Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

खोटाङ ट्याक्टर दुर्घंटनामा  सहचालक लिम्चुङबुङका राईको मृत्यु

खोटाङ ट्याक्टर दुर्घंटनामा सहचालक लिम्चुङबुङका राईको मृत्यु

समाचार
पूणर्पुष्टि, पुष २ खोटाङ ट्याक्टर दुर्घटनामा परी लिम्चुङबुङ गाउँपालिका वालाम्ताको सहचालक किरण राईको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजे खोटाङको खोटेहाङ ६ सिम्पानी रोक्सिङ सहायक सडक खण्डमा सु.प.प्र.०१-००२ त ४२९८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा ट्रयाक्टरका सहचालक १८ बर्षिय राईको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ट्याक्टर चालक १९ बर्षिय टुजन राईको भने हाल गाईघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
गाईघाट भित्राउँदै गरेको राजश्व छलीको सामान बरामद, चालक र सामान भित्र्याउने दुवै पक्राउ

गाईघाट भित्राउँदै गरेको राजश्व छलीको सामान बरामद, चालक र सामान भित्र्याउने दुवै पक्राउ

समाचार
पूणर्पुष्टि, पुष २ लाहान बाट गाईघाट तर्फ ल्याउँदै गरेको २ लाख बढीको राजश्व छलीको सामान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । लालपत्ता प्रहरीले गाडी चेँक जाँजको क्रममा ग्याँस चुला, कुकर लगाएत बिभिन्न राजश्व छलिको अबैध सामान बरामद गरेको हो । सामान सहित ना १ क ३७६३ नम्वरको मिनि ट्रक चालक र सामान ल्याउने साउ पक्राउ परेको छ । सिराहा जिल्ला मिर्चैयाँ नगरपालिका वडा नं २ का बर्ष ३१ का अर्जुन श्रेष्ठ चालक र सामान भित्र्याउने सोहि नगरपालिका १ कर्जनाका बर्ष २४ का रविन दाहाललाई समेत प्रहरीले नियन्त्रणमा लिएका छन् । उनिहरुको साथ बाट २ लाख ४७ हजार ४ सय ९४ रुपयाँ बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सुचना अधिारी बेद प्रसाद गौतमले बताउनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि अनुसन्धान गरी सामान सहित करदाता सेवा कार्यलय गाईघाटमा पठाईएको डिएसपी गौतमले ज...
प्रतिवन्धित लागुऔषाध ब्राउन सुगर सहित उदयपुरका ५ जना पक्राउ

प्रतिवन्धित लागुऔषाध ब्राउन सुगर सहित उदयपुरका ५ जना पक्राउ

समाचार
पूणर्पुष्टि, पुष २ उदयपुरमा ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका २ लुहाले खोलाबाट ३ ग्राम ब्राउन सुगर सहित उनिहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमाहरुमा त्रियुगा नगरपालिका वडा न.२ बस्ने वर्ष ३१ का रेवत कुमार खाती, वडा न. ३ बस्ने वर्ष ३४ को रोहित कुमार चौधरी, सोहि ठाउँका बर्ष ३३ को जगसन राई, ३८ बर्षको पर्वत दाहाल र  त्रियुगा नगरपालिका ४ वस्ने वर्ष ३२ को देवेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनिहरुलाई लागुऔषाध नियन्त्रण अभियान अन्तर्गत फत्तेपुर गाइघाट सडक किनारमा अवैध लागु औषध ब्राउन सुगरको कारोबार तथा बिक्रि वितरण गर्दै गरेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटीएको बिशेष टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिनुभयो । पक्राउ परेका ५ ज...
सडक दुर्घटना न्युनिकरणका लागि बेलकामा ट्राफिक सचेतना कार्यक्रम सुरु

सडक दुर्घटना न्युनिकरणका लागि बेलकामा ट्राफिक सचेतना कार्यक्रम सुरु

समाचार
पूर्णपुष्टि,पुष १ मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बेलका नगरपालिका सडक दुर्घटनाको निकै जोखिमपूर्ण ठाउँ हो । यहाँ बेला बेलामा सडक दुर्घटनाका खबरहरु प्राय सुन्नमा आईरहन्छ । दुर्घटना न्युनिकरणका लागि बेलका नगरपालिकामा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम बुधबारबाट सुरु गरिएको छ । बेलका नगरपालिका–८ स्थित सडक शुसासन र दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको हो । सामुदायीक प्रहरी साझेदारी तथा ट्राफिक प्रहरीको आयोजना र बेलका नगरको समन्वयमा बुधबारबाट ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको हो । मदन भण्डारी राजमार्गमा हुने गरेको सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले कोठु र सोमबारेमा जनचेतनामूलक सन्देश सहितको फलामे ब्यारिकेड राखेर कार्यक्रम शुरु गरीएको हो । बेलका नगरपालिकाको पश्चिम् नाका आम्बासी देखि पुर्वको सिमाना कोशिपुल सम्म सडक मापदण्ड पुर्याएर दुर...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

