Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

मेयर साम्पाङको अनुरोध, मिडियाकर्मी जनताको कान आखाँ दुवै हो, निष्पक्ष सूचना धरानवासीको घरघरमा पुराईदिनु होला

मेयर साम्पाङको अनुरोध, मिडियाकर्मी जनताको कान आखाँ दुवै हो, निष्पक्ष सूचना धरानवासीको घरघरमा पुराईदिनु होला

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १० तत्कालै नवनिर्वाचित धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका संञ्चाकर्मीहरुलाई सत्य तथ्य निष्पक्ष सूचनाहरु धरानवासीको घरघर पुराईदिन अनुरोध गरेका छन । मेयर राईले आफ्नो पदभार ग्रहणका क्रममा उपस्थित पत्रकारहरुलाई यस्तो अनुरोध गरेका हुन् । राईले संञ्चारकर्मीहरु जनता र धरानवासीहरुका लागि कान र आँखा दुवै भएका हुनाले उपमाहानगरमा भएका निष्पक्ष कामहरुको सत्यतथ्य सूचना धरानवासीहरुमा पुराउन अनुरोध गरे । उनले आफ्नो पदभार ग्रहण सँगै धरानको करको अवस्था अध्यन टोली निर्माणको क्रममा उपस्थित सम्पूर्ण व्यक्ति, प्रशासकीय अधिकृत, उपमेयर लगायत सम्बन्धित व्यक्तिहरुलाई धन्यवाद दिँदै उपस्थिति संञ्चारकर्मीहरुलाई निष्पक्ष सूचना संप्रेशन गरी धरानका कामहरुलाई सहयोग गरिदिन अनुरोध गरे । राईले जुनजुन पार्टीमा आस्था रहेपनि धरानको समग्र विकासलाई जोडदिन सबैको सकरात्मक सहयोगको आवश्यक रहेको...
नक्कली सुन बेच्ने पक्राउ

नक्कली सुन बेच्ने पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ १० रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवा बस्ने ३७ वर्षिय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षिय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका–१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी झुक्याइ नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन ९ब्रासलेट० समेत लिई फरार रहेका थिए । प्रहर...
त्रियुगामा १ नं वडाबाट मतगणना सुरु

त्रियुगामा १ नं वडाबाट मतगणना सुरु

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ १० त्रियुगामा मतदानको लामो समय पछि मतगणना सुरु भएको छ । बैशाख ३० मा भएको मतदान १२ नं वडा लफडाको कारण रोकिएका थिए । सोही बेलाका मत गणना मंगलबार १ बजेबाट बोक्से स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरु गरिएको छ । मतगणना १ नं वडाबाट सुरु गरिएको छ । उक्त वडामा झण्डै एक हजार बराबर मत खसेको छ ।...
कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको कटारीमा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार राजेस चन्द्र श्रेष्ठ ५४८४ मतका साथ अगाडी रहेका छन् । एता उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ४७६५ मतका साथ पछ्याउदै छन् । दवै प्रतिस्पर्धी बीचमा ७१९ मतको मतान्तर रहेको छ । यता एमालेबाट उपमेयर पदका रहेका गिता खड्काले ५०४८ मत ल्याएर अगाडी रहेका छन् । उनको प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हृदयबहादुर तामाङ ३२८५ मतका साथ खड्कालाई पछ्याइरहेका छन् । उपमेयर पदमा खड्काको जीत गरिब निश्चित भैसकेको देखिन्छ, भने मेयर पदको उम्मेवारहरुको लागि मतगणना गर्न बाँकी भएका १ र २ नं. वडाको मत निर्णायक हुने छ ।...
हलेसी तुवाचुङमा ९ जनप्रतिनिधिले लिए चाम्लीङ भाषामा सपथ

हलेसी तुवाचुङमा ९ जनप्रतिनिधिले लिए चाम्लीङ भाषामा सपथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १० खोटाङको हलेसीमा ९ जना जनप्रतिनिधिहरुले चाम्लीङ भषामा सपथ लिएको छ । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् । उनिहरुले आफ्नो मातृ भाषामै पद तथा गोपनीयताको शपथ लिएका हुन् । चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा शपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको शपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताइन् । मेयर राईले नेपाली भाषामा शपथ खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा शपथ खाएका थिए । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा शपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हले...
कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

कटारीमा गठन्धनको अग्रता कायमै, एमालेबाट उपप्रमुखको जीत करिब निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको कटारीमा गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार राजेस चन्द्र श्रेष्ठ ५४८४ मतका साथ अगाडी रहेका छन् । एता उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ४७६५ मतका साथ पछ्याउदै छन् । दवै प्रतिस्पर्धी बीचमा ७१९ मतको मतान्तर रहेको छ । यता एमालेबाट उपमेयर पदका रहेका गिता खड्काले ५०४८ मत ल्याएर अगाडी रहेका छन् । उनको प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हृदयबहादुर तामाङ ३२८५ मतका साथ खड्कालाई पछ्याइरहेका छन् । उपमेयर पदमा खड्काको जीत गरिब निश्चित भैसकेको देखिन्छ, भने मेयर पदको उम्मेवारहरुको लागि मतगणना गर्न बाँकी भएका १ र २ नं. वडाको मत निर्णायक हुने छ ।...
त्रियुगामा ६० हजार मतदाता रहेकोमा ४० हजारले मात्रै मतदान गरे

त्रियुगामा ६० हजार मतदाता रहेकोमा ४० हजारले मात्रै मतदान गरे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा ६० हजार ६ सय ५७ मतदाता रहेकोमा ४० हजार १ सय ७३ जनाले मात्रै मतदात गरेका छन् । यो कुल मतदाताको ६६ प्रतिशत मात्रै हो । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन भएकोमा मतगणना कार्य विवादका कारण स्थगित रहेको थियो । मतदान भएको १२ दिनपछि आजबाट त्रियुगामा मतगणना कार्य सुरु भएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको नियर्ण अनुसार आजबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरको सहायक निर्वाचन अधिकृत दिपक मगरले जानकारी दिए ।...
अवैध लागुऔषध सहित १ जना पक्राउ

अवैध लागुऔषध सहित १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १० सुनसरीको गढी गाउँपालिका–४ स्थितबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २७ बर्षीय रोशन मेहेता रहेका छन् । हिजो दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex-Dc 100 ml. को २० बोतल,  Nitrosun-१०० ट्यावलेट, Nitravet-७०० ट्यावलेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
कटारीको वडा नं. ३ मा गठबन्धनको विजयी

कटारीको वडा नं. ३ मा गठबन्धनको विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको कटारी नगरपालिका–३ मा गठबन्धनका उम्मेदवार पुष्कर खड्का वडाध्यक्षमा विजयी भएका छन् । खड्काले ७८७ मतका साथ आफ्नो प्रतिस्पर्धी जसपा नेपालका उम्मेदवार सुरेन्द्र राईलाई हराएर विजयी भएका हुन् । राईले ५९३ मत प्राप्त गरेका थिए । सदस्यहरुमा प्यानलै नेकपा एमालेको आएको छ । महिला सदस्यमा भगवती अधिकारी ५६७ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा पदमकुमारी विश्वकर्मा ५५४ मत ल्याएर जिते हासिल गरेकी हुन् । यता खुल्ला सदस्यमा युवराज खतिवडा ५७१, पप्पु खाँ ५३० मतका साथ विजयी भएका छन् ।...
एक युवकको हत्या आरोपमा दुई युवक पक्राउ

एक युवकको हत्या आरोपमा दुई युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ १० एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् । प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो । (रासस)...