Wednesday, September 2News That Matters

राजनीति

उदयपुरगढीमा गठबन्धन पछ्यउदै एमाले

उदयपुरगढीमा गठबन्धन पछ्यउदै एमाले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरगढीमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउदै लगका छन्, भने एमालेको उम्मेदवार पछ्याउै छन् । उदयपुरगढी गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनबाट मानबहादुर मगरले ४१४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका गोयाल खत्रीले भने ३४२१ मत प्राप्त गरेका छन् । गठबन्धन भन्दा एमाले ७२२ मतले पछारी छ । यस्तै, उपाध्यक्षमा गठबन्धनका जितबहादुर खड्काले ३९०९ मत ल्याउदा एमालेकी गोमा कुमारी मगरले ३२०६ मत प्राप्त गारेकी छिन् । उपाध्यक्षमा गठबन्धनले ७०० मतले नेतृत्व गरिरहेको छ । लगाभग १९०० जति मत गन्न बाँकी रहेको छ ।...
रौतामाईमा गठबन्धनको फराकिलो अग्रता

रौतामाईमा गठबन्धनको फराकिलो अग्रता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनले फराकिलो अग्रता बनाउँदै लगेको छ । अहिलेसम्मको परिणाम अनुशार गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका विरेन्द्र मगरले ३३०२ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्प्रर्धी भरत थापाले २७२६ मत पाएको छ । अध्यक्ष पदमा एमाले भन्दा गठबन्धन ५७६ मतले अगाडी छ । यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका भूपेन्द्र थापा मगरले २७२९ मत ल्याउदा एमालेकी कुमारी ज्यू ठकुरीले २४०८ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा गठबन्धन भन्दा एमाले ३२१ मतले पछाडी परेको छ । रौतामाईमा मतगणनाको शुरुवातदेखी एमालेले अग्रता लिदै आएपनि आज भने गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अग्रता लिइरहका छन् ।...
खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । खोटाङमा जन्तेढुंगा गाउँपालिकाबाट अध्यक्ष पदमा पहिलो पटक महिला विजयी भएकी छिन् । नेकपा माओवादी केन्द्रकी अरुणादेवी राईले एमालेबाट निर्वाचित निर्वतमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन् । अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले १ हजार ५ सय ७५ मत ल्याएका थिए । हालसम्म निर्वाचित जनप्रतियिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासम्मत हुन् । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्ष पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुरर २ हजार ८ सय ५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राई २ हजार ४ सय ९५ मत ल्याएर पराजित भए ।...
मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ दुई हजार ५९८ मतसहित विजयी हुनुभएको हो । यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा९ माओवादी केन्द्र०का राजन लिम्बू निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार ६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको छ । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी उप...
उदयपुरमा गठबन्धको अग्रता, एमाले पछ्याउदै

उदयपुरमा गठबन्धको अग्रता, एमाले पछ्याउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरमा गठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका ८ पालिका मध्ये ६ पालिकामा मतगणना हुदैँछ । मतगणना भएका ६ पालिका मध्ये लिम्चुङबुङमा गठबन्धनका मेजर राई अध्यक्ष र पुस्पताल राई उपाध्यक्षमा बिजय भईसकेका छन् । त्यस्तै, रौतामाई र उदयपुरगढीमा गठबन्धनका उम्मेदवारहरु फराकिलो मतान्तरले अगाडी देखिएको छन् । जिल्लाको ताप्लीमा र चौदण्डीगढीमा भने एमाले अगाडी रहेको छ । ताप्लीमा एमालेका अध्यक्ष पदका उम्मेदवार बाबुराम राई अगाडी देखिएका छन् । तर उपाध्यक्षमा भने धना मगर अगाडी देखिएकी छिन् । चौदण्डीगढीमा एमालेका प्रमुख कालुमान लामा र उपप्रमुख मनिकादेबी दुलाल दुवैले अग्रता लिएका छन् । जिल्लाका कटारी र त्रियुगामा भने मतगणना हुन सकेको छैन् । त्रियुगाको १२ नं. वडाको जनप्रेमी विद्यालयको मतदान स्थगित भएको छ भने कटारीवको १० नं. वडामा गोली चल्दा एक जनाको मृत्यु भएसँगै स्थानियले मतपेटीका उठाउन ...
उदयपुरमा मुख्य निर्वाचन अधिकृतले दिए राजिनामा