समाचार
पूर्णपुष्टि, पुष १ आज सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँ बढेको छ । हिजो १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ३० रुपैयाँ कायम भएको छ ।...
बालिका बलात्कारीलाई ८ बर्ष कैद सजायको फैसला

बालिका बलात्कारीलाई ८ बर्ष कैद सजायको फैसला

समाचार
पूर्णपुष्टि, पुष १ १३ बर्षीया बालिका बलात्कार गरेको आरोेपमा सप्तरी जिल्ला अदालतले  बलात्कारीलाई ८ बर्ष कैद सजायको फैसला सुनाएको छ । शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार ८ वर्ष कैद सजाय सुनाएको हो । चमार २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएको थियो । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई ८ बर्ष कैद सजाय तोकेको हो । शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका चमारले बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७४ फागुन २० गते उजुरी दिएकी थिईन् । पीडितकी आमाकाअनुुसार पटक–पटक आरोपितले बलात्कार गरेको कुरा छोरीले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको हो । प्रहरीले आरोपितलाई २०७४ फाग...
विराटनगरमा कोरोना संक्रमित थप दुईको मृत्यु

विराटनगरमा कोरोना संक्रमित थप दुईको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,पुष १ विराटगरमा कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा हिजो राति मोरङको सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिकाका १/१ जनाको कोरोनाबाट मृत्यु भएको हो । पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको राति ८ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  अस्पतालकाअनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार सुरु गरे लगतै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ...
देउवा बैठकमा नजाने

देउवा बैठकमा नजाने

समाचार
पूर्णपुष्टि, पुष १ साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बोलाईएको संवैधानिक परिषद्को बैठकमा देउवा उपस्थिति नहुने भएका हुन् । सोमबारमात्रै सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरेको कांग्रेसका सभापतिलाई उनकै दलका नेताहरुले परिषद् बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । उपसभापति विमलेन्द्र निधी तथा नेताहरु गगन थापा, रमेश लेखक लगायतले उनलाई मंगलबार बिहानकै बैठकमा नजान आग्रह गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ । बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको ब...
अध्यादेश तत्काल ख्यारेज गर्न प्रचण्डको माग

अध्यादेश तत्काल ख्यारेज गर्न प्रचण्डको माग

समाचार
पूर्णपुष्टि, पुष १ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तत्काल ख्यारेजको माग गरेका छन् । दाहालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न तत्काल माग गरेका हुन् । ‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास रहेको दाहालले भनाई छ । दाहालले अध्यादेश तुरून्त खारेज गर्न माग गर्दै ‘संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा, देशका सबै राजनीतिक दलले तुरुन्त संसद अधिवेशन बोलाउन भनिरहेको अवस्थामा पार्टी भित्र कुनै छलफल विनै अध्यादेश ल्याउनु चित्तबुझ्दो नरहेको बताउनुभयो । बैठक र पार्टीलाई जानकारी पनि नदिइकन कार्यदलको मर्म र भावनालाई समेत बेवास्ता गरेर संविधानको मर्म  स्पिरिटलाई लत्याउँदै, लोकतन्त्रको उपहास गरी अध्यादेश जारी गर्नु राम्रो नभएको दाहालको भनाई छ ।  ...
धाप्लाङको एक क्रसर उद्योगमा २ बम विष्पोट, संकास्पद ३ जनालाई  पक्राउ गरी अनुसन्धान

धाप्लाङको एक क्रसर उद्योगमा २ बम विष्पोट, संकास्पद ३ जनालाई पक्राउ गरी अनुसन्धान

समाचार
रामवावु राई पूर्णपुष्टि, मंसिर ३० त्रियुगा नगरपालिका १४ धाप्लाङको एक क्रसर उद्योगमा बम विष्पोट भएको छ । धाप्लाङ स्थित कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा सोमबार राती अज्ञात समुहले दुई वटा वम विष्पोटन गराएको हो । ६ जनाको संख्यामा राती १०ः१५ बजे आएको उक्त समुहले वम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्पोटनबाट उद्योगको मेनकन्वीयर वेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समुहले विस्पोटन गर्नु पुर्व सुरक्षागार्ड स्थानीय ६० बर्षिय कर्णबहादुर तामाङ्गलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको गौतमले बताउनुभयो । प्रतिकार गर्न खोज्दा तामाङ्गमाथि कुटपिट भएको उद्योगका प्रतिनिधि सुमन्त कोईरालाले बताउनुभयो । विस्पोटनबाट उद्योगको करिव १० लाख बराबरको धनमालमा क्...