Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २५ एमाले उदयपुरको आठौँ माहाधिवेशनको नेतृत्व चयन प्रक्रियामा बस्नेतले आफ्नो अध्यक्षको दावी ब्याक सारेको छ । बस्नेतले अध्यक्षको दावी बाट पछि सर्दै सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ । जिल्लामा पार्टी नेतृत्व गर्ने भन्दै बस्नेतले यस भन्दा पहिले अध्यक्षको लागि भनेर दावी घोषणा गरेको थियो । बिभिन्न संञ्चार माध्यमहरुका अनुसार अध्यक्षमा ४ जनाले दावी घोषणा गरेका थिए । बस्नेत सहित पार्टी सचिव परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले अध्यक्षको लागि दावी रहेको जानकारी गराएका थिए । ४ मध्ये बस्नेतले भने सहमतिको प्रयासलाई सहयोग पुराउँदै पार्टीको सचिवमा वस्ने मनोसाय बनाएको जनाए । जिल्लाभरबाट सदरमुकाम आएका प्रतिनिधि र अग्रज नेतृत्वको आग्रह आफूले अध्यक्षको दाबी छाड्दै सचिवका लागि भएको बस्नेतले जानकारी दिए । ‘प्रतिनिधिको भवना र नेतृत्वको आग्रह अनुसार नै मैले सचिवका लागि उम...
५० हजार राशि सहित फ्युजन क्लव बोक्से बन्यो उदयपुर (ए) डिभिजन लिगको च्याम्यिन

५० हजार राशि सहित फ्युजन क्लव बोक्से बन्यो उदयपुर (ए) डिभिजन लिगको च्याम्यिन

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष २४ सुरुवात बाटै राम्रो प्रतिस्पधि गरिरहेका फ्युजन क्लव बोक्से उदयपुर जिल्ला (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । थारुहट रंगशालामा शनिवार भएको फाईनल चरणको सातौँ खेलमा नव प्रभात नेपाललाइ ४–१ ले हराउँदै फ्युजन लिगको च्याम्पियन बनेको हो । प्युजनले ७ खेलमा ६ खेल जितेर १८ अंग जोड्दै लिगको शिर्ष स्थानमा पुगी च्याम्पियन बनेको हो । क्लवले खेल अबधिभर एक खेल मात्रै गुमाए बाँकी सबै खेलमा जितेर लिगको शिर्ष स्थानमा आफुलाई सावित गरे । ५ औँ खेलमा गाईघाट सँग पराजित भएको फ्युजन अन्तिममा लिग बिजेतै बनेर छाडे । लिगको बिजेता बने सँगै बोक्सेले ५० हजार नगद राशी प्राप्त गरेको छ । यस्तै नभ प्रभात नेपाल लिगको उप विजेता बन्न सफल भएको छ । नव प्रभातले ७ खेलमा ५ खेल जितेर १६ अंक जोड्दै लिगको उपबिजेत बन्न सफल भएको हो । यस क्लवले ७ खेल खेल्दा एक खेल हारेको थियो भने ए...
गायक राजेश पायल राईले पाए अमेरिकी सरकार बाटै बिषेश सुरक्षा, अमेरिकी सुरक्षा पाउने पहिलो नेपाली कलाकार

गायक राजेश पायल राईले पाए अमेरिकी सरकार बाटै बिषेश सुरक्षा, अमेरिकी सुरक्षा पाउने पहिलो नेपाली कलाकार

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २४ सांगित कार्यक्रमको क्रममा अमेरिका रहेका गायक राजेश पायल राई (राई ईज किङ) लाई अमेरिकी सरकारबाट बिषेश सेक्युरिटी खटाईएको छ । अमेरिकाको न्युयोर्क, रोचेस्टर सहित बिभिन्न सहरमा कन्सर्टमा व्यस्त राईलाई अमेरिका सरकार बाटै बिषेश सेक्युरिटीको व्यवस्था गरिएको हो । राई नयाँ बर्ष २०२२ लाई संगितमय बनाउन हाल अमेरिका पुगेको छ । अमेरिकाको न्युयोर्क स्थित एक कार्यक्रममा उनिमाथी दुव्र्यबहार समेत भएको थियो । गायक राईको फ्यान भन्दै स्टेजमा दुव्यवहार भए पश्चात राई आक्रोसित समेत बनेका थिए । पछि आयोजक र दुव्यवहार गर्ने व्यक्ति बाटै माफीको प्रस्ताव आएपछि गायक राई सम्य बनेका थिए । राई नेपालको इतिहाँसमा अमेरिकी सरकार बाटै सुरक्षा पाउने पहिलो नेपाली कलकार समेत बने । राईलाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी पुलिस’ले सुरक्षा दिएको जनाईएको छ । जुन अमेरिकाको विशेष सेक्युरिटी ...
लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २४ मोरङको बिराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका–७ का २० बर्षीय संग्राम राई रहेका छन् । शुक्रबार दिउसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध नाईट्राभेट १२० चक्की बरामद गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
घासँ काट्ने क्रममा भिरबाट लडेर पुरुषको मृत्यु

घासँ काट्ने क्रममा भिरबाट लडेर पुरुषको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २४ पाँचथरमा भिरबाट खसी एक जनाको मृत्यु भएको छ । फालेलुङ गाऊपालिका–७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको मृत्यु भएको छ । हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको थियो ।...
सुनसरीमा सवारी दुर्घटना  : एकको मृत्यु, एक घाईते

सुनसरीमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २४ सुनसरीमा सवारी दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरी दुहबी नगरपालिका–१० बुद्ध चोक स्थितमा भएको सो दुर्घटनामा दुहबी नगरपालिका–११ तनमुना का २८ बर्षीय जित नारायण उरावको मृत्यु भएको छ । शुक्रबार बेलुका सँवा ४ बजे ईनरुवा–दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुहबी नगरपालिका–११ तनमुना का २८ बर्षीय जित नारायण उराव र रंगेली नगरपालिका–९ का ३० बर्षीय भिम प्रसाद उराव घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागी बिराट नर्सिंह होम विराटनगर पठाईएको थियो । उपचारको क्रममा बेलुका ५ बजे जित नारायण उरावको मृत्यु भएको प्रहरीले जनाएको छ । भिम प्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक उदयपुर कटारी नगरपालिका–५ का २४ बर्षीय सागर...
उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु, एक घाईते

उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु, एक घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २४ उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । त्रियुगा नगरपालिका ४ बगाहामा भएको सो दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरी का दिलिप दुलालको मुत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका साढे ५ बजे गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ –०१द्द००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाँदा मोटरसाईकल चालक देउरीका ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक घाईते चौधरीको भने उपचार भईरहेको छ । ट्रिफर चालक त्रियुगा नगरपालिका–६ लालपत्ताका ३६ बर्षीय मेख ...
एमाले महिला नेतृ महेश्वरी राईको पनि उपसचिव पदमा दावी

एमाले महिला नेतृ महेश्वरी राईको पनि उपसचिव पदमा दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २४ एमाले उयदपुरकी महिला नेतृ महेश्वरी राईले पनि उपसचिप पदलको लागि आफ्नो दावी रहेको जनाएकी छिन् । उनले नयाँ नेतृत्वलाई प्राथामिकता दिँदै युवामा पुस्ताहस्तान्तरण हुनु पर्ने धारणाका साथ आफ्नो दावी रहेको जनाईन् । राईले पार्टीका लागि सो पदमा आफु सक्षम र मजवुद रहेको समेत बताईन् । लामो समय देखी पार्टीलाई जस्तो सुकै संकटमा पनि उद्धार तथा सुधारमा जहिलै लागि परेको भन्दै पार्टिको लागि आफ्नो आवश्यकीय उपचिव पद रहेको राईको भनाई छ । राईले एमाले उदयपुरको आठौँ अधिवेशनमा आफ्नो उपसचिप पद दावी गरेकी हुन् । राईले उपसचिव पदको लागि उम्मेदवारी घोषणा गर्दै सबै नेता कार्यकर्ता तथा सम्पूर्ण प्रतिनिधिहरुमा अमुल्य भोटको समेत अपिल गर्नु भएको छ ।...
एमाले उदयपुरको उपसचिवमा महिला नेतृ सिर्जना दनुवारको दावी

एमाले उदयपुरको उपसचिवमा महिला नेतृ सिर्जना दनुवारको दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २४ एमाले उदयपुरको उपसिवमा महिला नेतृ सिर्जना दनुवारले दावी गरेकी छिन् । दनुवारले पार्टीको योगदान र कदरका साथ अहिले सम्म इमान्दारी र बफदारी रहेर काम गरेको भन्दै उपसचिवमा आफ्नो नेतृत्व आवश्यक रहेको ठानेर उम्मेदवारी घोषणा गरेकी जनाईन् । हिजो मात्रै खुल्ला सत्र सकेर बन्द सत्रमा उक्लिएको एमाले उदयपुरको आठौँ अधिवेशनको क्रममा दनुवारले उपसचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । २०४८ साल देखी नेकपा एमालेको राजनैतिक यात्रा सुरु गरेकी दनुवारले मानव अधिकार एलाईन्सको केन्द्रिय सचिवालय सदस्य, बुद्धिजिवी परिषद् जिल्लाको सदस्य, गैसस महासंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । अनेम संघको केन्द्रिय सदस्य समेत रहनुभएका दनुवार हाल एमाले उदयपुरको सचिवालय सदस्य हुनुहुन्छ । पार्टी संकटको बेलामा दनुवारले नेकपा एमाले त्रियुगा नगरको अध्यक...
एमाले उदयपुर जिल्ला उपाध्यक्षमा श्रेष्ठको दावी

एमाले उदयपुर जिल्ला उपाध्यक्षमा श्रेष्ठको दावी

Breaking News 1
पूर्णपुष्टि, पुष २४ नेकपा एमाले उदयपुरको उपाध्यक्षमा कटारी नगरपालिकाका मेयरले ज्ञानेन्द्र श्रेष्ठले दावी गरेको छ । श्रेष्ठले उपाध्यक्षमा आफ्नो दावी रहेको भन्दै उम्मेदवारी घोषणा गरे । पार्टीलाई सवल सुदृढ र एकताबद्ध बनाउन साझा उम्मेद्वारका रुपमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले जनाए । श्रेष्ठले हाल सम्म कुनै पनि गुट उपगुटमा आफु नरहेको र पार्टीलाई सो दिसा बाट पन्छाउन आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको जनाए । हाल कटारी नगरपालिकाको मेयर तथा एमाले उदयपुरको उपसचिव समेत रहनुभएका श्रेष्ठ हक्की, निडर, जुझारु, कुशल नेतृत्वकर्ता रुपमा रहेको छ । २०४६ साल देखी नेकपा एमालेको राजनैतिक यात्रा सुरु गरेका श्रेष्ठ यातयात व्यावसायी महासंघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य हुँदै २०५४ सालमा वडाध्यक्ष र पार्टीको ईलाका कमिटी, जिल्ला कमिटि सम्मको जिम्मेवारी गर्दै वर्तमान समयमा...