Monday, August 17News That Matters

आर्थिक

एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन वृद्धिमा अघि बढदै उदयपुर सिमेन्ट उधोग, हुदैछन् सुधारका कामहरु

एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन वृद्धिमा अघि बढदै उदयपुर सिमेन्ट उधोग, हुदैछन् सुधारका कामहरु

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ । एसियाकै उत्कृष्ट सिमेन्ट परिचित गैडाछाप सिमेन्टको उत्पादन बृद्धिमा जोड दिदै उद्योग सुधारका लागि पहल, कदमी देखिएको छ । नयाँ महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उद्योग सुधारका काम भइरहेको हो । उद्योगको आन्तरिक प्रशासन, ब्यवस्थापन लगायत सम्पूर्ण पक्षलाई चुस्तदुरुस्त बनाउने पहिलो कदम देखिएको छ । सो अन्तर्गत मजदुर, कर्मचारी, लेखा, प्रशासन, ब्यवस्थापकमा अनुशासन, नीति, नियम र समयको परिपालनामा जोड दिएको पाइएको छ । उद्योग स्थापनाको ४४ वर्षे पुराना कुराहरुको खोजिनिति भएका छन् । विगतका कमिकमजोरीहरु केलाउने काम भएको छ । कमिकमजोरीलाई पाठको रुपमा लिदै सुधारका काम अगाडी बढाइएको देख्न सकिन्छ । “अहिले उद्योग सुधारको बाटोमा देखेका छौं ।” त्रियुगा उद्योग वाणिज्य संघ गाइघाटका पूर्व बरिष्ठ उपाध्यक्ष भरत चामलिङले भन्नुभयो “इच्चाशक्ति भएको नेतत्व भए काम हुने रहेछ ।” हालको महा...
उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३उकाली लाग्दैँ गरेको सुनको भाउन आज ओरालीएको छ । आज सुनको भाउमा भारी गिरावट आएको छ । सुन आज तोलामा ७ सय रुपैयाँले घटेर तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्यमा पनि तोला १० रुपैयाँको गिरावट आएको छ । आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।...
सुनचाँदीको भाउ ओरालो लाग्दै

सुनचाँदीको भाउ ओरालो लाग्दै

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १५ सुनको भाउ आज ओरालो लागेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मुल्यमा भारी गिरावट

आज सुनको मुल्यमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ११ आज हप्ताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ सय रुपैयाँले घटेको हो । हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो, भने आज तोलाको २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो जस्तै चाँदी आज तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
सुनचाँदीको मूल्य ह्वातै घट्यो

सुनचाँदीको मूल्य ह्वातै घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २४ सुनको भाउमा आज भारी गिरावट आएको छ । सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउमा पनि आज प्रतितोला २५ रुपैयाँले गिरावट भएको छ । शुक्रबार चाँदीको प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १७ हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार सुन तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको भाउ भने आज स्थिर रहेको छ । शुक्रबार तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि उती नै यथावत रहेको महासंघले जनाएको छ ।...
गत आर्थिक बर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन

गत आर्थिक बर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ७ संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा २०७७ साल श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । गत आर्थिक बर्षको १२ महिना अवधीमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फ...
सुनको भाउमा आज भारी गिरावट

सुनको भाउमा आज भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ६ आज सुनको भाउमा भारी गिरावट भएको छ । सुन आज एकै दिन ७ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार हिजो सुन प्रतितोला ९३ हजार २ रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको भाउमा पनि आज गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
सुनको भाउमा आज भारी गिरावट

सुनको भाउमा आज भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ३ सुनको भाउमा आज भारी गिरावट भएको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सयले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ महासंघले जनाएको छ । यस्तै,आज चाँदीको पनि भाउ घटेको छ । शुक्रबार तोलामा १ हजार ३२० रुपैयाँ रहेको चाँदीको भाउ २५ रुपैयाँले घटेर आज १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
कृषि विकास बैंक गाईघाटका प्रवन्धकले उद्यमीलाई धम्क्याए , मानसिक तनाव दिएकाेमा संघद्वारा कारवाहीको माग

कृषि विकास बैंक गाईघाटका प्रवन्धकले उद्यमीलाई धम्क्याए , मानसिक तनाव दिएकाेमा संघद्वारा कारवाहीको माग

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १ । कृषि विकास बैंक शाखा कार्यालय गाईघाटका प्रवन्धक कृष्णकुमार कटुवालले एक युवा उद्यमीलाई धम्क्याउदै दुब्र्यवहार गर्नुका साथै मानसिक तनाव दिने गरेका छन् । दुरदर्शी रौतारानी आधुनिक खरायो फर्मका सञ्चालक हेमन्त भण्डारीलाई प्रवन्धक कटुवालले यस्तो ब्यवहार गरेका हुन् । घटनाको भत्सर्ना गर्दै घरेलु तथा साना उद्योग महासंघ उदयपुर, त्रियुगा नगर संघले विज्ञप्तीसमेत जारी गरेको छ । भण्डारी संघको त्रियुगा नगर कोषाध्यक्षसमेत हुन् । उनले त्रिनपा १० रातमाटेमा खरायाे फार्म ३ वर्षदेखि सन्चालन गरिरहेका छन् । प्रवन्धक कटुवालले मादकपदार्थ र लागुऔषध खाइस भन्दै अपशब्द प्रयोग गरी मानसिक तनाव दिएको पिडित युवाले बताएका छन् । फोनबाट बारम्बार तनाव दिने गरेको प्रवन्धक कटुवालले घरमै गएर समेत मानसिक तनाव दिएको बताएका छन् । युवा भण्डारीले दुईवर्षअघि सो बैंकबाट प्रक्रियागतढंगले सहुलियत कर्जा ७ ला...