Sunday, August 23News That Matters

समाचार

उदयपुरमा दुर्ब्यसन विरुद्ध आमा समुह

उदयपुरमा दुर्ब्यसन विरुद्ध आमा समुह

Breaking News 1, समाचार
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] पूर्णपुष्टि, जेठ २१ । उदयपुरकाे त्रियुगा नगरपालिका -५ श्रीपुरका आमाहरुले आज दुर्ब्यसनविरुद्ध कार्यक्रम गरेका छन् ।  जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश थापा र त्रियुगा नगरपालिकाका उप-प्रमुख एवं दुर्व्यसन विरुद्ध आमाहरू कार्यक्रम संचालक समिति त्रियुगा नगर संयोजक महेश्वरी राईकाे विशेष उपस्थितिमा कार्यक्रम भएकाे हाे ।विभिन्न टोल विकास समितिका पदाधिकारीहरू र आमा समूहहरूकाे विशेष सहभागितामा  दुर्व्यसन विरुद्ध सन्देश प्रवाह गरिएकाे थियाे । कार्यक्रममा समाज सुधारको लागि दुर्व्यसन न्यूनिकरणका लागी पहलकदमी चाल्ने आमा समूहका पदाधिकारिहरूले प्रतिबद्धत...
उदयपुरमा हायस पल्टिदा १० घाइते

उदयपुरमा हायस पल्टिदा १० घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २१ । उदयपुरकाे त्रियुगा नगरपालिका -७ कालीखोला नजिकै  सिरुटारमा काठमाण्डौंबाट ईटहरी तर्फ जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । हायसमा सवार १४ जना  मध्ये १०  जना  घाईते भएका हुन् । घाईते हुनेहरुमा सुनसरी जिल्ला रामधुनी  न.पा . २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, उनकाे अनुहार, टाउको र दुवै हात र बायाँ पातमा चोट लागेकाे छ । उनकाे  अवस्था गम्भीर रहेकाले विराटनगर नोबेल रेफर गरिएको छ । सह -चालक, सुनसरी जिल्ला इटहरी उ.म.न.पा. १७ कान्छीचोक बस्ने वर्ष २३ को  सन्तोष बुढाथोकीको बायाँ खुट्टामा र बायाँ कम्मर चोट लागेकाे छ । उनकाे   अवस्था सामान्य छ । सुनसरी जिल्ला रामधुनी न.पा.-१ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारीकने दुवै खुट्टामा चोट  लागेकाे छ । मोरङ रतुवामाई न.पा. ५ घोपाबाद  बस्ने वर्ष ४५ को होमनाथ अधिकारी सामान्य घाईते छन् । सुनस...
सशस्त्र प्रहरीद्वारा थप ३०० केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा थप ३०० केजी गाँजा बरामद

Breaking News 1, समाचार
  [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] पूर्णपुष्टि, जेठ २१ । सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुर मातहतकाे सुरक्षा बेश रामपुरकाे एरिया गस्तिटाेलीले हिजाे थप ३०० केजी गाँजा बरामद गरेकाे छ । बेलका नगरपालिका वडा नं ८ सिसौलीघाटस्थित जङ्गलमा ७ बाेरामा प्याक गरि लुकाई राखिएकाे अबस्थामा गस्तिटाेलीले राती बरामद गरेकाे हाे । विशेष सुचनाकाे आधारमा सिसाैली जंगलभित्र लुकाईरहेकाे अबस्थामा फेेला पारेकाे सशस्त्र प्रहरी टाेलीले हिजाे विहान साेही जङ्गलमा २८० केजी बरामद गरेकाे थियाे । विहान र बेलुका गरि दुई पटक बरामद गरेकाे हाे । विहान २८० केजी र बेलुका ३०० केजी गरि ज...
कोशी सरकारको निति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, कांग्रेस पनि सहभागी हुने

