नेपाल आईडल सिजन ४ मा नयाँ निर्णयक
पूर्णपुष्टि, भदौ ३
नेपाल आईडल सिजन ४ ले नयाँ जर्ज फेरेको छ । पहिलेका तिनै जना पुरानो निर्णयको ठाउँमा नयाँ निर्णयक राखेका छन् । नयाँ निर्णयकहरुमा गायक एवम् वरिष्ट संगितकार सम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायीका सुबानी मोक्तान रहेको छ ।
पुराना निर्णयक न्यु बर्जाचार्य, कालिप्रसाद बास्कोटा र इन्दीरा जोसीको ठाउँमा यी तिन नयाँ निर्णयकहरु राखिएको हो ।
निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बाँस्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे। गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन् ।
उनले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरूले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि रा...









