Saturday, July 11News That Matters

Breaking News Video

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ पुष । त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग सामुदायिक वनको अध्यक्षमा सम्भु खड्का बिजयी बनेको छ । खड्काले पूर्व अध्यक्ष समेत रहेका श्याम नारायण चौधरीलाई हराउँदै अध्यक्षमा जित निकालेको हो । अध्यक्षमा बिजयी खड्काले २५६ मत पाएका थिए भने चौधरीले १७३ मत मात्र पाए । यस्तैगरी उपाध्यक्षमा संकर रम्तेल बिजयी बनेको छ । रम्तेलले केदर बहादुर कार्की र बरुण अधिकारीलाई हराउँदै उपाध्यक्षमा बिजयी निकालेको हो । रम्तलेको १८६ मत आउँदा कार्कीको १६० मत आए भने यता अधिकारीको ७० मत मात्रै आए । यता सचिवमा भने दुर्गा दनुवार निर्विरोध भएको छ । सहसचिवमा सिव प्रसाद चौलागाई र कोषाध्यक्षमा तनुजा चौधरी पनि निर्विरोध भएको छ । यो सँगै अन्य ६ जना सदस्यहरु निर्विरोध भए । खड्काको नेतृत्वमा ५ पदाधिकारी र ६ सदस्यीय सहित ११ कार्यसमिति चयन भएको छ । नेतेत्व सम्हाल्दै अध्यक्ष खड्काले सामुदयिक वनको आ...
त्रियुगा नगरपालिका १० का गरिबी र असाहय परिवारलाई राहत वितरण

त्रियुगा नगरपालिका १० का गरिबी र असाहय परिवारलाई राहत वितरण

Breaking News 1, Breaking News 3, Breaking News Video
पूर्णपुष्टि, १७ असोज । त्रियुगा नगरपालिका वडा नं १० ले बडा दशैँको अवसरमा गरिब, असहाय र अशक्त व्यक्तिहरूलाई राहत वितरण गर्दै शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गरेको छ। राहत सामाग्री त्रियुगा नगर प्रमुख बसन्त वस्नेत र उपमेयर महेश्वरी राईले वितरण गरे । वडाअध्यक्ष किरण पाण्डेका अनुसार वडाका ५० घर परिवारलाई २५ किलोको एक बोरा चामल, एक पोका तेल, एक पोका नुन र दाल प्रदान गरिएको छ। पाण्डेले राहत वितरण गर्दै भने, चाडबाडको मुखमा गरिब, असहाय र अशक्त व्यक्तिहरूलाई यो राहत वितरण गरिएको हो । यस राहतले उनीहरूको चुल्होमा आगो बल्ने र चाडबाड मनाउन सहज हुने विश्वास गरिएको छ । यसैबीच, बाल दिवसको अवसरमा आयोजित तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा वडा नं १० बाट सहभागी बाल मन्दिर माविका र लिटल फ्लावर्सका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस कार्यक्रमले समुदायमा एकता र सहयोगको भावना ब...
गाईघाटमा कडा बजार अनुगमन, ४ पसललाई ७२ हजार जरिवाना

