Wednesday, November 11News That Matters

Month: ५ वर्ष अगाडि

प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष १३ आफुहरु अन्य बैँकहरु भन्दा बढी प्रविधिमय रहेको एनएमवी बैँकले दावी गरेको छ । ग्राहकहरुलाई सहज र छिटोका लागि प्रविधिलाई जोडेर प्रविधिमय बनेको जनाएको छ । एनएमवी बैँकका १ नं प्रदेश प्रमुख उत्सव घिमिरेले मंगलबार गाईघाटमा पत्रकारहरु सँगको भेटघाटमा पछिल्लो समय सहज र छिटोका लागि प्रविधिमा खेल्न सक्नु पर्ने भन्दै एनएमवी बैँक त्यो प्रविधिमा उत्कृष्ट रहेको जनाए । घिमिरेले पछिल्लो समय बिदेशमा रहेको नेपालीहरुले समेत एनएमवीमा अनलाईन फर्म मार्फत खाता खोल्न सकिने जनाएको छ । बिदेश बाट पैसा पठाउँन नेपालीहरुले बिभिन्न समस्या खेप्दै आएको र गैरकानुनी रुपमा हुण्डी लगायत माध्यम बाट पैसा पठाउँदा ठगिने जस्ता क्रियाकलापहरुलाई मध्येनजर गर्दै ग्राहकहरुको विश्वासनियतामा एनएमवी पछिल्लो समय जोडिएको घिमिरेले बताए । एनएमवी बैँकलाई ग्राहक सम्म पुग्नु एटिएम, डेविट कार्ड, क्रेटिट कार्ड, क्युआर कोर्...
अपरिचित समूहद्धारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

अपरिचित समूहद्धारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १३ एक अपरिचित समूहद्धारा एकैसाथ पाँच पसलमा आगजनी गर्दा लाखौँको क्षति भएको छ । जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति आगजनी हुँदा स्थानीय रामएकवाल, योगेन्द्र साह र मङ्गल साहको चिया पसल साथै राजकुमारी साह र शम्भु साहको खाजा पसल पूर्णरुपले जलेर नष्ट भएको हो । नचिनेको समूहले गएराति करिब ९ बजेको समयमा आगजनी गरेको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भइ लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्याँस सिलिण्डर, चुल्हो र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।...
सिरहामा दुई दिन निषेधाज्ञा जारी

सिरहामा दुई दिन निषेधाज्ञा जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १३ सिरहामा जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दुई दिनको लागि निषेधाज्ञा जारी गरिएको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिन पुष १३ र १४ गते निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज –पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले सूचना जारी गर्दै बताएका छन् । तोकिएको क्षेत्रमा कुन...
अलपत्रको नाटक गरी मोवाईल चोरीको बिगबिगि, सावधान हुन प्रहरीको अनुरोध

अलपत्रको नाटक गरी मोवाईल चोरीको बिगबिगि, सावधान हुन प्रहरीको अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १२ सुर्खेतमा अलपत्रको नाटक गरी मोवाईल चोरी गर्ने गिरोहहरु बिगबिगि रहेको प्रहरीले जनाएको छ । बिभिन्न नयाँ बिधि बाट झुक्याएर मोवाई लिएर फरार हुने गिरोहहरु बिगबिगि रहेको सुर्खेत प्रहरीको भानाई छ । मोवाईल धनिलाई अचम्म गरी झुक्याएर आफु अलपत्र परेको नाटक गर्दै मोवाईल लिएर गिरोह फरार भएको प्रहरीले जनाए । पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मोबाइल चोर्ने र लुट्नेहरूको विगविगी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार दुई साताभित्र ८ वटा मोवाइल चोरीका उजुरी दर्ता भएका छन् । सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पछिल्लो समय वीरेन्द्रनगरमा ‘समस्यामा परे, एकछिन फोन गर्छु भन्दै मोबाइल माग्ने, र भाग्ने’ गरेको पाइएको बताए । गत शुक्रबार बेलुका ७ बजेतिर पातारासी–२, जुम्लाको हिक्मत नेपाली वीरेन्द्रगरको कालुङचोकमा उभिएका थिए । त्यसैबेला दुईजना युवा सवार मोटरसाइल ...
पाँच महिनामा ८४४ महिला हिंसाका सिकार, घरभित्रकै सदस्यबाट ५६ प्रतिशत पिडित

पाँच महिनामा ८४४ महिला हिंसाका सिकार, घरभित्रकै सदस्यबाट ५६ प्रतिशत पिडित

समाचार
पूर्णपुष्टि, पुष १२ महिला पुनस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ अनुसार पछिल्लो पाँच महिनामा आठ सय ४४ जना महिला तथा बालिका हिंसाका सिकार भएका छन् । साउन देखि मंसिर महिनाको अवधिमा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा सबैभन्दा बढी ५६ प्रतिशत अर्थात चार सय ७५ वटा घटना घरभित्रकै सदस्यको संलग्नता भएको ओरेकको तथ्याँकले देखाएको छ । श्रीमान तथा परिवारका अन्य सदस्यहरुबाट महिलालाई विभिन्न वाहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट बञ्चित गरिएका, घरनिकाला गरिएका, गालिगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाई मानसिक यातना दिएका तथ्याकहरु संकलन भएका छन । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यो तथ्याङ्कबाट महिलाहरु घर परिवार जहाँ महिलाले धेरै सुरक्षा पाउनु पर्ने हो...
गाईघाटमा जिप र ट्याक्टर एकैसाथ भयानक दुर्घटना, ७ जना घाईते

