Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

उदयपुरमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ ६ उदयपुरको कटारी नगरपालिका ८ मरुवाखानीका २९ बर्षिया गित बिकको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । बुधबार साँझको समयमा मरुवाखानी जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक चिप्लिएर लडेकी उनीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे इलाका प्रहरी कार्यालयले घटना स्थल पुगि अनुसन्धान गरिरहेको जनाएको छ । यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ बर्षीय सिताराम बस्नेतको पनि स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको छ । बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट खटेको प्रहरी टोलीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।  ...
कोरोनाले मृत्यु भएको आमा बाबुको अन्यत्यष्टीका लागि घर हिडेकी छोरी दुर्घटना परि आफै रहिनन्

कोरोनाले मृत्यु भएको आमा बाबुको अन्यत्यष्टीका लागि घर हिडेकी छोरी दुर्घटना परि आफै रहिनन्

समाचार
पूर्णपुष्टि, जेष्ठ ६  कोरोना संक्रमणका कारण मृत्यु भएका बाबुको अन्त्यष्टीमा काठमाण्डौँ बाट घर हिडेकी छारीको पनि बिच बाटोमै बस दुर्घटनामा परी मृत्यु भएको छ । आमा–बुबाकै मृत्युपछि अन्त्येष्टिमा सहभागी हुन काठमाडौंबाट घर जाने क्रममा ३२ वर्षीया छोरी देवी केसीको पनि बुधबार बिहान पश्चिम नवलपरासीमा भएको बस दुर्घटनामा मृत्यु भयो । छुट्टाछुट्टै घटनाले चार दिनको बीचमा एकै परिवारका ३ जनाको ज्यान लिएको हो । कोरोनाले बाँफिकोट गाउँपालिका–५ स्यार्पुगाउँका ६७ वर्षीया र ७० वर्षीय दम्पतीको क्रमशः आइतबार र मंगलबार एउटै अस्पतालमा ज्यान गएको थियो । भने बुधबार दुर्घटनामा परि छोरीको समेत ज्यान गयो । आमाको मृत्युपछि नै घर आउन खोजेकी उनी सवारी नपाइएपछि आउन सकेकी थिइनन । संयोगवश बाबुको मृत्यु भएकै दिन जिल्ला आउने बस भेटाइन् र घरतर्फ लागिन । तर घर पुग्न पाइनन । उनी चढेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भी...
हेटौँडामा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु

हेटौँडामा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु

समाचार
पूर्णपुष्टि, जेष्ठ ६ रिक्त रहेको राष्ट्रिय सभाको पदको उपनिर्वाचनमा हेटौँडामा मतदान सुरु भएको छ । आजै मतपरिणाम आउने गरी मदतान सुरु गरिएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा जारी मतदानमा प्रदेशतर्फ मुख्यमन्त्री डोरमणि पौडेल र स्थानीय तहतर्फ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले सुरुमा मतदान गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभाका १ सय ९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४७ मतदाता छन् । उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ भिड्दै छन् । देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिनेछ । विद्यालय...
माओवादी नेता पाण्डे माथी गोली प्रहार

माओवादी नेता पाण्डे माथी गोली प्रहार

समाचार
पूर्णपुष्टि, जेष्ठ ६ कपिलवस्तुमा माओवादी नेता दिपक पाण्डेमाथी गोली प्रहार भएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता ३४ बिर्षिय पाण्डे सहित दुईजना घाइते भएका छन् । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा पाण्डे माथी गोल प्रहार भएको थियो । दिपक पाण्डे सहित ३ जना लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ । पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी क...
भाैतिकदुरि कायम गराउदा तरकारि बेच्ने र प्रहरिबिच झडप

