त्रियुगाको १२ नं. वडामा मतपत्र बदर, पुन मतदान गरिने
पूर्णपुष्टि, वैशाख ३१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी माध्यमिक विद्यालयमा शुक्रवार गरिएको मतदान रद्ध गरिएको छ । स्थानीका अनुसार मतदाना स्थलमा धाधलि गरिएकोले सम्पूर्ण मतपत्र बदर गरिएको हो ।
सो केन्द्रमा मतदान गर्न खटिएका मतदान अधिकृतले धाधली गरेको भन्दै मतदाताले बिरोध गरेका थिए । सो मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले मतदातालाइ औलामा रङ लगाइदिने तर मतपत्र नदिइ तपाइको काम सकियो भन्दै पठाउने गरेका थिए । मतदान गर्न पाउने आफ्नो अधिकार खोसिएको भन्दै मतदाताले बिरोध गरेपछी कर्मचारी र मतदाता बिच बिबाद भएको थियो । बिबाद बड्दै जादा मत हाल्न नपाएका मतदाताले मतदान स्थल तोडफोड गरेका थिए । मतदान स्थल तोडफोड भएपनी मटपेतिका भने प्रहरिले सुरक्षित रुम्पमा राखेको थियो ।
मतदान अधिकृत ले हेर्दा सोझोसाझा देखिने मतदातालाइमत पत्र नदिइ आफैले मत हाल्ने गर्ने क्रमामा प्रदेश साम्सद सुनिता कुमारी चौध...








