Tuesday, August 25News That Matters

Breaking News 1

कारागार भित्रै गरे कैदिले पासो लगाएर आत्माहत्या

कारागार भित्रै गरे कैदिले पासो लगाएर आत्माहत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १ रौताहटमा एक कैदीले कारागार भित्रै आत्महत्या गरेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका ७ का २१ वर्षीय लडाइँ साह तेलीले कारागारको शौचालयमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको गौर कारागारका प्रमुख शम्भु यादवले बताए । ‘अपराह्न शौचादी गर्न गएका तेली घाँटीमा पासो लगाएर झुण्डिएको अन्य कैदीले देखेपछि बचाउने प्रयास गरेका थियौं,’उनले भने, ‘उनले किन आत्महत्या गरे भन्ने अनुसन्धान भइरहेको छ ।’ अचेत अवस्थामा रहेका तेलीलाई भित्रका कैदी र जेल प्रशासन मिलेर तत्कालै उपचारका लागि गौर अस्पताल लगेको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनायो । रौतहटको सदरमुकाम गौरस्थित कारागारमा रहेका कैदीले बुधबार आत्महत्या गरेका हुन्। अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा सजाय भोगीरहेका कैदीले कारागारको शौचालयमा घाँटीमा गम्सा बेरेर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी प...
मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १ १ नं प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको छ । उनको पक्षमा ५० मत सहित विश्वासको मत खसेका थिए । आज बाट राईले प्रदेश सरकारको दरिलो र आधिकारिक सरकार नेतृत्वको जिम्मेवारी पाएका हुन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् । प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्र...
उदयपुरमा धारीलो हतियार प्रयोग गरी राईले गरे श्रीमतीको हत्या, हत्यापछि आफ्नै घाँटी रेटेर घाईते

उदयपुरमा धारीलो हतियार प्रयोग गरी राईले गरे श्रीमतीको हत्या, हत्यापछि आफ्नै घाँटी रेटेर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १ उयदयपुरमा धारीलो हत्यार प्रयोग गरी श्रीमानले कान्छी श्रीमतीको हत्या गरेको छ । मंगलबार जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० बर्षिय सन्त बहादुर राईले आफ्नै ५६ बर्षिया श्रीमती चतुरमाया राई माथी धारिलो हत्यार प्रयोग गरी हत्या गरेको हो । राईले श्रीमती माथी गरेको धारिलो हत्यारले श्रीमतीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । श्रीमतीको हत्या पछि राईले आफ्नै घाँटिमा पनि हत्यारले रेटी घाईते अवस्थामा रहेको उदयपुरका प्रहरी प्रवक्ता (डएसपी) वेद प्रसाद गौतमले जनाएको छ । घटाा बारे जानकारी पाउन साथ लिम्चुङबुङ बाट प्रहरी साहयक निरिक्षकको टोली घटना स्थलमा गई घटना स्थल सुरक्षित गरेको र घाईते राईलाई उपचारका लागि जिल्ला हस्पिटल उदयपुर ल्याइएको डिएसपी गौतमले बताए । घटना सम्बधि थप अनुसन्धानको लागि जिल्ला बाट प्रहरी निरिक्षक समेतको टोली घटना...
उदयपुरमा लाईसेन्सको ट्रायल केहिदिनमै सुरु हुँदै,  ट्रायलको लागि यस्तो बन्यो ठाउँ

उदयपुरमा लाईसेन्सको ट्रायल केहिदिनमै सुरु हुँदै, ट्रायलको लागि यस्तो बन्यो ठाउँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३० उदयपुरमा लाईसेन्सको लागि ट्रायल दिने ठाउँ तयारी अन्तिम चरणमा पुगेको छ । गाईघाट स्थित गैरुनमा ट्रायलको लागि ठाउँ बनाइएको छ । अबको ३÷४ दिनपछिनै सुरु गरिने लाईसेन्स ट्रायलको काम अन्तिम चरणमा पुगेको हो । काम करिब ९५ प्रतिशत भन्दा बढी भईसकेको छ । उदयपुरमा लाईसेन्सको लागि धमाधम अनलाईन फर्म पनि खुलिरहेको छ । हाल सम्म करिब २ सय जनाले लाईसेन्सको लागि फर्म भरिसकेको यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले जनाएको छ । कार्यालयको प्रमुख सुवास कार्कीका अनुसार अब ट्रायल केहि दिन अर्थात ३÷४ दिन पछि सुरु गरिने जनाए । ट्रायल दिने ठाउँ आसपास सबै व्यवस्था भएपछि ट्रायलमा अवश्यक केहि कामहरु ट्राफिक लाईट, जेव्रा क्रसिङहरु लगाउने बित्तिकै ट्रायल सुरु हुने कार्कीले जनाए । हाल उदयपुरमा बी क्याटोगोरिका ४ पाँग्रे र २ पाँग्रे सवारीहरुको ट्रायल दिन सकिने पनि कार्कीले बताए । उदयपुरमा ट्राय...
खुसिको खबर : अब उदयपुरको गाईघाटबाटै सवारी लाईसेन्स र ट्रायलको व्यवस्था

