Saturday, August 8News That Matters

Month: ७ वर्ष अगाडि

दाजुभाईको झगडामा भाईको मृत्यु

दाजुभाईको झगडामा भाईको मृत्यु

समाचार
ईलाम, पुस २५ गते । ईलामको सुर्योदयमा दाजुभाईको विच झगडा हुदा कुटपिटबाट भाईको मृत्य भएको छ । सुर्योदय नगरपालिका–१२ आठघरेमा मादक पदार्थ सेवन गरी झै झगडा हुदा दाईको कुटपिटबाट हर्कबहादुर रसाईको मृत्यु भएको हो । गत पुस २० गते राती मादक पदार्थ सेवन गरी स्थानीय ४८ वर्षीय रामबहादुर रसाईली र ४६ वर्षीय हर्कबहादुर रसाईली विच झगडा हुदा रामबहादुरको कुटपिटबाट हर्कबहादुरको मृत्यु भएको प्रहरले जनाएको छ । कुटपिटबाट भाईको मृत्यु भएपछि रामबहादुर फरार भएको प्रहरीले जनाएको छ । फरार भएकाले खोजीकार्य  भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।...
मावि कालिखोलाको ४२ औं वार्षीकोत्सव सम्पन्न

मावि कालिखोलाको ४२ औं वार्षीकोत्सव सम्पन्न

समाचार
आशिष वस्नेत कटारी, पुस २५ गते । उदयपुरको पश्चिमी पालिका कटारीका मावि कालिखोलाको ४२ औँ वार्षीक उत्सव सम्पन्न भएको छ । ‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराको साथ कटारी नगरपालिका–२ को मावि कालिखोलाको तीन दिने वार्षीक उत्वस शुक्रबार सम्पन्न भएको हो । वार्षीक उत्सवको अवसरमा माविले भलिबल, चित्रकला, दौड, हाजरी जवाफ प्रतियोगीताको आयोजना गरेको थियो ।  प्रतियोगीतामा १० वटा विद्यालयहरुले विभिन्न विधाका सहभागिता जनाएको माविले जनाएको छ । चित्रकला प्रतियोगीतामा मावि कालिखोलाका लिल बहादुर आले प्रथम भएको थियो भने द्धतिय त्रिवेणी माविका बलराम तामाङ्ग  र तेस्रो जनता मावि गरासका राजु मगर भएको थियो । दौड तर्फको छात्रामा पंञ्चावती माविकी गंगाकुमारी सुनुवार प्रथम, त्रिवेणी माविकी विनिता दाहाल दोस्रो र जनता माविकी संञ्जु विकले स्थान हात पारेकी थिईन् । त्यस्तै छात्र तर्पm मावि कालिखोल...
माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने

माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने

खेलकुद, समाचार
उदयपुर, पुस २५ गते । ताप्लिमा आगमी माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने भएको छ । हिमालचुली क्लवको आयेजना र ताप्ली गाउँपालिकाको सहयोगमा आगामी माघ १३ गतेबाट प्रतियोगीता सुरु हुने भएको हो । हिमालचुली क्लब पिपलभञ्याङ्गको २५ औं वार्षीक उत्सव तथा रजत जयन्तिको अवसर प्रतियोगीता हुन लागेको  आयोजकले जनाएको छ । आगामी माघ १३ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगीताको विजेतालाई नगद एक लाख ५० हजार रुपैयाँ र उपविजेतालाई नगद एक लाख रुपैयाँ र सान्तोनालाई नगद ५० हजार रुपैयाँका साथ सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन मुलुकका जुन सुकै पालिकाले पनि पाउने क्लवका अध्यक्ष टोपबाहदुर ठकुरीले बताए । प्रतियोगीतामा सहभागिताका लागि नाम दार्ता गराउँको लागि पालिकाको सिफारिस र सम्बन्धित पालिकाको मतदाता परिचय पत्र समेत ल्याउनुपर्ने उनले बताए । प्रतियोगीताको लागि टिम दर्ता आगामी मा...
मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
धनकुटा, पौष २५ गते । धनकुटाको चौबिसेमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । चौविसे गाउँपालिका–२ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको खोल्सीमा दुर्घटना हुदा टेबबहादुर लिम्बुको मृत्यु भएको हो । बिहान साढे ७ बजे दुर्घटनामा परि स्थानीय ३० बर्षिय लिम्बुको टाउको ढुङ्गामा ठोकिएर मृत्यु भएको पैदलयात्रीले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । गतराती बजारबाट घर तर्फ जाने क्रममा को २८ प ८०५२ नम्बरको मोटरसाईकलमा सडकदेखि करिब तीन मिटर तल खसेर दुर्घटना हुदा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानकोलागी ईलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।...
विश्व कृर्तिमान राख्न सफल २ जना सम्मानीत

