गणना सुरु

नारद आदर्श क्याम्पस बसाहमा मत गणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श क्याम्पसमा मत गणना सुरु भएको छ । आईतवार सम्पन्न स्ववियु निर्वाचनमा २ सय ६ मतदाता विद्यार्थी रहेको क्याम्पसमा जम्मा १८१ मत खसेको हो । यस क्यामसरमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघ गरी मुख्य तिन संगठनहरु रहेको थियो ।
उदयपुरको तिनै ओटा क्याम्पसमा शान्तपूर्वक मतदान कार्य सम्पन्न, सबै क्याम्पमा गणना आजबाटै हुने

उदयपुरको तिनै ओटा क्याम्पसमा शान्तपूर्वक मतदान कार्य सम्पन्न, सबै क्याम्पमा गणना आजबाटै हुने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरमा स्ववियु निर्वाचनको मदतान कार्य सबै क्याम्पसहरुमा शान्तपूर्वक सम्पन्न भएको छ । आईबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य ४ बजे सम्पन्न भएको हो । जिल्लाको सदरमुकाममा रहेको त्रियुगा बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकाका बसाहामा रहेको नारद आदर्श क्याम्पस गरी तिन ओटा क्याम्पसमा स्ववियु निर्वाचन भएका थिए । यी मध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस सबै भन्दै ठुलो क्याम्पस पनि हो । प्रदेश नं १ स्तरीय युनिभर्सिटी विद्यालय समेत रहेको त्रिजव क्याम्पसमा २१३१ विद्यार्थीहरु भोटर रहेका थिए । जस मध्ये यस विद्यालयमा १०६४ प्रत्यक्ष तर्फ मत खसेको छ भने समानुपातिक तर्फ १०६० मत खसेको निर्वाचन अधिकृत उमेश पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सर्वदलीय बैठको तयारी भैरहेको र बैठक पश्चात तत्काल गणना सुरु गरिने जनाएको छ । यस्तै गरी बरुवा क्याम्पसमा ५०५२ भोट...
रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । कञ्चनपुरमाको बेलौरीमा अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलको छ । अखिल (क्रान्तिकारी)को तर्पबाट रामपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका उम्मेदवारलाई हराउँदै अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार सरस्वती तिरुवासहित पुरै प्यानल निर्वाचित भएको हो । तिरुवाले १५ मत पाएकी छिन् । त्यस्तै नेविसंघका धनीराम चौधरीले ५ र अनेरास्ववियुकी बिमला रेग्मीले ४ मत मात्र ल्याएकी थिइन् । त्यस्तै सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७ मत पाएकी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सोभा विष्टले ३, नेविसंघकी सीता पुजाराले ३ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६ मत पाइन् । नेविसंकी लिला रानाले ५ र अनेरास्ववियुकी निसा विकले ३ मत पाइन् । सदस्यहरूमा अख...
प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने काग्रेसको निर्णय

प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने काग्रेसको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेपाली काग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए । पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । प्रधानमन्त्री (पचण्ड) नेत्तत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले यहि चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।...
उदयपुरका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

उदयपुरका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । गाईघाटका दुई छुट्टा छुट्टै क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेबाट जिल्लाका क्याम्पसहरुमा मतदान प्रत्रिया सुरु भएको हो ।
को हुन त्रीजबका स्ववियु अध्यक्ष उमेदवार कार्की ?

को हुन त्रीजबका स्ववियु अध्यक्ष उमेदवार कार्की ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत ४ । ५ गते हुन गैईरहेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनावले क्याम्पसको माहोल तातेको छ। यो माहोलले उदयपुर जिल्लाकै सबभन्दा ठुलो त्रीयुगा जनता बहुमुखी क्याम्पस पनि चुनावमय भएको छ। चुनावमा विभिन्न राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु प्रतिस्पर्धा उत्रिएका छ्न। त्यस्तै माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले क्षमता र दक्षताकै आधारमा क्याम्पस सभापतिको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको अखिल ९क्रान्तिकारी०का जिल्ला कमिटी अध्यक्ष सिताराम राउतले बताए । अखिल ९क्रान्तिकारी० बाट सरोज कार्की नेतृत्वको टिम चुनावी प्रतिस्पर्धामा छ। २०५८ सालमा जन्मिएका सरोज कार्की उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका ५ जाँतेका बासिन्दा हुन् । बुबा दान बहादुर कार्की र आमा नरमाया खड्काको जेठा छोरा हुन् सरोज । एउटा सामान्य किसान परिवारमा जन्मिएका कार्कि सानैदेखि अन्याय र अत्याचारविरुद्ध ...
राष्ट्रपति पौडेलले चियापानका लागि संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

राष्ट्रपति पौडेलले चियापानका लागि संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ४ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच शीतल निवासमा भेटघाट हुने भएको छ। राष्ट्रपति पौडेलले शनिवार बिहान ९ बजे प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेको हो । राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडौंमै छन् । यही मौका पारेर पौडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् । यता एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपति बनेका पौडेलले गत सोमबार शपथ लिएका थिए । राष्ट्रपति चुनावमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए । यसमा पौडेलले ३३ हजार ८ सय २ मत पाए भने नेम्वा...