Monday, August 17News That Matters

Breaking News 1

उदयपुरका क्रियाशिल पत्रकारहरुलाई चस्मा वितरण

उदयपुरका क्रियाशिल पत्रकारहरुलाई चस्मा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ जेष्ठ । उदयपुरका क्रियाशिल पत्रकारहरुलाई निशुल्क चस्मा वितरण गरिएको छ । बुधबार ३० औँ मदन आश्रीत स्मृति दिवसको अवसरमा मदन भण्डारी आखाँ अस्पताल नेत्रज्योति संघले ३६ जना पत्रकारहरुलाई चस्मा प्रदान गरेको हो । गत चैत्र १३ गतेका दिन नेपाल पत्रकार माहासंघको ६८ औँ स्थापना दिवसको अवसर पारी उदयपुरमा रहेको ५६ जना सक्रिय पत्रकारहरुलाई संघकै आयोजनामा निशुल्क आँखा सिविर संञ्चालन गरेका थिए । सोही सिविरमा चस्मा लगाउन पर्ने आवश्यक पत्रकारहरुका लागि चस्मा उपलब्ध गराएको हो । संघका अध्यक्ष भागवत राउतले पत्रकारहरु समाजका आँखा रहेको जनाए । पत्रकारहरुले समाजलाई प्रष्ट पार्नु पर्ने जिम्मेवार रहेकाले पहिले पत्रकारहरुको आँखा स्वास्थ्य रहनु पर्ने जनाए । उनले पत्रकार र आफ्नो संस्थाका उदेश्य एउटै रहेको समेत जनाए । पत्रकारले समाजलाई आँखा देखाउँछ, हामी दृष्टि बिहिनहरुलाई आँखा देखाउँछौ, । भागवतले भने ।...
उदयपुरमा पछिल्लो ६ महिना लैङ्गिक बिभेद रोकथाम र प्रतिकार्य सूचकको बढ्दो कार्यन्वयन

उदयपुरमा पछिल्लो ६ महिना लैङ्गिक बिभेद रोकथाम र प्रतिकार्य सूचकको बढ्दो कार्यन्वयन

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ गते । उदयपुरमा लैङ्गिक बिभेद हिंसा रोकथाम र प्रतिकार्यका लागि निर्माण गरिएको योजना तथा सूचकहरुको कार्यन्वयन भएको पाईएको छ । हिंसा न्युनिककरण लागि ६ महिना अगाडी तयार पारिएको आवश्यक सूचक तथा योजनाहरु पछिल्लो समय प्रभावकारी कार्यन्वयन भएको देखिएको हो । युएनएफपिएको आर्थिक सहयोग, आईपास नेपाल, कोकन नेपाल र सिएमसी नेपालको संयुक्त साझेदारीमा संञ्चालन लैङ्गिक बिभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना उदयपुरको ४ ओटा नगरपालिकाहरुमा संञ्चालन भैरहेको अवस्था छ । मंगलबार आईपास नेपालको आयोजना तथा ओसिएमसीको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहल स्थित ६ महिना अगाडी तयार पारिएको ७ सूचक र ४७ ओटा उपसुचकको बृहत समिक्षा गरिएका थिए । सोही समिक्षा बैठकले पहिलेको भन्दा थप कार्ययोजनाको कार्यन्वयन भएको पाईएको हो । उक्त सूचकको कार्यन्वयन भएको पक्ष र कार्यन्वयन नभएको पक्षलाई हेरेर सम...
उदयपुर सिमेन्ट उद्योगमा १ घण्टा धर्ना

उदयपुर सिमेन्ट उद्योगमा १ घण्टा धर्ना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । धारासाय उदयपुर सिमेन्ट उद्योगलाई सहज बनाई पून ः सञ्चालन गर्न दवाव दिईको छ । उद्योग बचाउ खबरदारी समितिले उद्योगको गेटमा एक घण्टा धर्ना बसी उद्योग संञ्चालन गर्न दवाव दिईएको हो । समतिका सचिव तथा वडा नं ६ का वडा सदस्य प्रवेश खड्काका अनुसार मंगलबार ९ बजेदेखी १० बजे सम्म धर्ना बसिएको हो । उद्योग अहिले पूर्ण रुपमा वन्द छ । ३५ औँ साधारणसभा पश्चात विवादमा रहेको उद्योगलाई भ्रष्टहरुले बन्दको अवस्थामा पुराएको नागरिक समाज तथा स्थानीयहरुले जनाएको छ । उद्योग बन्द गर्न नदिन र भ्रष्ट कर्मचारी तथा माहाप्रवन्धकलाई जिम्मेवारी बाट पछि नहट्न दवाव दिईएको समितिका संयोजक राधारमण खतिवडाले जनाए ।...
लिम्चुङबुङबाट पनि श्रम स्वकृती सेवा सुरु

