त्रियुगाको प्रमुख हुनलाई कति मत आवश्यक ?
पूर्णपुष्टि, वैशाख २० गते ।
स्थानिय तहको निर्वाचनको मतदान गर्ने दिन नजिकिएसँगै कुन पार्टीका उम्मेदवार वा कुन उम्मेदवारले जीत निकाल्ने हुन् भन्ने चर्चा चल्न थालेको छ । गठबन्धन देशका अधिकांश स्थानमा मुख्य दलहरु बीच नै प्रतिस्प्रधा हुने देखिएको छ । विशेष गरी पाच दलीय गठबन्धन र एमालेबीच प्रतिस्प्रर्धा हुने भएपनि गठबन्धन हुन नसकेका स्थानमा भने मुख्य दलहरुबीच प्रतिस्प्रर्धा हुने निश्चत जस्तै छ । त्रियुगा नगरपालिकामा माओवादी र समाजवादी र समाजबादीको दुई दलीय गठबन्धन, कांग्रेस र एमाले बीच त्रिकोणात्मक प्रतिस्प्रर्धा हुने आकलन गरिएको छ । त्रियुगा नगरको प्रमुख पदका लागि एघार दल तथा उम्मेदवार चुनावी मैदानमा छन् । ६००४६ मतदाता रहेको त्रियुगा नगरमा कति मत पाउने उम्मेदवारले चुनाव जित्छ भनेर कति मत पाउने उम्मेदवारले चुनाव जित्छ भनेर चर्चा हुन थालेको छ ।
त्रियुगामा गठबन्धनसहित कांग्रेस र एकाले बीच मुख्य ...








