Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा मुख्य निर्वाचन अधिकृतले दिए राजिनामा

उदयपुरमा मुख्य निर्वाचन अधिकृतले दिए राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचनको काम नसकिदै राजिनामा दिएका छन् । जिल्ला का ९८ मतदान स्थलमध्ये त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभुत विद्यालयमा मतदान का क्रममा बिबाद भएको थियो । सो वडामा पुनः मतदान गराउनु पर्ने दबाब खनाललाइ परेको थियो । एक हजार भन्दा बढी मतदाता मतदान गर्न लाइनमा बसिरेहेकोमा बिबाद भएपछी मतदान स्थगित गरिएको थियो । स्वास्थ्यको समस्या देखाउदै खनाल ले राजिनामा दिएपनी त्रियुगा–१२ मा पुनः मतदान गराउनुपर्ने दबाबका कारण राजिनामा दिएको हुनसक्ने भन्दै राजिनामा दिएको हुनसक्ने स्थानीयले बताउने गरेका छन् ।...
बर्षमान पुन र प्रचण्ड पुत्री गंगादाहालले दिए मेजर राईलाई बधाई

बर्षमान पुन र प्रचण्ड पुत्री गंगादाहालले दिए मेजर राईलाई बधाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ पूर्व उर्जामन्त्री तथा माओवादी नेता बर्षमान पुनले उदयपुरको लिम्चुङबुँङ गाउँपालिकामा बिजयी भएका मेजर कुमार राईलाई बधाई दिएका छन् । उनले उदयपुर,लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई दोस्रो पटक विजयी हुनु भएकोमा हार्दिक बधाई भनेर फेसबुकमा पोस्ट गर्दै बधाई दिएका हुन् । यस्तै माओवादीका अध्यक्ष पुष्प कमल दाहालका कान्छी पुत्री गंगा दाहालले पनि राईलाई बधाई दिएकी छिन् । दाहालले फेसबुकमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मेजर राई विजयी हुनु भएकोमा हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना छ। भन्दै बधाई तथा सफलताको शुभकामना व्यक्त गरिन् । राई नेकपा माओवादी बाट दोस्रो पटक अध्यक्षमा निर्वाचित बनेका हुन् । राईले आफ्नो प्रमुख प्रतिपक्षि नेकपा एमालेका राज कुमार राईलाई फराकिलो मतान्तरले हराउँदै बिजयी हाँसिल गरेका थिए । राईले अन्तिम म...
बिजयको घोषणा सँगै खुसी मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

बिजयको घोषणा सँगै खुसी मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । धनकुटाको चौविसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको हो । बेहोस भएका मगरलाई उपचारको लागि विराटनगर लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका–२ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।...
चौदण्डीगढीमा काँग्रेसले ३ नं. बाट मत बढायो

चौदण्डीगढीमा काँग्रेसले ३ नं. बाट मत बढायो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ मा १ हजार ७ सय मतगन्दा सो वडामा नेपाली काँग्रेसका खगेन्द्र राईले ६ सय १ मत प्राप्त गर्दा एमालेको कालुमान लामाले ५ सय ४० मत ल्इाका छन् । यस्तै उपप्रमुखमा एमालेकी मणिका कुमारी दुलालले ५ सय २५ मत ल्याउदा काँग्रेसक िरिता कुमारी चौधरीले ६ सय ४४ मत प्राप्त गरेकी छिन् । यस्तै वडाअध्यक्षमा एमालेले ४ सय ८८ ल्याउदा काँग्रेसले ६ सय ६७ मत पाएको छ भने माओवादी केन्द्रका उम्मेदवारले ४ सय १ मत ल्याएका छन् ।...
लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, जेठ १ गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ । टाँगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना कोरेका थिए । त्यसलाई पन्ध्र वर्षभित्र दुई चरणमा पूरा गर्ने लक्ष्य राखिए पनि सरकारी बेवास्ताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन । ढिलै भए पनि गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्यमध्येको एउटा गन्तव्य बन्ने निश्चितप्रायः छ । लुम्बिनी अन्तरराष्ट्रिय पर्यटकीयस्थलका रुपमा तयार हुनु र झण्डै २० किलोमिटर नजिकै अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनुले यस क्षेत्रको भविष्यलाई अझ उज्ज्वल बन्ने सङ्केत देखिएको बौद्ध अध्येता वसन्त महर्जन बताउनुहुन्छ । “लुम्बिनी गुरुयोजना समयमै सम्पन्न भएको भए प...
लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरको लिम्चङबुङ गाउँपालिकामो अध्यक्ष पदमा गठबन्धबाट उम्मेदवार बनेका मेजर राईको जीत निश्चित देखिएको छ । मुख्य प्रतिस्प्रर्धी एमालेका राजकुमार राईलाई फराकिलो मतान्तरले पछाडी पारेसँगै मेजर राइको जीत निश्चित जस्तै भएको छ । जीत घोषणा भने केहिवेरमा हुनेछ । केही सय मतगन्न बाँकी रहदा मेजर राई प्रतिस्प्रर्धी भन्दा पाच सय मतान्तरले अगाडी छन् ।...
पुस्तक समीक्षा : बौद्धदर्शन र आमसञ्चारको पाँचौँ शान्ति सिद्धान्त

