लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो
पूर्णपुष्टि, ३० बैशाख ।
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो लिम्वु चयन भएको छ । लिम्वुको नेतृत्वमा ११९ जना सदस्यीय कार्यसमिति चयन भएको छ । मंगलबार मोर्चाको ७ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले मेनयाङबोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संखध्वज नेम्माङ, प्रेम मिभक, तेजमान कन्देङवा, चेतना श्रेड, शेर बहादुर तुम्वापो रहेका छन् भने महासचिवमा पकन्दी लिम्वु रहेका छन् ।
सदस्यहरुमा देवान सिंह ,राजेन्द्र काङबा, कुमार लिम्बु, फुल कमल थलङ, जीवन ताम्लिङ, भीम केदेम, बिमल सावा, बिमल लिम्बु, राजकुमार सिलिम्बु, रणबहादुर लिम्बु, लाजिमा लिम्बु, पूर्ण इजम, संगम आङ्बो, याम नेङमाङ महेन्द्र समवाहमफे बम, विक्रम सेवाहाङ, पदम लावती, पिर्थी बाहादुर बेघा, कालीबहादुर लिम्बु, नरप्रसाद नाबो, प्रवेश मिभक, मौसम लिम्बु, भक्त शेर लिम्बुज सुमन लिम्बु, केशव कुरुम्...









