Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

पानीमा डुबेर एक युवाको ज्यान गयो

पानीमा डुबेर एक युवाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असोज २२ पानीमा डुबेर दाङमा एक जना युवाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय गुरुप्रसाद चौधरीको पानीमा डुबेर आज ज्यान गएको छ । बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।...
खुकुरी प्रहारबाट श्रीमतीको हत्या

खुकुरी प्रहारबाट श्रीमतीको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २२ खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई प्रहरीले श्रीमतीको हत्या अभियोगमा पक्राउ गरेको हो । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते शुसिलालाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा उनको ज्यान गएको अस्पताले जनाएको छ । पक्राउ परेका राईमाथि थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।...
नेपाल भारतको सिमाबाट अपहरणमा परेका १३ वर्षीय बालक १० घण्टापछि सकुशल उद्दार

नेपाल भारतको सिमाबाट अपहरणमा परेका १३ वर्षीय बालक १० घण्टापछि सकुशल उद्दार

समाचार
पूर्णपुष्टि, असोज २२ सुनसरीको कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । अपहरणमा परेको १० घण्टापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी र भारतीय प्रहरीको समेत सहयोगमा बालकलाई उद्दार गरीएको हो । अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खोजी गर्ने क्रममा मिँयाले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो । मिँया नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेकोमा मिँयालाई नेपाली कामदारहरु १५ र २० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनी नेपालतर्फ सुनसरी कोशी गाउँपालिका–७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रीम २ लाख पैसा भुक्तानी लिई कामदार पठाउने भनेका थिए । तर उनीहरुले कामदार ...
मदिरा सेवन गरी दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

मदिरा सेवन गरी दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

समाचार
पूर्णपष्टि, असोज २२ मदिरा सेवन गरेर दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बैतडी पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहिबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्ववस्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताउनुभयो । हातपात र गालीगलौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिनुभयो । । हातपात र गालीगलौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका दिएको तर घटना के हो, के कारणले घटना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुने सुनारल...
ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु, सहचालक घाईते

ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु, सहचालक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २२ जिल्ला संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङ रहेका छन् भने सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङ घाईते भएका छन् । हिजो राती सँवा ८ बजे चेवाबाट चारबर तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटि गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो । सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो । घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको हो । ट्याक्टर घटनास्थलमानै रहेकोले...
कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

कर्मचारीहरुबीचको ब्याड्मिन्टनमा घरेलु हाकिमको जोडी प्रथम, सहायक सिडियोको जोडी दोस्रो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २२ । कर्मचारी मिलन केन्द्र, उदयपुर ब्याड्मिन्टन क्लव २०७८ को आयोजनामा विहिबार भएको ब्याड्मिन्टन प्रतियोगितामा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ र भेटेनरी कार्यालय प्रमुख अजय साहको जोडी प्रथम भए । महान चाँड दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित प्रतियोगितामा १४ टिमलाई पछि पार्दै खाँ र साहको जोडी प्रथम भएको हो । प्रतियोगितामा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र गाईघाट दिक्तेल सडक कार्यालयका चालक प्रमोद श्रेष्ठको जोडी दोस्रो भयो भने डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेल र कर कार्यालय गाईघाटका कर्मचारी मदन दाहालको जोडी तेस्रो भए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुइहजार, एक हजार र पाँच सय नगद पुरस्कारसहित मेडेल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कार मिलन केन्द्रको अध्यक्षसमेत रहेका वन ...
ग्यास बोक्ने ट्रकले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

ग्यास बोक्ने ट्रकले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २२ सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार तातिलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।...
दाहसंस्कार गर्दै गरेको युवतीको लाश प्रहरीले नियन्त्रणमा लियो