पुस्तक समीक्षा : बौद्धदर्शन र आमसञ्चारको पाँचौँ शान्ति सिद्धान्त

Breaking News 3, शिक्षा, समाचार
काठमाण्डौँ, जेठ १ पत्रकार बालकृष्ण चापागाईँले गत वर्ष लुम्बिनी विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभयो र आफ्नो अध्ययनानुसन्धानको सामग्रीलाई सोही नामबाट कृतिका रूपमा प्रकाशन (डा सदीक्षा चापागाईँ, २०७८) मा ल्याउनुभयो । शाक्यमुनि बुद्धद्वारा प्रतिपादित धर्मदर्शन र त्यसले विश्वमा पारेको प्रभावका आधारमा आमसञ्चारको पाँचौँ सिद्धान्तका रुपमा शान्ति सिद्धान्तको नयाँ अवधारणाको विवेचना कृतिमा गरिएको छ । बुद्ध र उनका शिक्षा, वा उपदेश वा दर्शन वा धर्मलाई अहिंसा वा शान्तिका रुपमा मात्र बुझिरहेकाले वास्तविक सिद्धान्त बुझ्न अध्ययन गर्न थाले भने जटिल र अनौठा विषय भेटाउन थाल्छन् । बुद्ध स्वयंले आफ्नो बुद्धत्व कठिन मानी सुरुमा आफूमा मात्र सीमित राख्न चाहेको तर कसैले उनी लोकमा मानवको उद्धार गर्न जन्मेको भनी सम्झाइदिएपछि आफ्नो ज्ञान प्रचारमा लागेको भनाइ बौद्ध साहि...
लिम्चुङबुङ गाउँपालिका २ मा माओवादीका  जितेन राई र ३ मा स्वतन्त्र उम्मेदवार कुमाई बिजयी

लिम्चुङबुङ गाउँपालिका २ मा माओवादीका जितेन राई र ३ मा स्वतन्त्र उम्मेदवार कुमाई बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ लिम्चुङबुङ गाउँपालिकामा २ ताम्लीछामा माओवादी केन्द्रका जितेन राईले बिजयी हाँसिल गरेका छन् । राईले ४७४ मात ल्याई वडाअध्यक्षमा जित हाँसिल गरेका हुन् । राई गठबन्धन बाट २ नं वडाका उम्मेदवार थिए । उनले त्यस वडामा सहज जित हाँसिल गरेका हुन् । राई वाईसेलका केन्द्रीय सदस्य तथा किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष समेत हुन् । यस्तै गरी पालिकाकै ३ नं बारामा स्वतन्त्र उम्मेदवार गुरुमणी कुमाईले जित हाँसिल गरेको छ । उनि स्वतन्त्र उम्मेदवारी बाटै वडाअध्यक्षमा निर्वाचित बए । युवा पुस्तामा छाएको कुमाईले जनताको मन जितेकै कारण निर्वाचित बनेका हुन् ।...
उदयपुरमा एमालेको अग्रतामा एक घट्यो

उदयपुरमा एमालेको अग्रतामा एक घट्यो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ हाल उदयपुरमा छ वटा पालिकमा मत गणना भइरहदा तीनवटामा अग्रता देखिएको नेकपा एमालेको एउटा पालिका अग्रताबाट घटेको छ । रौतामाई गाउँपालिका अग्रताबाट घटेको हो । रौतामाईमा एमालेलाई १४१ मतको फरकमा गठबन्धनले उछिनेको हो । उदयपुरको ताप्ली गाउँपालिका र चौदण्डीगढी नगरपालिकामा भने नेकपा एमालेको अग्रता कायम छ । दुईवडाको मतगणना सकिसकेको ताप्लीमा एमालेको अध्यक्ष उम्मेदवार बाबुराम राईको ८१८ मत छ । उनको निकटतम प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार माधव रास्कोटीको ४०२ रहेको छ । यता चौदण्डीगढीमा अग्रस्थान ओगेटेको एमालेको प्रमुख उम्मेदवार कालु लामाको १,३८३ रहेको छ भने निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका खगेन्द्र राईको १,२४२ रहेको छ । राई निवर्तमान नगरप्रमुख हुन् । चौदण्डीगढीमा उपप्रमुखमा एमालेकै मनिकादेवी दुलालको १,४२४ मतका साथ अग्रस्थान छ भने निकटतम् कांग्रेसकी रिताकुमारी चौधरीको १,२७४ रहे...
रौतामाईमा गठबन्धनले अग्रता लियो

रौतामाईमा गठबन्धनले अग्रता लियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ उदयपुरको रौतामाई गाउँपालिकामा सुरुको अवस्था अग्रता लिएको नेकपा एमाललेलाई उछिन्दै गठबन्धनले अग्रता लिएको छ । पालिकाको वडा नं. १ र ३ को मत गणनामा अग्रतामा रहेको एमालेलाई वडा नं. ६ को मतगणनाले पछाडि पारेको हो । अग्रता लिएको गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरको १,३५३ मत रहेको छ । उनको निकटतम प्रतिद्वन्द्वि एमालेका भरतबहादुर थापाको १,२१३ रहेको छ । उपाध्यक्षमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनतर्फ उपाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका भुपेन्द्र थापाको १,२१३ रहेको छ भने एमालेका कुमारी राना ज्यू ठकुरीको १,१७० रहेको छ । सो पालिकको तीनवटा वडाको मत परिणामबाट १ र ३ वडामा एमालेको प्यानल विजयी भएको छ भने वडा नं. ६ मा गठबन्धनतर्फको जीत भएको छ ।...