Tuesday, July 14News That Matters

Breaking News 1

पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा आज पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहलमा संवाद सम्पन्न भएको हो । स्थानीय सरकारको सहभागीतामा पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा पत्रकारीतामा स्थानीय तहको अतिनै भुमिका रहने बताईएको छ । पत्रकारीता जस्तो संवेदनशिल क्षेत्रको सवलीकरण गर्न नजिकैको स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने र त्यस तर्फ ध्यान दिन आवश्यक रहेको जनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख अथित्यतामा अन्तर ...
उदयपुरमा वर्षासँगै आएको हावाहुरीले लाखौँको क्षती

उदयपुरमा वर्षासँगै आएको हावाहुरीले लाखौँको क्षती

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरमा शुक्रबार बिहान अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न स्थानहरुमा रहेका विद्यालय, घर तथा घरको छानोहरु उडाई अन्दाजी १८ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. ६ जगेटारस्थित श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाएर अन्दाजी ३ लाख रुपैयाँको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडाका अधिकांश घरहरुमा समेत व्यापक क्षति पुगेको छ । स्थानीय गिता पाण्डेको बाँस र खरले बनेको भुइँतल्ले घरको छानो उडाई ५० हजार, नवराज दुलालको दुइ तल्ले घरको छानो उडाई ३ लाख ५० हजार, भरत राउतको भुइँतल्ले घरको छानो उडाई २ लाख रुपैयाँको क्षति भएको छ । यसैगरी सुभाष अधिकारीको एक तल्ले घरको छानो उडाई र घरमा संचालित किराना पसलका सामानहरू समेत नोक्सानी हुँदा २ लाख रुपैयाँको क्षति पुगेको छ । स...
त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिकाले अबैधानिक घर टहराहरु भत्काउन सुरु गरेको छ । आफु वसिरहेको घर टहरामा नगरपालिकाले दादागिरी सैलीमा अमानवीयता देखाएको भन्दै यहाँ वसोवास गर्दै आएका स्थानीयहरु भने आक्रोसित बनेका छन् । यस क्षेत्रमा चौधरी समुदायहरु वसोवास गर्दै आएको देखिन्छ । यहाँ वसोवास गर्ने स्थानीयहरुले त्रियुगा वसपार्क बनेको जग्गा पनि पहिले आफुहरुले नै भोकअधिकार गरेको बताएका छन् । पछि त्यस ठाउँमा बसपार्क बनाउने प्रस्ताव आएपछि उनिहरुले आफ्नो भोगचलनको जग्गा रहेको सचेत गराउँदै करिब ९० जनाले निवेदन दिएको देखिन्छ । सो निवेदन उपर आवश्यक छलफल गर्न त्रियुगा नगरपालिकाले २०६३÷१०÷१२ गते त्यस क्षेत्रमा भोगअधिार गर्नेहरुलाई आवश्यक छलफका लागि बोलाएको देखिन्छ । उक्त छलफलमा बसपार्कका लागि ६० प्रतिशत र भोकअधिार गर्दै आएकाहरुका लागि २० प्रतिशत जग्गा छुटाएर सहमतिको निर्णय भएको हाल वसोवास गर...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित लालपत्ताबाट लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ६८९३ नं. को विङगरमा सवार राईको साथबाट डाईजेपाम ९ एम्पुल, फेनारागन ९ एम्पुल र बुप्रिनोर्फिन ९ एम्पुल गरी जम्मा २७ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै नियन्त्रणमा लिएको उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० बैशाख । लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो लिम्वु चयन भएको छ । लिम्वुको नेतृत्वमा ११९ जना सदस्यीय कार्यसमिति चयन भएको छ । मंगलबार मोर्चाको ७ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले मेनयाङबोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संखध्वज नेम्माङ, प्रेम मिभक, तेजमान कन्देङवा, चेतना श्रेड, शेर बहादुर तुम्वापो रहेका छन् भने महासचिवमा पकन्दी लिम्वु रहेका छन् । सदस्यहरुमा देवान सिंह ,राजेन्द्र काङबा, कुमार लिम्बु, फुल कमल थलङ, जीवन ताम्लिङ, भीम केदेम, बिमल सावा, बिमल लिम्बु, राजकुमार सिलिम्बु, रणबहादुर लिम्बु, लाजिमा लिम्बु, पूर्ण इजम, संगम आङ्बो, याम नेङमाङ महेन्द्र समवाहमफे बम, विक्रम सेवाहाङ, पदम लावती, पिर्थी बाहादुर बेघा, कालीबहादुर लिम्बु, नरप्रसाद नाबो, प्रवेश मिभक, मौसम लिम्बु, भक्त शेर लिम्बुज सुमन लिम्बु, केशव कुरुम्...
कोशी बाल सुधार गृहबाट तीन बालबिज्याइँकर्ता फरार