दाहसंस्कार गर्दै गरेको युवतीको लाश प्रहरीले नियन्त्रणमा लियो

Breaking News 1
पूर्णपुष्टि, असोज २२ जबरजस्ती करणी पश्चात अत्यादिक रत्तश्राप भई मुत्यु भएकी भन्ने आशंकामा एक १४ बर्षिय किशोरीको दाहसंस्कारको क्रममा प्रहरीले लाश नियन्त्रणमा लिएको छ । घटना संकाश्पद रहेको र गैरकानुनि तरिकाले युवतिको मृत्यु पश्चात ढाक छोप गर्न लाश गाड्न खोजेको भन्ने सुचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो । लाश नियन्त्रणमा लिई प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । ‘जबरजस्ती करणी भई अत्यधिक रक्तस्राव भएपछि उपचारका क्रममा युवतीको मृत्यु भएको खबर आएको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए, ‘घटना लुकाउन शव गाड्न लाग्दा प्रहरी पुगेको थियो, प्रहरीले किशोरी घाँटीमा समेत डाम देखिएको जनाएको छ । रक्तस्रावको कारण थप अनुसन्धानबाट पुष्टि हुने प्रहरी...
चर्चित गायिका रचना रिमाल आज गाईघाट आउने

चर्चित गायिका रचना रिमाल आज गाईघाट आउने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज २२ पछिल्लो समय युवा पुस्ता माझ अत्यादिक रुचाइएकी गायीका रचना रिमाल आज गाईघाट आउने भएकिछिन् । उनि बजाज सोरुमले गर्न लागेको बजाज एक्सजेन्ज माहामेलाको सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गाईघाट आउने भएको आयोजकले जनाएको छ । रिमाल नेपालकै चर्चित रियालिटि सो नेपाल आईडल बाट दर्शक माझ छाउँदै फोटो फिरिममा जस्ता चर्चित गित गाएर दर्शक माझ आफुलाई छाएकि हुन् । गायीका रिमालले टीकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको ‘फोटो फिरीममादेखि उनको प्रीति, एक चिम्टी सिँदुर, मिनरल वाटरजस्ता दर्जौ लोकप्रिय गीतहरु गाइसकेकी छन् । उनको प्रस्तुती साँझ ५ः०० बजेदेखि रहने बताइएको छ । असोज २२ देखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा गायीका रिमालसँगै हालका चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत, अस्मीता अधिकारी, नेपाल आईडल उपबिजेता निशान भट्टराई, गायक, संगीतकार तथा लोकप्रिय स्ट...
गाईघाटको पुरानो तरकारी बजारमा खुल्यो नयाँ ओमसर्जि क्लिनिक, शनिवार निशुल्क गर्भवती जाँच सहित थप सुविधाहरु

गाईघाटको पुरानो तरकारी बजारमा खुल्यो नयाँ ओमसर्जि क्लिनिक, शनिवार निशुल्क गर्भवती जाँच सहित थप सुविधाहरु

Breaking News 1
पूर्णपुष्टि, असोज २१ गाईघाटमा ओमसर्जी क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रालि संञ्चालनमा आएको छ । गाईघाट स्थित पुरानो सब्जी बजार असारी रोड रुबि मेडिकल सँगै ओमसर्जी क्लिनिक खुलेको हो । बिभिन्न बिरामीहरुको सफल उपचारका लागि क्लिनिकमा अनुभवी डाक्टरहरु बाट उपचार गराईने भएको छ । क्लिनिकले प्रत्येक हप्ताको बुधबार निउरो फिजिसियन बिषेशज्ञ अनुभवी डा. पवन कुमार लाल दास बाट उपचार सेवा दिने भएको हो । डा. दास बिलरस, न्यु देल्ली जस्ता ठाउँबाट अध्यान गरेका बिषेशज्ञ न्युरो फिजिसियन डाक्टर हुन् । बुधबार बाहेकका दिनहरुमा अन्य डाक्टरहरुले सफल उपचार प्रदान गर्ने र बुधबार भने डा. पवन लाल दास बाट उपचार गरिने क्नििक संञ्चालक जय कुमार भगतले  जनाएको छ ।क्लिनिकमा दैनिक ओपिडि सेवा, भिडियो एक्स–रे, छाला रोग बिषेशज्ञा सेवा, हार्डजोर्नि तथा नसा रोग बिषेशज्ञ सेवा, बाल रोग बिषेशज्ञ सेवा, २४ घण्टा ल्याव सेवा लगायतका स...