भाैतिकदुरि कायम गराउदा तरकारि बेच्ने र प्रहरिबिच झडप

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ । उदयपुरकाे गाईघाटमा सडक किनारमा तरकारी विक्रि गर्न बसेकाहरुलाई आज विहान भाैतिकदुरी कायम गर्न लगाउदा प्रहरीमाथि हातपात भएकाे छ । गाईघाटकाे विपि चाैक आसपासमा विहान ढकीमा तरकारी राख्नेहरुकाे दुरी नजिक हुनुका साथै मानिसकाे भिड बढेकाे थियाे । त्यसलाई बजारमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिड हटाई ब्यापारीहरुलाई भाैतिक दुरीमा राख्न खाेज्दा प्रहरिसंग विवाद भयाे । प्रत्यक्षदर्शीहरुका अनुसार विवाद मात्र भएन प्रहरीमाथि हातपात भयाे । सम्झाउन खाेज्दा उल्टै प्रहरिमाथि आईलागेकाे नगर प्रहरीले जनाईकाे छ । विवाद र हाेहल्लाले भिडभाड झनै बढेपछि प्रहरिले संयमता अपनाई  उनिहरुलाई सम्झाई बुझाई छाडेकाे जनाईएकाे छ ।  जिल्लामा काेराेना संक्रमण समुदायस्तरमै फैलिसकेकाे छ । संक्रमणकाे उच्च जाेखिममा भाैतिक दुरि कायम गर्न जरुरि छ । लापरवाहि गर्नेलाई कारवाहि गर्न जरुरि भईसकेकाे बुद्धिजिविहरुका...
गाइघाटकाे मदनभण्डारी आँखा अस्पतालमा काेराेना संक्रमितकाे मृत्यु

गाइघाटकाे मदनभण्डारी आँखा अस्पतालमा काेराेना संक्रमितकाे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । गाइघाट स्थित मदनभण्डारी आँखा अस्पतालकाे आइसाेलेशनमा बसेका एक काेराेना संक्रमितकाे आज वेलुका मृत्यु भएकाे छ । मृत्यु हुने त्रियुगा नगरपालिका ४ का स्थानीयबासी हुन् । मृतक ४६ वर्षिय पुरूष हुन् । दमकाे विरामी रहेका उनलाइ काेराेनाकाे लक्षण देखिए पछि गत ३ गते एन्टिजेन परिक्षण गरिदा काेराेना पाेजेटिभ देखाएकाे थियाे । ४ गतेदेखि आखा अस्पतालकाे आसुलेशनमा बसेका उनलाइ आज बेलुका स्वास्थ्यमा समस्या आइ मृत्यु भएकाे सुरक्षाा स्राेतले जनाएकाे छ । उनकाे आफन्तलै आजै राती त्रियुगामा दाहसंस्कार गरेकाे जनाइएकेा छ । यसअघि बेल्टारस्थित काेराेना अस्पतालमा १ जना र जिल्ला अस्पतालमा १ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे थियाे । तीनजना जिल्लाभित्रकै स्वास्थ्य संस्थामा मृत्यु हुने काेराेना संक्रमितहरू हुन् । त्यसैगरी त्रिनपा ३ का ४२ वर्षिय पुरूषकाे हेटाैंडामा मृत्यु भएकाे छ । गत ३ गते ...
काेराेना खबर अपडेट – ५ जेठ, २०७८ (भिडियाेमा)

काेराेना खबर अपडेट – ५ जेठ, २०७८ (भिडियाेमा)

