Sunday, July 5News That Matters

Breaking News 2

शिक्षक आन्दोलन र भ्रम

शिक्षक आन्दोलन र भ्रम

Breaking News 1, Breaking News 2, बिचार, शिक्षा
तपाईं हरुलाइ लागेको होला अस्थायी, राहत, करार इत्यादि शिक्षकहरु स्थायी बनाइदे भनेर सडकमा उफ्रेका छन् । उनिहरु पढेर शिक्षक सेवा पास गर्न नसकेर आन्दोलन गर्न आएका हुन् । यस्तै भ्रममा हुनुहुन्छ हैन तपाईंहरु ? कुरोको चुरो नबुझी बोल्ने, लेख्ने नकारात्मक टिप्पणी गर्ने संस्कार हामीमा हाबी भै सकेको छ त्यसकै परिणाम स्वरुप आज शिक्षकलाई गाली गर्दै हुनुहुन्छ तपाईं । सरु पाैडेल धेरैजसो व्यक्तिले अहिलेको शिक्षक आन्दोलनलाई नकारात्मक टीका टिप्पणी गरिरहनु भएको छ । झन झाक्री जस्ता धेरै झाक्रा-झाक्रीले त रमिता देखाएको नै भन्न भ्याइसक्नु भयो । हुन त रमितै देखाएर सत्ता र सदनमा पुगेकाहरुले यसलाई रमितै देख्छन् । उहाँहरुको चक्षुले देखेको भन्न र सामाजिक संजालमा लेख्न कुनै रोकटोक लगाउन शैक्षिक बर्ग उत्रिदैन किनभने प्रत्येकलाई वाक स्वतन्त्रता छ । तर समाजमा आफ्नो प्रभुत्व जमाउन र आफुलाइ बौद्धिक वर्गमा गन्न चाहाने ...
हलेशी मन्दिर पुगेर टुङ्गियो बाखोर–लिम्चुङबुङ–हलेशी “ढाक्रे पद यात्रा”

हलेशी मन्दिर पुगेर टुङ्गियो बाखोर–लिम्चुङबुङ–हलेशी “ढाक्रे पद यात्रा”

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपु्ष्टि, १० बैशाखा । उदयपुरको उदयपुरगढी गाउँपालिका ८ बाखोरबाट सुरु भएको बाखोर–लिम्चुङबुङ–हलेशी “ढाक्रे पद यात्रा” मंगलबार खोटाङको हलेशी मन्दिर पुगेर समापन भएको छ । ४ दिन सम्म चलेको यात्रा उदयपुरमा शनिवार उद्घाटन गरिएको थियो भने हलेशी पुगेर मंलगलबार समापन गरिएको हो । यो पद यात्राले हलेशी र उदयपुरलाई जोड्न पनि उदेश्य राखेको छ । उदयपुरको तिन ओटा पालिका लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकालाई छोएर पद यात्रा गरिएको छ । यी तिनै पालिकाहरुको परिकल्पना र समन्वय तथा पशुपति प्रसाद गणकाको प्राविधिक सहयोगमा पद यात्रा आयोजना गरिएको थियो । यस गोरेटो हुँदा बिगतका पुर्खाहरुले ढाकरमा नुन तेल बोक्ने गरेका थिए । पहाडी इलाकाबाट खाद्यन्न नुन तेलका लागि यो गोरेटोलाई प्रयोग गरेर मधेश लाहान सम्म जाने गरेका थिए । बाजे पुर्खाहरुले प्रयोग गरेको पुरानो पाईलाहरुलाई अहिलेको पुस्ताहरुले जिवित बन...
६० किलो मिटर दुरी छिचोल्दै हलेशी पुग्यो ढाक्रे पदयात्रीहरु