कोशी सरकारको निति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, कांग्रेस पनि सहभागी हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २१ । कोशी प्रदेश सरकारको आगामी आथिक वर्ष २०८१÷०८२ का लागि निति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । सरकार निर्माण विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको कारण देखउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको नेपाली कांगेस पनि आजदेखी बैठकमा सहभागी हुने भएको छ । ‘माथिबाट पनि सहभागी हुनु भन्ने कुरा आएको छ, भोलि ११ बजे बस्ने दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुन्छौं,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘नीति तथा कार्यक्रममा उपस्थित हुने कुरा छ ।’ पूर्व मुख्यमन्त्री केदार कार्कीले हिक्मत कुमार कार्कीको नेतृत्वमा बनेको नयाँ सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए भने उक्त मुद्धाको फैसला नभएसम्म बैठकमा सहभागी नहुने कांग्रेसले बाताउँदै आएको थियो ।...
उदयपुरमा एकै दिन ५ सय ८० किलो गाँजा बरामद

उदयपुरमा एकै दिन ५ सय ८० किलो गाँजा बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २१ । उदयपुरमा सशस्त्र प्रहरीले एकै दिन ५ सय ८० किलो गाँजा बरामद गरेको छ । जिल्लाको बेलका नगरपालिका –८ सिसौलिघाटस्थितमा आईतबार सशस्त्र प्रहरी बल सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले उक्त परिणमको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बिहान करिब ७ बजेको समयमा रामपुरबाट खटिएको गस्ती टोलीले बिषेश सुचनाको आधारमा सिसौलिघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको २ सय ८० किलो गाँजा बरामद गरेको हो ।साझँ पनि सोही स्थान नजिकै ७ वटा बोरामा लुकाएर राखिएको ३ सय किलो गाँजा बरामद भएसँगै एकै दिन ५ सय ८० किलो गाँजा बरामद भएको हो । सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उनको भनाइ छ । बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाईएको उनले जानकारी दिए ।  ...
टि–२० विश्वकपमा घरेलु टोली अमेरिकाको विजयी सुरुवात

टि–२० विश्वकपमा घरेलु टोली अमेरिकाको विजयी सुरुवात

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । आजदेखी सुरु भएको आईसीसी टि–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकारले जित हात पारेको छ । आईतबार बिहान घरेलु मैदान डालासमा भएको खेलमा अमेरिकारले क्यानाडालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । क्यानाडाले दिएको १९५ रनको पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६।३ ओभरमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा ...
उदयपुरमा सशस्त्र प्रहरीद्वारा २ सय ८० किलो गाँजा बरामद

उदयपुरमा सशस्त्र प्रहरीद्वारा २ सय ८० किलो गाँजा बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २० । उदयपुरमा २ सय किलो बढी गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ सिसौलीघाटबाट २ सय ८० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगाका प्रमुख एसपी सराेज सिङ बस्नेतले बताउनुभयाे । गण मातहत सुरक्षा बेश रामपुरको एरिया गस्ति टाेलीले आज विहान करिव ७:०० बजे बिशेष सुचनाको आधारमा सिसौलिघाटको जंगलमा फेला पारेकाे हाे । जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो । गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि फेला परेको छ । कोशी नदी हुँदै गाँजा तस्करी गर्न लागिएको आशंका गरिएको एसपी बस्नेतले  जानकारी दिनुभयाे ।...
टि–२० विश्वकप आजदेखी सुरु

टि–२० विश्वकप आजदेखी सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । टि–२० क्रिकेट विश्वकप आजदेखी सुरु हुदैँछ । आजदेखी सुरु हुने विश्वकप संयुक्त राज्य अमेरिका र वेष्ट ईन्डिजमा हुनेछ । विश्वकपको उद्घाटन खेल आज घरेलु टोली अमेरिका र क्यानाडा बिच हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको छ । सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५–५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४–४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ । समूह ए मा भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा छ भने समूह बी मा इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेको छ । त्यस्तै समूह सी मा न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छ भने समूह डी दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र ने...
यार्सागुम्बा टिप्न गएका ४ जनाको लेक लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएका ४ जनाको लेक लागेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २० । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा, सोही नगरपालिकाको तल्लेख गाउँका २० वर्षीय देवराज बुढा र राजबहादुर रावत रहेका छन् । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका मानबहादुर बुढा, शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो । शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढाको स्वास्थ्य चौकीबाट गम...
रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । स्पानिस क्लब रियल मड्रिडले च्याम्यिन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेलमा रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा गरेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे । रियलका लागी दोस्रो हाफको ७४औं मिनेटमा कार्भाजल र ८३औं मिनेटमा भिनिसियलले गोल गरे । च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो ।...