समाचार, स्वास्थ्य
https://youtu.be/qRvy1n-TF1s पूर्णपुष्टि, जेठ ५ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् । आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भयो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । चारदिनअघि जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो । मृतकहरु मध्ये दुईजनाको उदयपुरको अस्...
काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । उदयपुरका दुइ डिभिजन वन कार्यालयहरू  र सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ उदयपुरको संयुक्त बैठकले काेराेनाबाट मृत्यु भएकाकाे शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने निर्णय गरेकाे छ । सम्बन्धीत स्थानीय तहले सम्बन्धीत वन समुहबाट दाउरा निशुल्क वा छुटमा पाउने गरी  प्रवन्ध मिलाएकाे हाे । काेराेना संक्रमणका कारण मृतककाे संख्या बढ्दै जाँदा शब ब्यवस्थापन र दाहसंस्कारलाइ प्रभावकारी बनाउन यस्ताे निर्णय गर्दै प्रवन्ध मिलाएकाे सामुदायिक वन उपभाेक्ता महासंघ, उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयाे । गत वर्ष यसैढंगले कोरोना प्रभावित परिवारहरुलाई १ करोड रु ४० लाख बढी रकमको नगद, खाद्दान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियाे । सामुदायिक वनको घाटगद्दीबाट उपलब्ध हुने वा दाउरामा मात्र प्रयोग हुने ढलापडा वा सुकेका रुखकोे भागलाई आवश्यकता अनुसार कटान समेत गरेर प्रया...
लिम्चुङबुङलाइ वैज्ञानिक महाविर पुनकाे सहयाेग

लिम्चुङबुङलाइ वैज्ञानिक महाविर पुनकाे सहयाेग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । लिम्चुङबुङ गाउँपालिकालाई नेपालको बैज्ञानिक डाक्टर महाविर पुनले कोरोनामा सहयोग पुर्याउनु भएको छ । उहाँले पालिकालाई २० सेट पिपिइ सेट निःशुल्क प्रदान गरी सहयोग पुर्याउनु भएको हो । पालिका अध्यक्ष मेजरकुमार राईलाई आज पुनले राष्ट्रिय अविस्कार केन्द्रमा पिपिइ सेट प्रदान गर्नुभयो । बैज्ञानिक पुनको नेतृत्वको अविस्कार केन्द्रले कोरोना संकटको बेला यस्ता थुप्रै सहयोगी काम गर्दैआएको छ । पालिकाले पुनको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । यसैगरी लिम्चुङबुङको बाराहा स्थित आइसोलेशनमा रहेका २ जना संक्रमितलाई अक्सिजनमा राख्नु परेको छ । आइसोलेशनमा बसेका मध्ये अन्य छ जना भने सामान्य अवस्थामा रहेको आइसोलेशन ब्यवस्थापन प्रमुख कर्णसेर राईले जनाउनु भएको छ । संक्रमितहरुलाई आफ्नै पालिकामा उपचारका लागि बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा १२ बेडको आइसोलेशन बनाइएको ...
स्वास्थ्य कार्यालयले भनेकाे संक्रमित ताप्लीमा भेटिएन

स्वास्थ्य कार्यालयले भनेकाे संक्रमित ताप्लीमा भेटिएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । स्वास्थ्य कार्यालय, उययपुरले ताप्लीमा १ कोरोनो संक्रमित भनी सार्बजनिक गरेको तथ्यांक पालिकाले स्विकार गरेको छैन ।  ताप्ली वडा नंं. ३ को भनिएको ब्यक्ति सो वडामा बुझ्दा पत्ता नलागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताउनुभयो । वडाभरी बुझ्दा त्यसवडामा नाम, उमेर ठेगाना अनुसारको कोही ब्यक्ति नरहेको बुझिएपछि तथ्यांकलाई स्विकार गर्न नसकिएको अधिकृत लामाले बताउनुभयो । अझ पनि पालिका कोरोनामुक्त रहेको पालिकाको दावी छ । पालिकाले हालसम्म संकास्पद दुईजनामा एन्टिजम परिक्षण गर्दा दुवैजना नेगेटिभ आएको जनाएको छ । पालिकामा ५० वटा किट भध्ये दुईवटा मात्र प्रयोग भएको छ । शंका लागेमा परिक्षणका लागि आउन पालिको पालिकाबासीलाई सूचना गरेको जनाएको छ । गाउँघरमा ज्वरो आउनेहरु रहेको खबर आएपनि परिक्षणमा नआएको जनाइएको छ । पालिका आफैले अग्रसरता देखाइ परिक्षणको दायरा बढाउनुपर्ने दे...