Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

नेपाल प्रेस इस्टिच्युटको आयोजनामा एक महिने अनलाईन तालिम सुरु

नेपाल प्रेस इस्टिच्युटको आयोजनामा एक महिने अनलाईन तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३ नेपाल प्रेस इच्युट्युचको आयोजनामा एक महिने अनलाई तालिम आईतबारबाट सुरु भएको छ । तालिममा २५ जनाले सहभागी जनाएका छन् । पत्रकारीता क्षेत्रमा रुची भएका र थप क्षमता बृद्धीका निम्ति तालिमको आयोजना गरिएको इस्टिच्युटका संयोजक बिरेन्द्र शर्माले जनाउनु भयो । शर्माका अनुसार तालिममा १५ दिन प्रविधि प्रयोग र बाँकी १५ दिन संञ्चार समूह प्रयोगात्मक अभ्यास सिकाईने बताउनुभभयो । तालिमलाई समचार पत्रका सम्पादक तथा खोज अनुसन्धाकर्ता कपिल काफ्लेले सहजीकरण गरिरहनु भएका छन् । तालिममा समचार संकलन लेखन तथा अन्तरवर्तालाई प्राथामिकता दिईएको छ । ्...
त्रिनपा १६ मा वडावासीको माग अनुसार खानेपानीको पाईप वितरण, १२५ घर परिवार लाभान्वित

त्रिनपा १६ मा वडावासीको माग अनुसार खानेपानीको पाईप वितरण, १२५ घर परिवार लाभान्वित

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३ त्रियुगा नगरपालिका १६ ले वडावासीहरुलाई खानेपानीको पाईप वितरण गरेको छ । वडामा रहेको बिभिन्न खानेपानी योजना तथा बिकट भुगोलका घर परिवारहरुलाई समेट्दै आर्थिक बर्ष २०७९/०८० को स्वीकृत वडागत बजेटबाट पाईप वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिए । राईका अनुसार पाईप वडावासीहरुकै मागमा आधारीत कार्यक्रम तयार गरी वितरण गरिएको जनाए । राईले खानेपानीको अति समस्या भोग्दै आएको घर परिवार र बिकट भुगोलका परिवारहरुलाई पाईप वितरण गरेको बताए । पाईप बिभिन्न मापदण्डको आधारमा छनौट गरी त्यस्ता योजना र घर परिवारलाई वितरण गरिएको हो । कार्यक्रमले ८ ओटा खानेपानी योजना र लक्षीत ७ घर परिवारलाई पाईप वितरण गरेको हो । वडाले सार्वजानिक सूचनै प्रकाशन गरी मापदण्डको आधारमा वडावासीहरुलाई पाईप वितरण गरेका हो । जस अन्र्तरगत जाँते खानेपानी मर्मत, छतिवने खानेपानी योजना, चप्लेटी खानेपानी योजना, ने...
सामाजिक संञ्चालमा जारीको क्लिव लिक भएको भन्दै निर्माण टिमको उजुरी

सामाजिक संञ्चालमा जारीको क्लिव लिक भएको भन्दै निर्माण टिमको उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३ अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती हालिएको छ । दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा(लामा दृश्य पनि टिकटकमा हालिएको छ । यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उज...
चौदण्डीगढी कर्मचारी घुस प्रकरण : मेयर र प्रशासकीय अधिकृतलाई तालावन्दी

चौदण्डीगढी कर्मचारी घुस प्रकरण : मेयर र प्रशासकीय अधिकृतलाई तालावन्दी

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३ उदयपुरको चौदण्डीगढी नगरपालिकामा ताला लागेको छ । नगर प्रमुख कालुमान लामा र प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद हुमागाईको कार्यकक्षमा ताला लागेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा चौदण्डीगढी नगर कमिटी र नागरिक समाजको संयुक्तमा बिरोध कार्यक्रममा ताला लगाईएको हो । उनिहरुले मेयरको कार्यकक्षबाट सेवाग्राहीलाई बाहिर निकालेर नगर प्रमुख कालुमान तामाङ र प्रशासकीय अधिकृत चित्र प्रसाद हुमागाई कोठामै रहेको अवस्थामा ताला लगाईदिएको हो । माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीका अध्यक्ष दिनेश बाहिङ राईले अख्तियारले घुस माग्ने सम्बन्धित व्यक्तिहरुलाई अनुसन्धान गरी कार्वाही नगरे सम्म ताला नखुल्ने जनाए । नागरिक समाजको तर्फबाट बुद्धहाङ राई र टिकाराम श्रेष्ठ सहितको उपस्तिथिमा ताला लगाईएको राईले जनाए । राईका अनुसार अख्तियारको छानविन चाँडो रुपमा हुनु पर्ने र दोषीलाई कार्वाही हु...
“द भ्वाईस किड्स”मा उदयपुरकी चेली संगिता लाइभ राउन्डमा प्रवेश

