Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
सुनसरी, चैत २३ सुनसरीबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । धरान–८ भोटेपुल बस्ने २७ वर्षीय सविन नेपाली लागुऔषधसहित पक्राउ परेको हो । सोमबार विहान साढे ५ बजे विशेष सुचनाको आधारमा नेपालीको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा डाईलेक्स डिसी ६ बोतल र स्पास्मो प्रोक्सिभोन प्लस ३ सय ३६ क्याप्सुलसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
८७ केजी गाँजासहित २ जना पक्राउ

८७ केजी गाँजासहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २३ सुनसरीमा ८७ के.जी. लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । सुनसरी कोशी गाउँपालिका– ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखियालाई ठुलो परिमाणको लागूऔषध गाँजा सहित पक्राउ परेको हो । चैत्र २१ गते बिशेष सुचनाको आधारमा कोशी गाउँपालिका–४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ के.जी. सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ गरिएका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कतार प्रहरीको लागि ‘डिमाण्ड’ आएकै छैन, होसियार ?

कतार प्रहरीको लागि ‘डिमाण्ड’ आएकै छैन, होसियार ?

समाचार
पूर्णपुष्टि, चैत २३  कतार प्रहरीको लागी कुनै डिमाण्ड नआएकाले म्यानपावर तथा एजेण्टबाट बच्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न विभागले आग्रह गरेको हो । वैदेशिक रोजगारीको लागी कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको भएपनि कतार प्रहरीको लागि कुनै पनि ‘डिमाण्ड’ नआएको विभागले जनाएको छ । कतारमा रहेको नेपाली दूतावासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।...
लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २३ झापामा लागुऔषधसहित एक जना युवक पक्राउ परेको छ । दमक–५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषध सहित आईतबार पक्राउ गरिएको हो । हिजो राती ८ बजे मेचीनगर–६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धिताल माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...
गुराँस टिप्नेलाई ५ हजार जरिवाना

गुराँस टिप्नेलाई ५ हजार जरिवाना

समाचार
पूर्णपुष्टि, चैत २३ म्याग्दीको घोडेपानीमा गुराँस टिप्नेलाई पाँच हजार जरिवाना तिराउने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई पाँच हजार जरिवाना तिराउने नियम बनाएको हो । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गर्र्दै गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिले लागु गरेको नियम पालना नगरी गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको समितिले जनाएको छ । गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेकाले राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । गुराँसको फूल नपाक्दै टिपिदिँदा त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुन्छ । घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्...
आगलागीबाट २० लाख बराबरको क्षति

आगलागीबाट २० लाख बराबरको क्षति

Breaking News 1
पूर्णपुष्टि ,चैत २३ प्रदेश १ का दुई छुट्टा छुट्टै स्थानमा आईतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षेती भएको छ । हिजो साढे ३ बजे धनकुटा सहिदभुमी–१ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नर बहादुर बोगटीको ढुङगा माटो, टिनको छानो भएको १ तले घर र घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन, गोठ र गोठ भित्र रहेको ४ वटा बाख्रा जलेर नष्ट भएको हो । त्यसैगरी निजकै छोरा राज बहादुर बोगटीको ढुङगा माटो काठ फुसको घर भएको १ तले घर, घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो प्रहरीले जनाएको छ । त्यस्तै हिजै बेलुका ५ बजे मोरङ पथरी शनिस्चरे–६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्...
समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले राजीनामा दिने महेश बस्नेतको घोषणा

समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले राजीनामा दिने महेश बस्नेतको घोषणा

समाचार
एमालेका नेता महेश बस्नेतले आज बसेको संसदको बैठकमा समर्थन फिर्ता लिए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन्। बस्नेतले प्रचण्ड र माधव नेपाल समूहमाथि ठुलो आरोप समेत लगाएका छन् । प्रचण्डले सरकारलाई समर्थन फिर्ता लिन नसकेको र ओलीको राजीनामा भने मागिरहेको भन्दै बस्नेतले सकिन्छ भने समर्थन फिर्ता लिएर देखाउन आग्रह गरे उनले माधव नेपाल समूहले पनि पार्टीको निर्णय विपरित उभिएर ओलीको राजीनामा मागेर ठुलो गल्ति गरेको आरोप लगाए। नयाँ सरकार गठन गर्नको लागि जसपा पनि अघि सर्न नसकेको र कांग्रेस अगाडी बढेपनि माओवादी केन्द्रले समर्थन फिर्ता गर्न नसकेको आरोप लगाए।...
रेशम चौधरी रिहा हुने पक्का

रेशम चौधरी रिहा हुने पक्का

समाचार
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग दोस्रो चरणको वार्ता सम्पन्न भएको बताएका छन् । भट्टराईले वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भएको बताएका छन्। उनले लेखेका छन्, "नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भयो । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि आजको बैठक सम्पन्न भयो ।"...
प्रचण्डले खोसे मन्त्री टंक आङ्बुहाङको सांसद पद

प्रचण्डले खोसे मन्त्री टंक आङ्बुहाङको सांसद पद

समाचार
माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरी प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद खोसिएको छ। माओवादी केन्द्रले टंक आङ्बुहाङको सांसद पद खोसिएको हो । प्रदेश १ को संसदीय दलको नेताको पद छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो ।...
प्रधानमन्त्री बन्ने तयारीमा रहेका महन्थ ठाकुरलाई शेरबहादुर देउवा तगारो बनेपछि …

प्रधानमन्त्री बन्ने तयारीमा रहेका महन्थ ठाकुरलाई शेरबहादुर देउवा तगारो बनेपछि …

समाचार
काठमाडौं । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् । जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने बिनासर्त ओलीको विकल्प खोज्न तयार छन् । कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय लिएको दुई दिनपछि वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरसँग आइतबार उनकै निवासमा गएर कुराकानी गरेका थिए । स्रोतका अनुसार ठाकुरले सरकार निर्माणका सन्दर्भमा पुरानै कुरा दोहो¥याएका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको निर्णयप्रति नै उनले ...