Sunday, June 28News That Matters

आर्थिक

ग्राहकको पहिलो रोजाईमा पर्न सफल ब्राण्ड भिभोको Y12s  गाइघाटमा पनि लन्च

ग्राहकको पहिलो रोजाईमा पर्न सफल ब्राण्ड भिभोको Y12s गाइघाटमा पनि लन्च

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ २५ भिभोले आफ्नो नयाँ ब्राण्ड भिभोको Y12s देशभर लन्च गरिरहेको बेला गाईघाटमा पनि यसको लन्च भएको छ । नयाँ सेवा सुविधा र नयाँ बिषेशता सहित यस ब्राण्डले बजारमा आफ्नो ब्राण्डको बिश्वास दिरहेको छ । देशका सबै शहरहरुमा लन्च गर्दै पूर्वाञ्चलमा पनि लन्च गर्ने क्रममा गाईघाटमा यसको लन्च र अडर गरिएको छ । पुर्वाञ्चलमा गाईघाटबाट लन्च अभियान सुरु भएको हो । आईतबार गाईघाटको बिभिन्न रिटेलरहरुलाई सहभागी गराई Y12s बारे जानकारी गराउँदै कम्पनीले पूर्वाञ्चलमा पहिलो पटक गाईघाट बाट लन्च सुरु गरेको जनाएको छ । मदर कम्पनीका विश्वका टप ५ मा पर्न सफल भिभो ब्राण्ड नेपालको दोस्रो र पूर्वाञ्चलको पहिलो ब्राण्डको रुपमा स्थापित भएको छ । ग्राहकहरुले अत्यादिक रुचाएको सो ब्राण्डले बिल्कुलै नयाँ Y12s बजारमा ल्याएको हो । यो मोवाईल फ्रेब्रुअरी १४ बाट गाईघाट लगाएत पूर्वाञ्चलको सबै सहरहरुमा पाईने कम्पनीका पूर...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २५ आज सुनको भाउ बढेको छ । सुनको भाउ आज  तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भएको थियो । आज सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार २ सय ९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २१ आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनकोे मुल्या आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलमा ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।...
सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ १२  सुनको भाउमा आज पनि गिरावट भएकोे छ । यो हप्ताको दोस्रो दिन आज सुनको भाउ २ सय रुपैयाँले सस्तियको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको भाउ हिजोको सरह आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
गाईघाटमा सामसंङ लक्ष्मी प्लाजा ओपनिङ

गाईघाटमा सामसंङ लक्ष्मी प्लाजा ओपनिङ

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ११ गाईघाटमा सामसंङ लक्ष्मी प्लाजाको आईतबार ओपनिङ भएको छ । कालिका सप्लायर्स एण्ड टेड्रर्स गाईघाटले सामसंङ कम्पनीका हरेक सामानहरु पाईने गरी स्टोरको ओपनिङ गरेको हो । स्टोरमा सम्पूर्ण सामानहरु ७ दिन सम्म ४० प्रतिशत छुट सहित बिक्रि भईरहेको सामसंङ लक्ष्मी प्लाजाको प्रोपाईटर सुनिल ठाकुरले बताउनुभयो ।  । गाईघाट स्थित बिशाल बजारमा रहेको सामसंङ लक्ष्मी प्लाजाको ओपनिङ सामसंङ हिम इलेक्ट्रिक्सका प्रेसिडेन्ट प्रभाकर थापाले गर्नुभयो ।   ...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ९  आज सुनको भाउ घटेको छ । हिजो सुन ९३ हजार १ सय रुपैयाँ कारोबार भएको थियो । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ८ सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदाको तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घकाले जनाएको छ ।...
गत ६ महिनामा प्रदेश नं  १ मा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

गत ६ महिनामा प्रदेश नं १ मा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ८ छ महिनाको अबधिमा १ नं प्रदेश प्रहरी कार्यालय  बिराटनगरमा १८ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । बिभिन्न अपराधिक घटनाको मुद्धा अन्तरर्गत १ नं प्रदेशका १४ ओटै जिल्लाहरुमा भएको बिभिन्न अपराधिक घटनाहरुको मुद्धालाई निष्पक्ष कानुन कार्वाही गर्ने क्रममा ठुलो मात्रामा राजश्व संकलन भएको छ । १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको एक अर्धबार्षिक समिक्षा कार्यक्रमले गत छ महिनाको अबिधिमै ३ हजार ३ सय १४ मुद्धा दर्ता भएको र ति सबै गैरकानुनि अपराधिक कार्यहरु रहेको जनाएको छ । कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनले आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता भई ...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ६ आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले छ । हिजो ९१ हजार ६ सयमा कारोबार भएको सुनको भाउ ४ सयले बढेर आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । आजका तेजाबी सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो ९१ हजार ४ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि सामान्य वृद्धी भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेकोर तोलामा १२ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ४ आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले  घटेर ९१ हजार आठ सयमा झरेको छ । शुक्रबार ९२ हजार पाँच सयमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार तीन सय रुपैयाँ महासंघले तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६० रुपैयाँ थियो ।...