६० किलो मिटर दुरी छिचोल्दै हलेशी पुग्यो ढाक्रे पदयात्रीहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ बैशाख । बाखोर–लिम्चुङबुङ– हलेशी “ढाक्रे पद यात्रा” का यात्रीहरु ४ दिनमा हलेशी महादेव थान पुगेको छ । शनिवार देखी सुरु गरिएको यात्राको ६० किलोमिटर दुरी छिचोल्दै मंगलबार खोटाङको हलेशी पुगेको हो । यात्रालाई रैथाने खाना र रैथाने बासले मनोरञ्जन बनाएको थियो । लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गरी तिन ओटा पालिकालाई समेट्दै यात्रा तय गरिएको थियो । उदयपुरगढी ७ बाखोरबाट सुरु गरिएको यात्राको पहिलो दिन १० किलोमिटर यात्रा गरिएको थियो भने दोस्रो दिन १७ किलोमिटर र तेस्रो दिन २२ किलो मिटर र चौथो दिन ११ किलो मिटर यात्रा गरेका थिए ।...
जातिय पोशाकमा सजिए लिम्चुङबुङको कर्मचारी

जातिय पोशाकमा सजिए लिम्चुङबुङको कर्मचारी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ बैशाख । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जातिय पोशाक लगाउन सुरु गरेको छ । आईतबार र सोमवार हप्ताको दुई दिन अनिवार्य जातिय पोशाक लगाउने पालिकाको निर्णय अनुसार पोशाक लगाउन सुरु गरेको हो । पालिकामा राई, नेवार, चौधरी, ब्रामण, क्षेत्र लगायतका कर्मचारीहरु रहेका छन् । पछिल्लो समय जातिय पोशाक लोपन्मुख भएको भन्दै पोशाक लगाउने पालिकाबाट निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले बताउनुभयो । राईका अनुसार यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुराउने र पोशाक बाट सेवा दिँदा नौलो पन देखिने बताउनु भयो । जातिय पोशाक लगाउँदा कर्मचारीहरु निकै उत्साहित छ भने सेवाग्राहीरु पनि खुसी छन् । पोषाकले आफ्नो जातको पहिचान गराउने र गर्व महशुस गराउने अधिकृत राईले बताउनुभयो । यो पालिकाको निकै उदाहरणीय निर्णय र काम पनि हो ।...
बाखोर–लिम्चुङबुङ–हलेशी धाक्रे पद यात्राको पहिलो दिन १० किलोमिटर यात्रा

बाखोर–लिम्चुङबुङ–हलेशी धाक्रे पद यात्राको पहिलो दिन १० किलोमिटर यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ चैत्र । बाखोर–लिम्चुङबुङ–हलेशी पद यात्राको पहिलो दिन १० किलोमिटर पद यात्रा तय भएको छ । उदयपुरगढी गाउँपालिका ७ बाखोर बाट सुरु भएको ६० किलोमिटर पद यात्राको पहिलो दिन १० किलोमिटर यात्रा तय भएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, उदयपुरगढी गाउँपालिकाको उपाध्यक्ष जित बहादुर खड्का लगायत सम्मिलित यात्रामा सहभगी यात्रीहरु उत्साहित छन् । यात्रा सुरु गरिएको स्थान बाखोरबाट सितले, तल्लो चुरुम्फा, बैजनात खोला हुँदै गोगनेमा पुगेर यात्रीहरुले पहिलो दिनको यात्रा सम्पन्न गरे । आईतवार दोस्रो दिन गोगने देखी यात्रा सुरु गरेको छ । यात्राको क्रममा रैथाने खाना, गाउँघरको वसाई बिषेश रहेको छ । पर्यटन प्रवद्र्धन तथा पुर्खाहरुको गोरेटेलाई सम्मान गर्ने उदेश्य सहित सुरु गरिएको पद यात्रा ४ दिनको रहेको छ । उक्त यात्रा खोटाङको हलेशी तुवाचुङ नगरपालिकाको महादेव थानमा टुँगिने छ ।...
त्रियुगा नगरपालिकाले दियो एक दिन सोक विदा

त्रियुगा नगरपालिकाले दियो एक दिन सोक विदा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ चैत्र । त्रियुगा नगरपालिकाले आईतवार एक दिने सोक विदा दिएको छ । नगरपालिकामा कार्यरत नगर प्रहरीको रुखबाट लडेर निधन भएपछि सोक विदा दिएको हो । त्रियुगा नगरपालिका १४ नं वडा पुङमाङ निवासी त्रियुगा नगरपालिकामै कार्यरत नगर प्रहरी ५० बर्षिय राम कुमार थापा मगरको निधन प्रति एक दिने सोक विदाको घोषणा गरिएको थियो । मगरको शनिबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर निधन भएको थियो । घाँस काट्दै गर्दा चिप्लेर लडी ज्यान गएको थियो । उनको घट्नास्थलमै निधन भएको वडाध्यक्ष हिमराज मगरले बताएका छन् ।    ...
कार्की र कुँवर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

