Tuesday, May 5News That Matters

समाचार

उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १० । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने ३७ बर्षीय रत्न भन्ने रोहित चौधरी र ३१ बर्षीय नागेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिप्रका उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार आईतबार बिशेष सुचनाको आधारमा जिप्रका उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा न. ५ विलाउने स्थितमा सप्तरी बाट गाइघाट तर्फ आउँदै गरेको प्र.२–०१–००२ प ७८६३ नं को मोटरईकलमा सवार उनिहरुलाई चेक जाँच गर्ने क्रममा ३.६९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै मोटरसाईकल सहित चालक रत्न चौधरी र नागेश्वर चौधरीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रकाउ परेका दुबैजनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्...
लिम्चुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा विश्वराम राई नियुक्ती

लिम्चुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा विश्वराम राई नियुक्ती

Breaking News 1, Breaking News 2, Breaking News 3, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, ८ चैत्र । लिम्चुङबुङ गाउँपालिकाले सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा विश्वराम राईलाई नियुक्त गरेको छ । पालिकाको निर्णय अनुसार शुक्रबार पालिकाको सांस्कृतिक प्रतष्ठानमा राईलाई अध्यक्ष नियुक्त गरेको हो । राईलाई पालिका अध्यक्ष मेजर कुमार राईले सपथ खुवाई पदवहाली गराएको छ । कार्यपालिकाको १२ औ बैठकले राईलाई सास्कृतिक प्रतिष्ठानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । लिम्चुङबुङ गाउँपालिकाको कला, साहित्य, भाषा, सस्कृति, ललितकला लगायतको बिषयमा खोज अनुसन्धन गरी सास्कृतिक प्रतिष्ठानलाई संस्थागत विकास गर्दै लिम्चुङबुङको चिनारी स्थापित गर्ने उद्देश्यले अध्यक्षमा नियुक्त गरिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राई स्थानिय जनप्रतिनिधि, कर्मचारी नागरिक लगायतको उपस्तिथीमा राईलाई प्रतिष्ठानमा नियुक्त गरेको अध्यक्ष राईले ज...
दलित अधिकार स्थापित गर्न एक जुट हुन पर्छ : दलित अधिकार संञ्जाल उदयपुर

दलित अधिकार स्थापित गर्न एक जुट हुन पर्छ : दलित अधिकार संञ्जाल उदयपुर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ८ चैत्र । दलित संञ्जाल अधिकार उदयपुरले दलितहरुबीच आपसी एकता भए मात्रै अधिकार प्राप्त हुने जनाएको छ । “समनता सामाजिक न्याय र जातिय बिभेत उन्मुलनका लागि एक्यबद्धता निर्माण” भन्ने मुख्य नाराका साथ ६० औँ अन्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस २१ मार्चको अवसरमा आयोजित र्याली तथा बृहत आमसभा कार्यक्रममा उपस्थित बक्ताहरुले दलित समुदाय एक हुन आवश्यक रहेको जनाए । शुक्रबार गाईघाटको पिपलचोकमा आयोजित र्याली तथा बृहत आमसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले आफुले बाराम्वार दलितहरु एक हुन आह्वान गरेको जनाए । मैले दलित अधिकारको निमित्त धेरै ठाउँ कार्यक्रमहरुमा आवाज उठाएको छु,” उदयपुरका दलितहरुले आफ्नो अधिकारको लागि एक भएर अधिकारको लागि कुरा उठाउनु जरुरी छ,” विश्वकर्माले भने । त्यस्तै दलित संञ्चाल उदययपुरका अध्यक्ष समेत रहेका मेम बिकले नेपाली समाजमा अझै पनि...
गाईघाटमा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न

