Friday, May 1News That Matters

समाचार

एमाले उदयपुरले गर्यो उम्मेदवारहरुलाई स्वागत

एमाले उदयपुरले गर्यो उम्मेदवारहरुलाई स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेकपा एमाले उदयपुरले आज दुई निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार र एक समानुपातिकको बन्दसुचीमा नाम परेका उम्मेदवारलाई पार्टी कार्यालयमा स्वागत गरेको छ । निर्वाचन क्षेत्र १ का उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती) र निर्वाचन क्षेत्र २ का उम्मेदवार अम्बर रायमाझीलाई स्वागत गरेको हो । समानुपातिकतर्फकी कान्ता राईलाई पनि स्वागत गरेको हो । पार्टीका जिल्ला अध्यक्ष भागवत राउत र जिल्लास्थित सबै पार्टी तहका नेता कार्यकर्ताहरुले उम्मेदवारहरुलाई स्वागत गर्दै जीतको शुभकामना दिए । “पार्टीको तर्फबाट उम्मेदवारहरुलाई स्वागत र शुभकामना दियौं ।” अध्यक्ष राउतले भने । अध्यक्ष राउतका अनुसार उम्मेदवारहरुको स्वागतसंगै भोली हुने मनोनयनका लागि पार्टी तयार भएको छ । भोली दिउसो १ बजेपछिको समय मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग लिइएको जनाइएको ...
सुनकोसीमा डुब्यो यात्रुवाहक बस, पक्कीपुल सरकारले नबनाउदाकाे उच्चजाेखिम माेल्न बाध्यता

सुनकोसीमा डुब्यो यात्रुवाहक बस, पक्कीपुल सरकारले नबनाउदाकाे उच्चजाेखिम माेल्न बाध्यता

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ४ । उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक  बस आज डुबेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन विग्रेर बस डुबेको हो । बस फेरी सञ्चालकहरु मध्येको एक रत्न तामाङको नै रहेको बताइएको छ । चौदण्डीगढी नगरपालिका वडा नंं १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको यात्रुवाहक बस डुबेको हो । बससंगै बसको चालक डुबेकोमा माछा मार्दै गरेका स्थानीयहरुले उद्धार गरेको छ । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षती नभएको हो । फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत तार्दै आएको थियो । प्...
अधेँरीमा फेरी अर्को भयावह दुर्घटना, दुईको मृत्यु

अधेँरीमा फेरी अर्को भयावह दुर्घटना, दुईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ४ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आज दिउसो मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार बाग्मती प्रदेश ०६– ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेको र ट्रकको धनीलाई बोलाइएकोमा आइपुगेपछि सनाखत हुने प्रनि खड्काले बताए । हेटौडादेखि स्याम्पु र साबनजन्य सामान बोकेर गाइघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको थियो । भारसहितको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक तिलक पौडेलले बताए । ट्रकको अघिल्लो भाग क्षतविक्षे...

मदनभण्डारी लाेकमार्गकाे अधेँरीमा फेरी अर्काे भ*यावह दु*र्घटना, दुइजनाकाे घटनास्तलमै मृ*त्यु (भिडियाे)

Breaking News 1, Breaking News Video, भिडियो, समाचार
https://youtu.be/CtUKimQh4Fg पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
मदन भण्डारी राजमार्गको अधेँरीमा मालबाहक ट्रक दुर्घटना, दुईको मृत्यु

मदन भण्डारी राजमार्गको अधेँरीमा मालबाहक ट्रक दुर्घटना, दुईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ४ । मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा  आज मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । नारायणघाटदेखि सामान बोकेर गाइघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेका छन् । ट्रकले किचिएका दुईजनाको उद्धार गर्न कठिन भएको उद्धारमा खटिएमा एक ट्राफिक प्रहरीले जानकारी दिएका छन् । दुर्घटना भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक केदारमान दोङले पुष्टि गरेका छन् । नेपाल प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेको र विस्तृत जानकारी ...
सुनकोसीमा डुब्यो यात्रुवाहक बस, चालककाे उद्धार

सुनकोसीमा डुब्यो यात्रुवाहक बस, चालककाे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ४ । उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक आज बस डुबेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन विग्रेर बस डुकेको हो । बस फेरी सञ्चालकहरु मध्येको एक रत्न तामाङको नै रहेको बताइएको छ । चौदण्डीगढी नगरपालिका वडा नंं १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको यात्रुवाहक बस डुबेको हो । बससंगै बसको चालक डुबेकोमा स्थानीयले उद्धार गरेको छ । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षती नभएको हो । फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत तार्दै आएको थियो । प्राविधि परिक्षणविना, विना सुरक्षा मापदण्ड र...
नारदमुनी थुलुङ गाेल्डकप सुरुवात यसरी भयाे : ध्रुव राई, पूर्व बसाहा क्याम्पस प्रमुख