विश्व कृर्तिमान राख्न सफल २ जना सम्मानीत

समाचार
उदयपुर, पुस २५ गते ।  विभिन्न विधामा विश्व कृर्तिमान राख्न सफल उदयपुरका दुई जना प्रमाण पत्रका साथ सम्मानीत भएका छन् । विश्वकै पहिलो नेपाली नेपालबाट च्याम्पियन विश्व कृर्तिमानी राख्न सफल चित्रकुमार कार्की र धनश्याम श्रेष्ठ (मनिष) प्रममाणपत्रको साथ सम्मानीत भएका हुन् । विश्व कृर्तिमान राख्न सफल उल्टो मोटरसाईकल यात्री कार्की र काँधकामा खुट्टा राखेर मोटरसाईकल चलाउने  श्रेष्ठलाई गिनिज बुकका सस्थापक डा.पताभि राम र डा. सान्थी देवीले प्रमाण पत्र हस्तान्तरणका साथ सम्मान गरेको थियो । गाईघाटका उल्टो मोटरसाईकल यात्रा, ११.५३ किलोमिटर उल्टो मोटरसाईकल यात्रा लगायतका विश्व कृर्तिमान राख्न कार्की सफल भएको थियो । त्यस्तै कटारी नगरपालिकाका श्रेष्ठले काँधमा खुट्टा राखेर मोटरसाईकल चलाउदै यात्रा गरी कृर्तिमान राख्न सफलको हो । नेपाल बहुल जाती, बहुल सस्कार सस्कृति भएको देश हो । जुन समाज अनुसार छुट्टा छुट...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पुस २५ गते ।  आज सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलाको नौ सय रुपैयाँले घटेको हो । तोलको नौ सय रुपैयाँले घटेर तोलाको ७४ हजार छ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी पनि भाउ घटेर तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको महासंघले जनाएको छ ।...
सवै विदेशी मुद्राको भाउ घट्यो

सवै विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
पुस २५ गते ।  आज सवै विदेशी मुद्राको भाउ घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ०१ पैसा नै रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ ५६  पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर ३१...
ट्रम्पको अधिकार कटौती

ट्रम्पको अधिकार कटौती

समाचार, संसार
पुस २५ गते ।  अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती भएको छ । संयुक्त राज्य अमेरिकाको तल्लो सदन (हाउस अफ् रिप्रिजेन्टेटिभ्स) ले बिहीबार एक युद्ध शक्तिसँग सम्बन्धित प्रस्ताव पारित गर्दै ईरानविरुद्धको सैन्य कारबाहीमा ट्रम्पको अधिकार कटौती गरेको हो । यसको उद्देश्य ईरानसँग युद्ध गर्न अनिवार्यरुपमा काङ्ग्रेसको अनुमति लिनुपर्छ भन्ने हो । तर ईरानबाट आक्रमण भएको अवस्थामा र राष्ट्रपतिको भिटो अधिकारलाई पनि यसले रोक्ने छैन । सदनमा काँग्रेसी एजिला स्लटकिनले प्रस्ताव गरेको प्रस्ताव माथी पक्षमा दुई सय २४ र विपक्षमा एक ९४ मत खसेको थियो । ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको एक दिनपछि यो प्रस्ताव ल्याइएको हो ।...
स्पेनिस सुपरकपको फाईनलमा

स्पेनिस सुपरकपको फाईनलमा

खेलकुद, समाचार
पुस २५ गते ।  एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई ३–र्२ गोल अन्तरले पछि पार्दै मड्रिड फाइनलमा प्रवेश गरेको हो । गतराती भएको खेलमा मड्रिडका कोकी क्लिनिकले ४६औँ मिनेटमा, अल्भरो मोराटाले ८१औँ मिनेटमा र एन्जिल कोरियाले ८६औँ मिनेटमा गोल गर्दै टिमलाई फाईनलमा पु¥याएको थियो । बार्सिलोनाका लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औँ मिनेटमा गोल गरेका थिए । उक्त जित सँगै सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।...
गरिब परिचयपत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

गरिब परिचयपत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

समाचार
उदयपुर, पुस २४ गते । उदयपुरमा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । जिल्ला समन्वयन समिति उदयपुरको आयोजनामा विहिबार गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । भूमी व्यावस्था, सहकारी तथा गरिबी मन्त्रालयलले गरिब परिचय पत्र वितरण गर्नका लागि ११ वटा जिल्लामा सर्वेक्षण संकलन गर्ने भएको हो । गरिब घरपरिवार पहिचान गर्नका लागि आधुनिक प्रविधिबाट सर्वेक्षण गर्ने मन्त्रालयले जनाएको छ । २०७० सालमा नेपालको २६ जिल्लाका १२ लाख २४ हजार चार सय १७ घरपरिवारमा सर्वेक्षण गरिएको थियो । त्यस मध्ये तीन लाख ९१ हजार आठ सय ३१ घर परिवारलाई गरिबको रुपमा पहिचान गरिएको मन्त्रालयका बरिष्ठ कम्प्युटर ईन्जिनियर विमलमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै जानकारी गराएको थियो । त्यस्तै चालु आर्थीक वर्ष २०७५÷०७६देखि १२ वटा जिल्लामा सर्वेक्ष...