गाईघाटमा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ८ । विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. स्टक ब्रोकर नं. १९ ले उदयपुरको सदरमुकाम गाईघाटमा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाईघाटस्थित होटल टाउन हलमा आयोजित कार्यक्रम नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको थियो । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. विराटनगर शाखा प्रमुख बिवेक पौडेलको सभापतित्वमा वार्षिक वित्तीय जागरूकता अभियान अन्तर्गत आयोजित धोतोपत्र बजार सम्बन्धि वित्तीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम जिल्ला उद्योग वाणिज्य संघ उदयपुर, त्रियुगा उद्योग वाणिज्य संघ र क्यान्भास स्कुल तथा कलेजको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि त्रियुगा नगरपालिक...
आगलागीबाट बच्न गाईघाटमा प्रयोगात्मक अभ्यास

आगलागीबाट बच्न गाईघाटमा प्रयोगात्मक अभ्यास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ चैत्र । पछिल्लो समय आगलागीको सिजन छ । सुख्खा मौसम चैत्र बैसाखको समय बन जंगलबाट आएको आगो होस या घरबाट निस्कीएको आगो किन नहोस । आगो यो समय निकै हानिकारण छ । यसै समय र घटनालाई लक्षीत गर्दै हुरेण्डेक उदयपुरले आयोजना गरेको आगलागीको विपद व्यवस्थापन सम्वन्धी प्रयोगात्मक अभ्यास संञ्चालन गरेको छ । बिपद प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धिको लागि बिहिबार गाईघाट स्थित थारुहट रंगशालामा स्थानीय समुदाय तथा स्थानीय विपद व्यवस्थापनका सदस्यहरुलाई प्रयोगात्मक अभ्यास गराईएको हो । हुरेण्डेकको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समिति उदयपुर, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी वल उदयपुरको समन्वय तथा सहजीकरणमा प्रयोगात्मक अभ्यास गराईएको हो । पछिल्लो समय आगलागीको समय पनि रहेको हुँदा यसको नियन्त्र र आगलागिबाट बच्ने अवस्था र उपायहरुबारे अभ्यास गराईएको थियो । अभ्यासमा आगलागी हुनका क...
जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा प्रजिअ घिमिरेको बिदाई

जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा प्रजिअ घिमिरेको बिदाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ७ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरीप्रसाद घिमिरेलाई बिदाई गरेको छ । बुधबार बोक्से स्थित जिल्ला ब्याटमिन्टन संघ उदयपुरको कबर्डहलमा एक कार्यक्रमको बिच उदयपुरबाट पर्वत जिल्ला सरुवा भएका प्रजिअ घिमिरेलाई शुभकामना दिदैँ बिदाई गरिएको जिल्ला ब्याटमिन्टन संघ उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले बताउनुभयो । बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी, श्री पशुपति प्रसाद गणका गणपती शिव प्रसाद वाग्ले, सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुरका गणपती सुशिल कुमार शाही, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका प्रमुख उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । प्रजिअ घिमिरेको स्थानमा प्रेमप्रसाद लुइँटेल नयाँ प्रजिअको रू...
उदयपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा

उदयपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ७ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरीप्रसाद घिमिरेको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले चैत ६ गतेको मन्त्रिस्तरीय निर्णयद्वारा गृह मन्त्रालय अन्तर्गतका १३ जना सहसचिव सहित ७ प्रजिअको सरुवा गरेका हुन् । पर्वत जिल्लामा सरुवा भएका घिमिरेको स्थानमा प्रेमप्रसाद लुइँटेल नयाँ प्रजिअको रूपमा आउन लागेका छन् । लुइँटेल यसअघि केही वर्ष उदयपुरमा सहायक प्रजिअको रूपमा कार्यरत रहिसकेका छन्, जसले गर्दा उनलाई स्थानीय प्रशासन र जिल्लाको अवस्थाबारे राम्रो जानकारी रहेको छ । प्रजिअ घिमिरेले एक वर्षभन्दा बढी समय उदयपुरमा बिताए भने उनको कार्यकाल विवादरहित रहेको छ ।...
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनकाे तेस्राे स्थानमा लिम्चुङबुङ सफल

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनकाे तेस्राे स्थानमा लिम्चुङबुङ सफल