लिम्चुङबुङबाट पनि श्रम स्वकृती सेवा सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । लिम्चुङबुङ गाउँपालिकाले पनि बैदेशिक रोजगारका लागि श्रम स्वीकृती पालिकाबाटै सुरु गरेको छ । पालिकाले सूचना प्रकाशित गर्दै अब श्रम स्वीकृत गर्न काठमाण्डौँ धाउनु पर्ने समस्या हल भएको जनाए । फोरेन्स एम्प्लोमेन्ट ले अनलाईन आवेदन कार्य मार्फत स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गर्ने गरी मन्त्री परिषदको निर्णय अनुसार सो कार्य अगाडी बढाईएको पालिकाकी रोजगार संयोजक रुपा राईले जनाईन् । बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नेपाल सरकारबाट श्रम स्वीकृत अनिवार्य लिनु पर्ने प्रावधान छ । यसका लागि श्रम स्वीकृति गर्न रोजगारमा जानेहरुले काठमाण्डौँमा गई गर्नु पर्ने अवस्था थियो । तर बैशाख १ गते बाट भने श्रम स्वकृतीको जिम्मेवारी स्थानीय तहलेनै पाएको हो । यसरी स्थानीय सरकारबाटै श्रम स्वीकृत हुन थालेपछि वैदेशिक रोजगारलाई थप सहज भएको संयोजक राईको भनाई छ । यस कार्यले सयम र पैसाको नास...
उदयपुर सिमेन्ट उद्योग : कागजमा नाफा, व्यापारमा घाटा

उदयपुर सिमेन्ट उद्योग : कागजमा नाफा, व्यापारमा घाटा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ जेष्ठ । देशकै प्रतिष्ठित सिमेन्ट उद्योगको रुपमा मानिएको उदयपुर सिमेन्ट उद्योग केहिदिन देखि बन्द अवस्थामा रहेको छ । उद्योगले भर्खरै ३५ औँ साधारण सभा समेत सम्पन्न गरिसकेको अवस्था छ । साधारण सभाको प्रतिवेदनमा झण्डै ५ अर्ब समेत नाफा देखाईएको छ । देशको आर्थिक क्षेत्रमा सहयोग पुराउने उदेश्यले निर्माण भएको यस सरकारी उद्योग अहिले नाफामा हैन बिवादमा छ । वैशाख २९ मा गरेको साधारणसभा देखी उद्योग विवादमा चुलिए सँगै अहिले थप संकटमा परेको छ । आईतबार मात्रै विद्युत प्राधिकरणले काटेपछि उद्योग थप धरापमा पर्दै गएको मजदुर तथा कर्मचारीहरुले जनाए । उदयपुर वितरण केन्द्र गाईघाट शाखाले उद्योगलाई एक हप्ता अगावै महसुल तिर्न भनी पत्र पठाएको जनाए । प्राधिकरणका प्रमुख बिजय कुमार खत्रीका अनुसार प्राधिकरणबाट पटक पटक मौखिक रुपमा पनि जानकारी गराएको र पत्र समेत पठाएको जनाए । तर उद्योगले तिर्नु पर्ने बिभिन...
स्वास्थ्य परिक्षणको क्रममा टोप वहादुरले भने,” एक गिलास बियर पिएको छु

स्वास्थ्य परिक्षणको क्रममा टोप वहादुरले भने,” एक गिलास बियर पिएको छु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी अन्त ः पक्राउ परेका छन् । रायमाझीलाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको हो । पक्राउ पश्चात रायमाझीको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गर्नेबेला एक गिलास बियर पिएको चिकित्सकसँग रायमाझिले बताए । , ‘एक गिलास बियर लिएको छु ।’ उनले परिक्षणको बेला भने, । रायमाझी बैशाख २० देखीनै फरारको सूचिमा थिए । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका थिए । उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।...
त्रिनपा १६ का कम्जोर घर परिवारलाई जस्ता वितरण