खुसिको खबर : अब उदयपुरको गाईघाटबाटै सवारी लाईसेन्स र ट्रायलको व्यवस्था

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३० अब उदयपुरको सदरमुकाम गाईघाटबाटै सवारी लाईसेन्स पाउने भएपछि उदयपुरे जनताहरुमा खुसी छाएको छ । उदयपुरको गाईघाटबाट पहिलो पटक सवारी लाईसेन्सको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालय उदयपुरले जनाएको छ । लाईसेन्सको सुविधा नहुँदा उदयपुरबाट बिभिन्न ठाउँ इटहरी, लाहान, काठमाण्डौँ लगायत अनेत्रै बाट सवारी लाईसेन्स प्राप्त गर्नु पर्थ्यो । आफ्नो जिल्लामै सवारी लाईसेन्स नपाउँदाको पिडा र दुख अन्य ठाउँमा धेरै उदयपुरले जनताहरुले खपेका थिए । बिषेशगरी उदयपुरका चालकहरुले लाहान बाट निकै ठुलो कष्ट खेपेर सवारी लाईसेन्स बनाउने गरेको सवारी धनीहरु बताउँछन् । धेरै जिल्लाका मान्छेहरुले एकै ठाउँमा लाईसेन्स बनाउँनु पर्दा सहजै लाईसेन्सका लागि सुबिधा समेत नभएको उनिहरु बताउँछन् । अहिले उदयपुरबाटै सवारी लाईसेन्स वितरण गरिने भएपछि बिषेश गरी खोटाङलाई समेत धेरै सहज भएको यातायात व्यवस्था कार्याल...
फोटो फिचर : पेट्रोलियम पदार्थको मृल्यबृद्धिको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) ले गरेको नेपाल बन्दमा गाईघाट

फोटो फिचर : पेट्रोलियम पदार्थको मृल्यबृद्धिको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) ले गरेको नेपाल बन्दमा गाईघाट

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । गाईघाट
प्रदेश नं १ मा पहिलो सरकारले गरेको ७५ जनाको राजनितिक नियुक्ती पद ख्यारेज हुँदै

प्रदेश नं १ मा पहिलो सरकारले गरेको ७५ जनाको राजनितिक नियुक्ती पद ख्यारेज हुँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २९ प्रदेश नं १ मा राजनितिक नियुक्ती पद पाएका ७५ जनाको पद ख्यारेज हुँदैछ । पहिलो सरकार भिम आचार्य नेतृत्वको सरकारले विश्वासको मत लिनु अघिनै हतारमा गरेको राजनितिक नियुक्तीको पद राजेन्द्र राई नेतृत्वको वर्तमान सरकारले धमाधम ख्यारेज गर्न लागेको हो । भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइकनै ६८ दिन प्रदेश सरकार चलाएका आचार्य र उनको नेतृत्वको सरकारले त्यसबीचमा विभिन्न पदमा कार्यकर्ता भर्ती गरेको भन्दै गठबन्धनले ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने ठहर गरेको स्रोत बताउँछ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले ...
तुलसीलाई पुजेर आज ठुलो एकादशी पर्व मनाईँदै

तुलसीलाई पुजेर आज ठुलो एकादशी पर्व मनाईँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २९ घरमा रोपेको तुलसीलाई पुजाआज गरी आज ठुलो एकादशी मनाईदैछ । ठुलो एकाददशीमा बिषेशगरी तुलसीलाई पुजेर बिभिन्न फलफुलहरु खाने चलन छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । आजको दिन सखरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । ठुलो एकाददशीमा चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । रिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर...
प्रधानन्यायाधीसविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

प्रधानन्यायाधीसविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २८ । नेपाल वार एशोसिएशन, उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा जिल्ला अदालत उदयपुरका वार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका छन् । वारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित धर्ना बसेका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना कार्यक्रम राखेको अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । प्रधानन्यायाधीस जबराको राजीनामाका लागि दवाव सिर्जनाका लागि अदालतको दुई घण्टा इजालस रोकिनेगरी धर्ना कार्यक्रम गरिएको हो । उनीहरुले प्रधानन्यायाधीसलाई न्यायालयको मर्यादा राख्न नसकेको विवादितको संज्ञा दिदै ब्यानर राखेका छन् ।    ...
करेन्ट लागी मृत्यु भएको रानाको परिवारलाई १६ लाख क्षतीपुर्ति

करेन्ट लागी मृत्यु भएको रानाको परिवारलाई १६ लाख क्षतीपुर्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २७ करेन्ट लागेर मृत्यु भएको परिवारलाई समितिले १६ लाख क्षती पुर्ति दिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको बिहिबार करेन्ट लागी मुत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग समेत गरेका थिए । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । क्षतिपूर्ति दिने सहमति भ...