उदयपुरमा मुख्य निर्वाचन अधिकृतले दिए राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचनको काम नसकिदै राजिनामा दिएका छन् । जिल्ला का ९८ मतदान स्थलमध्ये त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभुत विद्यालयमा मतदान का क्रममा बिबाद भएको थियो । सो वडामा पुनः मतदान गराउनु पर्ने दबाब खनाललाइ परेको थियो । एक हजार भन्दा बढी मतदाता मतदान गर्न लाइनमा बसिरेहेकोमा बिबाद भएपछी मतदान स्थगित गरिएको थियो । स्वास्थ्यको समस्या देखाउदै खनाल ले राजिनामा दिएपनी त्रियुगा–१२ मा पुनः मतदान गराउनुपर्ने दबाबका कारण राजिनामा दिएको हुनसक्ने भन्दै राजिनामा दिएको हुनसक्ने स्थानीयले बताउने गरेका छन् ।...
बिजयको घोषणा सँगै खुसी मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

बिजयको घोषणा सँगै खुसी मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । धनकुटाको चौविसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको हो । बेहोस भएका मगरलाई उपचारको लागि विराटनगर लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका–२ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।...
चौदण्डीगढीमा काँग्रेसले ३ नं. बाट मत बढायो

चौदण्डीगढीमा काँग्रेसले ३ नं. बाट मत बढायो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ मा १ हजार ७ सय मतगन्दा सो वडामा नेपाली काँग्रेसका खगेन्द्र राईले ६ सय १ मत प्राप्त गर्दा एमालेको कालुमान लामाले ५ सय ४० मत ल्इाका छन् । यस्तै उपप्रमुखमा एमालेकी मणिका कुमारी दुलालले ५ सय २५ मत ल्याउदा काँग्रेसक िरिता कुमारी चौधरीले ६ सय ४४ मत प्राप्त गरेकी छिन् । यस्तै वडाअध्यक्षमा एमालेले ४ सय ८८ ल्याउदा काँग्रेसले ६ सय ६७ मत पाएको छ भने माओवादी केन्द्रका उम्मेदवारले ४ सय १ मत ल्याएका छन् ।...
लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरको लिम्चङबुङ गाउँपालिकामो अध्यक्ष पदमा गठबन्धबाट उम्मेदवार बनेका मेजर राईको जीत निश्चित देखिएको छ । मुख्य प्रतिस्प्रर्धी एमालेका राजकुमार राईलाई फराकिलो मतान्तरले पछाडी पारेसँगै मेजर राइको जीत निश्चित जस्तै भएको छ । जीत घोषणा भने केहिवेरमा हुनेछ । केही सय मतगन्न बाँकी रहदा मेजर राई प्रतिस्प्रर्धी भन्दा पाच सय मतान्तरले अगाडी छन् ।...
उदयपुरमा एमालेको अग्रतामा एक घट्यो

उदयपुरमा एमालेको अग्रतामा एक घट्यो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ हाल उदयपुरमा छ वटा पालिकमा मत गणना भइरहदा तीनवटामा अग्रता देखिएको नेकपा एमालेको एउटा पालिका अग्रताबाट घटेको छ । रौतामाई गाउँपालिका अग्रताबाट घटेको हो । रौतामाईमा एमालेलाई १४१ मतको फरकमा गठबन्धनले उछिनेको हो । उदयपुरको ताप्ली गाउँपालिका र चौदण्डीगढी नगरपालिकामा भने नेकपा एमालेको अग्रता कायम छ । दुईवडाको मतगणना सकिसकेको ताप्लीमा एमालेको अध्यक्ष उम्मेदवार बाबुराम राईको ८१८ मत छ । उनको निकटतम प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार माधव रास्कोटीको ४०२ रहेको छ । यता चौदण्डीगढीमा अग्रस्थान ओगेटेको एमालेको प्रमुख उम्मेदवार कालु लामाको १,३८३ रहेको छ भने निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका खगेन्द्र राईको १,२४२ रहेको छ । राई निवर्तमान नगरप्रमुख हुन् । चौदण्डीगढीमा उपप्रमुखमा एमालेकै मनिकादेवी दुलालको १,४२४ मतका साथ अग्रस्थान छ भने निकटतम् कांग्रेसकी रिताकुमारी चौधरीको १,२७४ रहे...