गाईघाटमा जिप र ट्याक्टर एकैसाथ भयानक दुर्घटना, ७ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १२ धरान बाट मुस्ताङ तर्फ गईरहेको जिप र गाईघाट बाट गोलबजार गईरहेको ट्याक्टर एकैसाथ दुर्घटना हुँदा ७ जना घाईते भएको छ । गाईघाट बजार नजिक गैरुनमा पश्चिम बाट पूर्व तर्फ गैरहेको ट्याक्टर र पूर्व बाट पश्चिम तर्फ आईरहेको जिप अचानक एकअपसमा दुर्घटना भएको हो । प्रतक्षदशीहरुका अनुसार कुनै पनि गाडी एकआपसमा नठोकिनै दुर्घटना भएको जनाएको छ । जिप पहिला दुर्घटना भए सँगै क्रस गरेर अगाडी गएको ट्याक्टर पनि दुर्घटना भएको हो । ट्याक्टर र जिप एक आपसमै नजिकै दुर्घटना भएको छ । दुवै सडक भन्दा तल नालीमा खसेको छ । घाईते मध्य दुईजनालाई अलिक बढी चोट लागेपछि जिल्ला हस्पिटल उदयपुर लगिएको छ । बाँकी सबैको उपचारका लागि हस्पिटल पठाईएको छ । जिपमा ६ जना सवार रहेको थिए । जिपमा रहेका २ जना भने अलिक बढी घाईते भएको उनिहरुको खुट्टामा चोट लागेको जनाएको छ । जिप डाईभर धरान १६ का २३ बर्षिय सागर योगी र ट्...
उदयपुरको बेलकामा प्याराग्लाईडिङ्गको सफलतापछि कटारीमा सञ्चालन, रौतामाईमा पनि परिक्षण गरिने

उदयपुरको बेलकामा प्याराग्लाईडिङ्गको सफलतापछि कटारीमा सञ्चालन, रौतामाईमा पनि परिक्षण गरिने

Breaking News 3, पर्यटन, रोचक, समाचार
पूर्णपुष्टि, पुष १२ प्रकृतिकरुपले सुन्दर रहेको उदयपुरमा प्याराग्लाईडिङ्गले एकपछि अर्को सफलता हात परेको छ । जिल्लाको बेलका नगरपालिकामा भएको प्याराग्लाईडिङ्गको सफलता पछि कटारीमा पनि प्याराग्लाईडिङ्ग सञ्चालन गर्न लागिएको हो । माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाईडिङको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न लागिएको पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यहाँ चारदिनअघि मात्र प्याराग्लाईडिङ्गको सफल परीक्षण उडान गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मीटरको उचाईबाट २५० मीटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाईडिङ्गको परीक्षण...
ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकमा देखियो उच्च रक्तचाप

ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकमा देखियो उच्च रक्तचाप

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १२ ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकहरुको उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) देखिएको छ । सप्ताह कार्यक्रम अन्तर्गत आइतबार ५० जना चालकहरुको स्वस्थ्य परिक्षण गरिएको मध्ये २६ जनामा उच्च रक्तचाप देखिएको थियो । यो परिक्षण संख्याको ५१ प्रतिशत रहेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि सञ्चालन हुने साना तथा ठूला सवारी साधनका चालक र सहचालकसमेतको स्वस्थ्य परिक्षणको क्रममा अधिकांश चालकहरुमा उच्च रक्तचाप देखिएको हो । विभिन्न ठाउँको गन्तब्यमा हिडेका चालकहरुमा तनावका कारण उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्राफिक इन्चार्ज लिलाकुमार श्रेष्ठले बताउनुभयो । परिक्षणमा उच्च रक्तचाप देखिएका चालक तथा सहचालकहरुलाई तनावमा नहिड्न, समयमा खान, आराम गर्न सुझाव दिइएको थियो । रक्तचाँप ठीक बनाउने खानपिनमा ध्यान दिनुका साथै आवश्यकता अनुसार औषधिसेवन गर्नसमेत सुझाइएको छ...
सोलुखुम्बुमा दुई इन्जिनियरको मृत्यु

सोलुखुम्बुमा दुई इन्जिनियरको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ सोलुखुम्बुमा दुई जना इन्जिनियरको मृत्यु भएको छ । जिल्लामा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको हो । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् । सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम समेत घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृतकक...
मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पाँचथरबाट पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङलाई श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पुष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा वादविवाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै ४५ वर्षीया श्रीमती जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा उनी घाईते भएको थिइन् । घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतबार बिहान साँढे ८ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।...