गाईघाटमा कडा बजार अनुगमन, ४ पसललाई ७२ हजार जरिवाना

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video
पूर्णपुष्टि, १५ असोज । जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिव्र बनाएको छ । चाँडबाँड नजिकिए सँगै उपभोक्ताहरु ठगिने र कालावजारी मौलाउने भन्दै सचेत गराउने उदेश्य सहित बजार अनुगमन गरिएको हो । प्रशासन कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, करदाता सेवा कार्यालय, घरेलु, खाद्य प्रविधि, राष्ट्रिय अनुसन्धान, भेटनरी तथा पशु सेवा कार्यालय, त्रियुगा उद्योग बाणिज्य संघ लगायतका निकायहरुले मंगलबार बजार अनुगमन गरेका थिए । अनुगमनमा समय नाघेको सामान, ब्यवसाय संञ्चालनको आवश्यक कागजपत्र, मुल्य सुचि, नाप तौल, सरसफाई, कालाबजारी लगायतमा अनुगमन गरेका थिए । अनुगमनको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले गरेका थिए । अनुगमनको क्रममा मापदण्ड बिपरिद संञ्चालन गर्ने, ग्राहकहक ठग्ने, र सरसफाई नगर्ने व्यवसायीमाथी कार्वाही गरेको छ । गाईघाट बजारको मुख्य गोदाम क्ष...
उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
उदयपुर, असाेज १३ । सप्तकाेसीकाे बाढीले उदयपुर र भाेजपुर जाेड्ने उदयपुरकाे चुहारस्थित झाेलुङ्गे पुल बगाएकाे छ । पुल बगाएर पूर्णरुपले क्षती भई लठ्ठामात्र बाँकी रहेकाे अस्थायी प्रहरी चाैकी मैनामैनीले जनाएकाे छ । पुल बगाएपछि साे क्षेत्रबाट भाेजपुर आवत-जावतमा अबरुद्ध सिर्जना भएकाे छ । उदयपुर र खाेटाङ जाेड्ने धाप्लाङघाट स्थित झाेलुङ्गेपुलमा पनि क्षती पुर्याएकाे छ । साे पुलकाे एउटन लठ्ठा चुडाएकाे स्थानीय युवा मुकेश राइले जानकारी दिएका छन् । उक्त दुई जिल्ला जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिन्टार स्थित माेटरेवल पक्की पुल पनि हिजाे दिउसाे बगाएपछि आवागमन ठप्प भएकाे छ । दशैकाे मुखमा पक्की पुल भत्किदा खाेडाङ आवतजावतमा सास्ती पर्ने भएकाे छ । त्यसैगरी गएराति सप्तकोसीको पानिको बहाबले कटान उदयपुरकाे बेलका नगरपालिका -८ कोशी किनार स्थित द रिभर बेलका बीच रिसाेर्ट बगाएकाे छ । स्थानीय जिबन्त राईले सञ्चालन...
दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, असाेज ११ । जल तथा माैसम विज्ञान विभागले भने बमाेजिम हिजाेदेखि वर्षात भईरहेकाे छ । रातैभर परेकाे पानी आज विहान पनि भारीरुपमा भईरहेकाे छ । विभागकाे पूर्वानुमानलाई आधार मानि हिजै विपद जाेखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सचेत गराएकाे छ । काेशी प्रदेशमा उदयपुर लगायत ११ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएकाे छ । याे वर्षात देशैभर हुने भएपछि सरकारले सातैप्रदेशमा उच्च सतर्कताकाे सुचना जारी गरेकाे छ । दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित पारेकाे छ । सडक,लगलणलिहरु हिलाम्मे भएका छन्  । सर्वसाधारणलाई आवतजावतमा समस्या पारेकाे छ ।...
स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

Breaking News 1, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, असाेज १० । निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचन २०८१ को मिति र कार्यतालिका घोषणा गरेको छ । उपनिर्वाचन मंसिर १६ गते हुने निश्चित भएको छ । मनोनयन दर्ता मंसिर २ गते, बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म हुनेछ । उम्मेदवारको सूची प्रकाशन मंसिर २ गते, बेलुका ५:०० देखि ६:०० बजेसम्म हुनेछ भने उम्मेदवारीबारे उजुरी दर्ता मंसिर ३ गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।  त्यस्तै अन्तिम नामावली प्रकाशन मंसिर ५ गते, दिउँसो १:०० देखि ३:०० बजेसम्म र निर्वाचन चिह्न वितरण मंसिर ५ गते, दिउँसो ३:०० देखि बेलुका ५:०० बजेसम्म हुने आयोगले विज्ञप्तीमा जनाएकाे छ । प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२:०० बजेदेखि लागू हुने जनाइएकाे छ भने उम्मेदवारहरूले मंसिर ५ गते बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने जनाइएकाे छ । उदयपुरमा दुइ वडामा उपनिर्वाचन त्रिय...
पर्यटन प्रवर्धन र प्रचारका लागि काेरा साइक्लिङ २०२४ हुने

पर्यटन प्रवर्धन र प्रचारका लागि काेरा साइक्लिङ २०२४ हुने

Breaking News 1, Breaking News Video, पर्यटन, भिडियो
  https://youtu.be/aFxQXk7-vbc पूर्णपुष्टि, असाेज ९ । विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलहरुको भ्रमण तथा प्रचार प्रसारसहित कोरा साइक्लिङ २०२४ हुने भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजनामा आगामी १२ गते गाईघाटदेखि विभिन्न एकदर्जन बढि स्थलहरुको भ्रमण हुनेछ । विशेषगरी त्रियुगा नगरपालिकाको पौराणीयक महत्वको खाटमन्दीरको विशेष प्रचार गरिनेछ । करिब २५ किलोमिटरको यात्रा पुरा गरी गाईघाटमै आएर समापन हुने जनाइएको छ । यात्रामा करिब एकसय जना साइक्लिष्टहरुको सहयोगिता हुने जनाइएको छ । भदौ महिनामै आयोजना हुने कार्यक्रम वर्षा मौसमका कारण सरेको हो ।...