नारदमुनी थुलुङ गाेल्डकप सुरुवात यसरी भयाे : ध्रुव राई, पूर्व बसाहा क्याम्पस प्रमुख

Breaking News Video, खेलकुद, भिडियो, समाचार
https://www.youtube.com/watch?v=SebQdImPe-w
एमालेबाट उदयपुरको २ मा निवर्तमान प्रतिनिधिसभा सदस्य रायमाझी र १ मा निवर्तमानमेयर थापा चुनावी मैदानमा

एमालेबाट उदयपुरको २ मा निवर्तमान प्रतिनिधिसभा सदस्य रायमाझी र १ मा निवर्तमानमेयर थापा चुनावी मैदानमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ४ । नेकपा एमालेले उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं.  २ मा आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निवर्तमान प्रतिनिधिसभा सदस्य अमर रायमाझी र क्षेत्र नं. १ मा बेलका नगरपालिकाका निवर्तमान मेयर स्वस्ती थापालाई चुनावी मैदानमा उतारेको छ । पार्टीको जिल्ला र प्रदेश कमिटिले सिफारिस गरेको नामहरु मध्येबाट छानेर केन्द्रले निवर्तमान प्रतिनिधिसभा सदस्य रायमाझीलाई नै अवको चुनावका लागि टिकट दिएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा १ नं. क्षेत्रमा दुर्गाकुमार थापा (स्वस्ती) उम्मेदवारमा टुङ्गो लगाएको हो । नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अव हुने प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि केन्द्रबाट उम्मेदवार टुङ्गो लागेको बताए । जिल्लामा आकांक्षी धेरै भएकोमा सबैको नाम प्रदेश हुदै केन्द्र पठाएकोमा केन्द्रले टिकट कसलाई दिने भन्ने कुरा टुङ्गो ...
रामकुमारी र दियाकाे जाेडी प्रथम

रामकुमारी र दियाकाे जाेडी प्रथम

Breaking News 2, खेलकुद, समाचार
३ माघ, २०८२ । त्रियुगा ब्याडमिन्टन क्लवले आयाेजना गरेकाे प्रथम त्रियुगा मेयर ब्याड्मिन्टन कपमा र महिला डबल्स ब्याडमिन्टन प्रतियाेगितामा रामकुमारी राई र दिया राईकाे जाेडी प्रथम भएकाे छ । आज भएकाे फाईनल खेलमा एसाेदा राई र प्रेमिका राईकाे जाेडी दाेस्राे भयाे । तेस्राे दन्तकुमारी मगर र शाेभा राईकाे जाेडी तथा अनिशा राई र स्मृती दनुवारकाे जाेडी भए । त्यसैगरी मेन्स डबल्स (बि डिभिजन) मा लाेकमान श्रेष्ठ र अविनास अधिकारीकाे जाेडी तथा आदेश गरी र अशाेक तामाङकाे जाेडी फाईनलमा पुगेका छन् । फाईनल खेल आगामी माघ  ९ र १० गते हुने प्रदेश स्तरीय प्ररतियाेगिता संगै हुनेछ । यस ईभेन्ट्स तर्फ विजय नेपाल तथा सञ्जय खड्का र सुनिल सुब्बाकाे जाेडी तृतिय बनेका छन् । (पूर्णपुष्टिबाट साभार]...
बोक्सेमा मगर समुदायले मनायो माघे सकराती मेला तथा हुर्रा महोत्सव–तस्विरमा हेर्नुहोस्

बोक्सेमा मगर समुदायले मनायो माघे सकराती मेला तथा हुर्रा महोत्सव–तस्विरमा हेर्नुहोस्

Breaking News 2, समाचार
सुनिल राई, उदयपुर–गाईघाट पूर्णपुष्टि, माघ ३ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मगर समुदायले माघे सकराति मेला तथा हुर्रा महोत्सव २०८२ मनाएको छ । शनिबार नेपाल मगर संघ त्रियुगा नगर कमिटि उदयपुरको आयोजना र नेपाल मगर संघ वडा कमिटि त्रि.न.पा.– १० को सह–आयोजनामा बोक्सेस्थित गंगा खेल मैदानमा मेला तथा महोत्सव मनाईएको हो । ‘मगरात सभ्यता र पहिचान दस्तावेजीकरणको दशक मनाऔँ, गरौँ मगर हुनुमा गर्व’ प्रकृती–पित्र–चेली पुजाको मूल सांस्कृतिक चाडको रुपमा मनाऔँ माघेसकराति पर्व’ भन्ने मुल नाराका साथ आयोजना गरिएको माघेसकराति मेला तथा हुर्रा महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नतेले गरेका हुन् । यस महत्सवमा मगर नृत्य, सांस्कृतिक झाँकी नृत्य प्रस्तुत गरिएको थियो भने लोकप्रिय गायक सागर आले मगर, शिब थापा मगर र गायिका पुजा क्यापछाकी मगरको बेजोड प्रस्तुतीमा हुर्रा नृत्य भए...