“द भ्वाईस किड्स”मा उदयपुरकी चेली संगिता लाइभ राउन्डमा प्रवेश

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ३ । हिमालयन टेलिभिजनबाट प्रत्यक हप्ताको शुक्रबार र शनिवार प्रसारण हँदै आएको “द भ्वाई अप किड्स–सिजना २” को लाइभ राण्न्डमा उदयपुरकी सञ्जीत विश्वकर्माले प्रवेश पाएको छ । शुक्रबार साझँ ८ बजे प्रशारण भएको व्याटरमा टिम प्रबिसालाई प्रतिनिधित्व गर्दै कल्पना बिष्ट, नम्रता परियार र सञ्जीता विश्वकर्माले “हैन होला र”बोलको तीग प्रस्तुत गरेको थियो । गायन क्षेत्रमा उदाउँदै गरेको सञ्जीतालाई भ्वाईस किड्सकाकोच प्रमोदले उत्कृष्ट प्रत्तुती दिएको भन्दै उनको प्रसंसा गरेको थियो । जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका–३, मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन–२, ब्याटल राउन्ड पार गर्दै लाइभ राउन्डको यात्रा तय गरेकी छिन् ।...
मैदान भासिएर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु

मैदान भासिएर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि,बैशाख ३ । पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ । शविबार खेल्ने क्रममा पोखरा महानगरपालिका–८, नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली प्वालमा खसेको हो । पोखरा महानगरपालिका(१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका खसेर अड्किएकी थिइन् । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो । गोताखोरले अन्दाजी दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए। अचेत अवस्थामा रहेकी उनलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ ।...
शाहीखोला खानेपानी योजनाको उद्घाटन,खोलाको धमिलो पनि खान नपर्ने

शाहीखोला खानेपानी योजनाको उद्घाटन,खोलाको धमिलो पनि खान नपर्ने

Breaking News 1
पूर्णपुष्टि,बैशाख २ । उदयपुरको त्रियुगा नगरपालिकाको शाहीखोला गाउँका स्थानीयहरुले खोलाको धमिलो खानेपानी खान नपर्ने भएको छ । प्रदेश सरकारको सहयोगमा खानेपानी योजना निर्माण भएपछि त्रियुगा नगरपालिका ८ र १६ नम्बर वडाका स्थानीयको खानेपानीको समस्या हल भएको हो । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले स्थानीय सरकार र प्रदेश सरकारले एक आपसमा सहकार्य स्थानीयको समस्या हल गर्नु पर्ने बताउनु भएको छ । त्रियुगा नगरपालिकाको ८ र १६ नम्बर वडामा पर्ने शाहिखोला सामुदायिक खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गर्दै उपसभामुख दनुवारले उक्त कुरा बताउनु भएको हो । प्रदेश सरकारले उदयपुरमा निर्माण सुरु गरेको ५४ वटा योजनाहरु अहिले आर्थिक संकटको कारण बजेट अभाव अधुरै रहेकाले आगामी आर्थिक बर्ष भित्र सबै योजना सम्पन्न गर्ने गरि आफु प्रदेश सरकार समक्ष पहल गर्ने उपसभामुख दनुवारले प्रतिवद्धता व्यक्त गर्नु भयो । खानेपा...
शाहीखोलामा पक्की पुलको शिलान्यास

शाहीखोलामा पक्की पुलको शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि,बैशाख २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ८ राजावास–बैरेनी–भान्टाबारी जोड्ने शाहीखोलामा पक्की पुल बन्ने भएका छन् । शनिवार राजाबार स्थित शाहीखोलामा निर्माण हुन लागेको पक्की पुलको त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतले शिलान्यास गरेको हुन् । नगर प्रमुख बस्नेतले यस क्षेत्रमा पुल नहुदा प्रत्यक बर्ष बर्खामा राजावास–बैरेनी–भान्टाबारीका जनताले सास्थी खेप्दै आउँँनु परेको बताए । त्रियुगा नगर विकास समृद्ध नगर बाउँनको निमित्त आफुले बिभिन्न सरोकारवालाहरुसंग पहल गरेको उनले बताए । पुल निर्माणको लागि हिम निर्माण सेवाले ४ करोड ५ लाख रुपैयाँमा आगामी २०८२–०१–१२ गते निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता गरेको छ । बन्न लागेको पुलको लम्बाई ४० मिटर रहने निर्माण कम्पनीले बताएको छ । शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिका-८, का अध्यक्ष राजकसमार राउत वडा नं.-४,का अध्यक्ष बद्रि बस्न...
रुपन्देहीमा गाउँपालिका अध्यक्षको घर नजिकै कुकर बम भेटियो

रुपन्देहीमा गाउँपालिका अध्यक्षको घर नजिकै कुकर बम भेटियो

समाचार
पूर्णपुष्टि,बैशाख २ । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घरमा अज्ञात समूहले बम राखेको अवस्थामा फेला परेको छ । शनिबार बिहान साढे १० बजेतिर सियारी गाउँपालिका–६ स्थित अध्यक्ष घिमिरेको घरको पछाडिपट्टी बम फेला परेको हो। शंकास्पद वस्तु फेला परेपछि घिमिरेको घर पछाडि कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले १२ बजे बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालका अनसार सिमेन्टको बोराभित्र राखिएको कुकर बमसँगै मधेश पिपुल्स पार्टी लेखिएका पर्चाहरु समेत टासिएको थियो । घरमा कस्ले र किन बम राखेको भन्ने बारेमा खुलिनसकेको र अनुसन्धान भईरहेको उने बताए ।...
जंगली हात्तीको आक्रमणबाट ७४ वर्षीइ वृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणबाट ७४ वर्षीइ वृद्धको मृत्यु

समाचार
पूर्णपुष्टि,बैशाख २ । सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । सिराहाको गोलबजार नगरपालिका–१ लामाडाँडामा हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए। घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।...