कोशी बाल सुधार गृहबाट तीन बालबिज्याइँकर्ता फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० ।  विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका छन् । जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका यी बालकहरूको फरार हुनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । फरार हुनेमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू रहेका छन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसमध्ये उनले तीन वर्ष सुधार गृहमै बिताइसकेका थिए । अन्य दुई बालक झापा र ताप्लेजुङका हुन्, जसलाई पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएको थियो । बालकहरू दिउँसो साढे दुई बजेतिर फरार भएका हुन् । घटनाको जानकारी पाउनासाथ मोरङ प्रहरीले खोजी अभियान सुरु गरिसकेको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले फरार बालकहरू खोज्न ...
सुरु भयो किरात समुदायको साकेला उभौली

सुरु भयो किरात समुदायको साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ बैशाख । किरात समुदायले मनाउने महान पर्व साकेला उभोली आजब बाट सुरु भएको छ । बैशाख पूर्णिमाको अवसर पारी साकेला उभौली सुरु भएको हो । पूर्वी जिल्लाहरुमा वसोवास गर्दै आएका राई समुदायहरुले साकेला उभौली र उद्यौली गरी दुई पटक यो पर्व मनाउने गर्छ । भुमिको पुजा र सिकारी पुजा गर्दै साकेला उभौली उद्यौली मनाउने गर्छ । पितृ पुर्खाहरुको शक्ति र आशिर्वात स्वरुप भुमि तथा पितृ पुजा गरेर साकेला सिल्ली नाँच्दै यो पर्व मनाईन्छ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट स्थित साकेला थानमा पनि सोमवार भुमि तथा सिकारी पुजाआजा सहित उभौली पर्वको सुरुवात गरिएको छ । त्रियुगा नगरपाकिला वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा विहान ८ बजे सिकारी पुजा गरी साकेला उत्सव सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी रााईको उपस्थितिमा साकेला पर्वको औपचारिक सुरुवात गरिएको छ । राईहरुको पुजा गर्ने घर अर्...
‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २८ बैशाख । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ एल्बममार्फत पहिलोपटक सार्वजनिक भएको यस गीतको पहिलो रेकर्डमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो। विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको छ। शब्द लाल बहादुर योञ्जन, संगीत भरत योञ्जन, र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा The Voice of Nepal Season 5 का फर्स्ट रनर(अप मकर योञ्जनको रहेको छ। तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्किने गीत क्जचभभ ःगकष्अ को अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोमा अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामा...
प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ बैशाख । प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकारहरुको हक हित र अधिकार अनुरुप काम गर्ने वातावारणमुखी कानुन निर्माण लगयत बिभिन्न ११ बुद्धे माग सहित संञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत संञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट भर्खरै निर्वाचित कार्य समितिको गहन छलफलबाट निर्माण गरिएको घोषणा पत्र सहितको माग राखि ज्ञापन पत्र बुझाईएको हो । उक्त पत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विदुर कटुवाल, पूर्व सदस्य यदु ढकाल, संस्थापक अध्यक्ष हरि कुमार राई लगायत जिल्ला अध्यक्ष अभिमन्यु लामिछानी सहितको टोलीले जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेललाई बुझाएको छ । पछिल्लो समय प्रेस माथी ज्याजति बढेको र सरकारले यस तर्फ उति चासो नदिएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।...
गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ बैशाख । गाईघाटमा राशि अटो मोवाईल्सले होण्डाको नयाँ सोरुम संञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापन सहित नयाँ बर्षको अवसर पारी बिभिन्न सेवा सुविधा र बिषेश अफरको साथमा होण्डाको सोरुम संञ्चालनमा आएको हो । गाईघाट हिमाली टोल स्थित शुभलक्ष्मी हल सँगै रहेको उक्त सोरुमले जेष्ठ ५ गते सम्म बिषेश अफर पनि ल्याएको छ । होण्डाको कुनै पनि वाईक वा स्कुटर खरिदमा नगद ४ हजार देखी १ लाख सम्मको कुपन, ६ बार्ष सम्म १८ ओटा निशुल्क सर्भिसिङ, ६ बर्ष सम्म इन्जीनको ग्यारेन्टी र ६ बर्ष सम्म ए ः एमसी गरी यी मध्ये कुनै एउटा अफर प्राप्त गर्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । यो सँगै राशी होण्डा एक्सचेन्ज उत्सवमा होण्डा कम्पनीको कुनै पनि बाईकहरुलाई न्युनतम ३० हजार र बाईकको कन्डीसन अनुसार सो भन्दा बढी भ्यालुयसन दिईने र अन्य कम्पनीको बाईकलाई न्युनतम १० हजार वा सो भन्दा बढी भ्यालुयसन दिन सकिने गु...