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ६ । सुशासनलाई सुदृढ गर्दै लिम्चुङबुङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा फड्को मारेको छ । पालिका जिल्लाको आठ स्थानीय तह मध्ये तेस्रो स्थानमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयले फागुन अन्तिममा सार्बजनिक गरेको अन्तिम नतिजा अनुसार ८९.५ प्रतिशत अंकसहित तेस्रो भएको लिम्चुङबुङ विगत वर्षहरु भन्दा फड्को मारेको हो । प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईका अनुसार यो परिणामले पालिका टिम उत्साहित बनेको छ भने पालिकाबासीको सुशासनमा थप पहुँच बृद्धि भएको छ । विगतको अवस्थालाई छिचोल्न निकै मेहनत गरेको उहाँले बताउनुभयो । पालिकाले समयमै योजना सम्झौता, कार्यान्वयन र भुक्तानी तथा बेरुजु फस्यौट, समन्वय, सहकार्य, प्रभावकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन राम्रो परिणाम आएको हो । जिलालाई संघीय सरकारलेृ दिने वित्तीय समानीकरण शिक्षकको बजेट निर्धारणम...
बसाहाको नारद आदर्शमा क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बिजयी

बसाहाको नारद आदर्शमा क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ चैत्र । उदयपुरको वसाहा नारद आदर्शमा क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बिजयी बनेको छ । चौदण्डीगढी–४ नारद आदर्श शिक्षा क्याम्पस बसाहामा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अध्यक्षमा क्रान्तिकारीका ज्ञान्दिल थुलुङ राईको संयुक्त प्यान विजयी भएको छ । राईले ८९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका केवल तामाङले ७२ मतमात्र प्राप्त गरेका थिए भने १७ मतले थुलुङ राई विजयी भएका हुन् । त्यसैगरी अन्य पदाधिकारीमा सचिव पदमा गठबन्धन प्यानलकै लोकेश राउत, उपाध्यक्षमा रोज राई, कोषाध्यक्षमा सजिना राई, सदस्यमा सञ्जोग राई, प्रविन राई र मुस्कान विक निर्वाचित भएका छन् । निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनगरी तीन विद्यार्थी संगठनको संयुक्त गठबन्धन रहेको थियो । कूल १ सय ८५ मतदाताम...
सशस्त्र प्रहरीकाे स्थापना दिवसमा त्रियुगा गणमा विशेष समाराेह

सशस्त्र प्रहरीकाे स्थापना दिवसमा त्रियुगा गणमा विशेष समाराेह

Breaking News 1, समाचार
पूर्णपुष्टि/उदयपुर, चैत्र ६ । उदयपुरकाे बाेक्से स्थित सशस्त्र प्रहरी वल, नेपाल ५ नम्बर गण हेडक्वाटर, त्रियुगाले आज आफ्नाे संस्थाकाे १८ ओैं स्थापना दिवसमा भब्य समाराेहकाे आयाेजना गरेकाे छ । सशस्त्र प्रहरी नायव महानिरिक्षक एवम् नं. १ वराहा बाहिनी, मुख्यालय सुनसरीका वाहिनिपती शम्भु सुवेदीकाे प्रमुख आतिथ्यमा समाराेह भएकाे हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न क्षेत्रमा विशिष्ट ब्यक्तिहरुकाे सहभागिता रहेकाे छ । नेपालमा जनआन्दाेलन ताका सशस्त्र प्रहरीकाे २०६३ चैत्र ६ गते स्थापना भएकाे थियाे । २०६६ माघ १५ गते त्रियुगामा गुल्म स्थापना भई २०७५ जेठ २७ गतेबाट गण भएकाे हाे । विशेष समाराेहमा सहिद स्मारिकामा पुष्पगुच्छा अर्पण, सहिद परिवार सम्मान, उत्कृष्ट कार्य पुरस्कार, विभिन्न खेल तथा ब्यवसायिक प्रतियाेगिता सर्वाेत्कृष्ट पुरस्कार वितरण लगायत कार्यक्रम रहेकाे गणपत...