त्रिनपा १६ का कम्जोर घर परिवारलाई जस्ता वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ वैशाख । त्रियुगा नगरपालिका १६ नं वडाका ११ घर परिवारलाई जस्ता वितरण गरिएको छ । ती ११ घर परिवार आर्थिक क्षेत्रमा पछि परेकाहरु हुन् । वडाअध्यक्ष मान वहादुर राईले वडामा संञ्चालन फुसको छाना विस्थापीत कार्यक्रमलाई वनको जस्तापाता वितरण कार्यक्रम सहयोग पुराएको जनाए । उक्त जस्तापाता सरस्वती सामुदायीक वन उपभोक्ता समितिले आ.ब.२०७९÷०८० को बार्षिक कार्यक्रम अन्तर्गत गरिबी निवारण शिर्षकमा वितरण गरिएका थिए । परिवार सबै कम्जोर त्रियुगा नगरपालिका (१६ वडा कार्यालय र वन डिभिजन कार्यालय उदयपुरको समन्वय तथा सहकार्यमा प्रति घरधुरी ३÷३ बण्डलका दरले जस्तापाता वितरण गरिएको हो । वनले गरेको यस कार्यले वडाद्वारा अघिसारिएको कुशका छाना विस्थापित तथा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा सहयोग पुगेको छ अध्यक्ष राईले भने,“ आगामी दिनमा यस किसिमका समुदाय केन्द्रित कार्यक्रम अझबढि योजना तर्जुम...
असारीमा ८ तोला सुन सहित ३ लाख ६० हजार नगद चोरी

असारीमा ८ तोला सुन सहित ३ लाख ६० हजार नगद चोरी

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १३ असारीमा अन्दाजी ३ लाख नगद सहित ८ तोला सुन र १० तोला चाँदी चोरी भएको छ । स्थानीय अम्बर बहादुर कार्कीको घरमा कोहि नभएको मौका पारी दिउँसोको २ देखि ४ बजे भित्रको समयमा घरको मुल डोकाको ताल्चा फुटाई चोरी गरेको जनाएको छ । यस विषयमा यो समाचार तयार गर्दा सम्म स्थानय प्रहरी प्रशासनले सार्वजनीक मुचुल्का उठाई सुरु गरेको जनाईएको छ । थप जानकारी आउँन बाकी छ ।...
मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० । गत स्थानीयतहको निर्वाचनमा त्रियुगा नगरपालिकामा पराजित मेयरका उम्मेदवार भागवत राउतले गएको एकवर्षमा ११ सामाजिक काम गरेको उल्लेख गरेका छन् । नेकपा एमालेका जिल्ला नेता राउतले आफ्नो फेसबुक स्टाटसमा ११ वटा कामहरुको सुची आज सार्बजनिक गरेका हुन् । उनले ४२९ जनाको निःशुल्क आँखा शल्याक्रिया, साङ्लीमा बाँधिएका दुईजनालाई उद्धार तथा मानव सेवा आश्रममा पठाएको, माझी समुदायको परमपरागत शिपको जगेर्ना र संरक्षणका लागि ढुङ्गा हस्तान्तरण, स्वास्थयचौकी जाँतेमा फलामे बेड हस्तान्तरण गरेको जनाएका छन् । त्यस्तै २० जनालाई ह्वील चियर, १२ जना दृष्टिविहिनलाई सेतोछडी प्रदान, एक किड्नी रोगी र एक हर्नियाका रोगीलाई आर्थिक सहयोग गरेको जनाएका छन् । झोलुङ्गेपुलको माग तथा योजना सुनिश्चितता गराएको, राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष डा. किरण पौडेललाई खोलाहरुको स्थलगत अवलोकन गराई नियन्त्रणको योजना मा...
उदयपुर सिमेन्ट उद्योगमा मजदुरहरु असन्तुष्टी, महाप्रवन्धक न्यौपानेको राजीनामा माग

उदयपुर सिमेन्ट उद्योगमा मजदुरहरु असन्तुष्टी, महाप्रवन्धक न्यौपानेको राजीनामा माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख २९ । उदयपुर सिमेन्ट उद्योग, जलजलेमा बेथिति बढेको भन्दै मजदुर, कर्मचारीहरुले महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको राजनीनामा माग गरेका छन् । उद्योग भन्दा ब्यक्तिगत स्वार्थमा हावी भएकाले महाप्रवन्धकबाट उद्योग नचल्ने ठहर उनीहरुको छ । उद्योगको वार्षिक साधारणसभाकै दिन मजदुर, कर्मचारीहरुले महाप्रवन्धकको पछिल्लो गतिविधि र गलत नियतप्रति आलोचना गर्दै राजीनामा माग गरेका हुन् । अघिल्लो दिन उद्योगमा क्रियाशिल चार ट्रेड युनियनहरु नेपाल कारखाना श्रमिक संघ, नेपाल मजदुर संगठन, नेपाल औद्योगिक मजदुर संघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाउदै महाप्रवन्धकको राजिनामा माग गरेका थिए । बेथिति मौलाएका कारण उद्योग चल्न नसकेको र ११ करोड बढि घाटा रहेको अवस्थामा ५६ करोड नाफा भन्ने गलत प्रचार गरेर सस्तो लोकप्रीयता कमाउन खोजेको आरोप छ । मजदुर, कर्मचारी र सरकारको आँखामा ...