कार्की र कुँवर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ बैशाख । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषित गरेको छ । विभागीय मूल्य(मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने गरेको भन्दै कुँवर कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान(६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका(१ की ३४ बर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको को थियो भने प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका(७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्...
साउनेमा रुखबाट लडेर ५० बर्षिय पुरुषको मृत्यु

साउनेमा रुखबाट लडेर ५० बर्षिय पुरुषको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा रुखबाट लडेर ५० बर्षिय राम कुमार थापा मगरको मृत्यु भएको छ । घर देखी करिब १ किलोमिटर परको जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मगरको मृत्यु भएको वडाअध्यष हिमराज मगरले जानकारी दिए । मगर रुखबाट करिब सय मिटर तल भिरमा खसेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटना स्थल पुगेर मुचुल्का उठाउने तयारी गरिरहेको अध्यक्ष मगरले जनाए । अन्य अनुसन्धान तथा विवरणहरु आउन वाँकी रहेको छ ।...
उदयपुर बाखोर – हलेसी लिम्चुङ्बुङ धाक्रे पद यात्रा सुरु

उदयपुर बाखोर – हलेसी लिम्चुङ्बुङ धाक्रे पद यात्रा सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ बैशाख । पर्यटन प्रवद्र्धन सँगै मेटिएको बाटो र पुर्खाको पाईलाहरुलाई जिवित बनाउ बाखोर – हलेसी - लिम्चुङ्बुङ ४ दिने पद यात्रा शनिवार बाट सुरु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ बाखोरदेखी हलेसी सम्मको ६० किलो मिटर पद यात्रा सुरु गरिएको हो । उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाको समन्वय तथा परिकल्पनामा यात्राको आयोजना गरिएको हो । उक्त पदमार्गमा बाउबाजे तथा पुर्खाहरुले नुन बोकेर अहिलेको पुस्ताहरुलाई खुवाएको भन्दै पुर्खाहरुको सम्मानको लागि ऐतिहासिक पदमार्ग नामाकरण गरी यात्रा सुरु गरिएको हो । यस पदमार्गको गोरेटो हुँदै जमनाका पुर्खाहरु नुन लगायत घरायसी सामान लिन मधेशको सहर लाहान जाने गरेका थिए । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईका अनुसार उक्त पदमार्गले उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गरी उदयपुरका तिन ओटा पालिकालाई छोएको छ । सो...
त्रिनपा १६ को दोस्रो चौमासिक प्रगति समिक्षा सार्वजनिक, आगामी कामको लागि सुझाव संकलन

त्रिनपा १६ को दोस्रो चौमासिक प्रगति समिक्षा सार्वजनिक, आगामी कामको लागि सुझाव संकलन

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, ५ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक बर्ष २०८१/०८२ को दोस्रो चौमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार वडा कार्यालय जाल्पा चिलाउने स्थित जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, शिक्षक, गैरसरकारी संघसंस्था, सामुदायीक संघ संस्था तथा स्थानीय वडावासीहरुको उत्साहजनक उपस्थितिमा समिक्षा सम्पन्न गरेको हो । वडा अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका मान वाहादुर राईले पूर्वधार, सुसाशन, सामाजिक, आर्थिक, वातावारण तथा विपद लगायत क्षेत्रमा भएको प्रगतिहरुको विवरण प्रस्तुत गनुृभयो । राइले वडामा सम्पन्न बिभिन्न योजनाको सय ओटा बढी बुदाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी प्रथामामिकतामा रहेको योजना र योजना सम्पन्न हुने चरणको प्रगतिहरु पनि प्रस्तुत गर्नुभयो । राईका अनुसार वडामा सबै भन्दा बढी पूर्वधार तर्फ १३ ओटा योजनाहरु रहेको छ । वडाको प्र...