Monday, August 24News That Matters

समाचार

गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदययपुरको सदरमुकाम गाईघाटमा होटस सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–१ जोगीदह घर भई त्रिनपा–१२ गाईघाटमा होटल सञ्चालन गर्दै आएकी ३५ बर्षीया देवकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ती महिलाले लामो समयदेखि युवतिहरुलाई बिभिन्न लोभ लालच देखाएर होटलमा यौन क्रियाकलापमा सहभागी गराउदै आएकी थिइन् । विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा जिप्रका उदयपुरबाट खटिएको विशेष टोलीले उनलाई बिहिबार नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि एक होटल संचालक यौन धन्दा चलाएको आरोपमा पक्राउ परेक...
आमा–छोरीमाथि खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

आमा–छोरीमाथि खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ४ । मोरङमा आमा–छोरीमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ का ५२ बर्षिय निर कुमार राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बिहिबार बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । आमा छोरीमाथि खुकुरी प्रहार भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट भलुवाईबाट खटिएको प्रहरी टोलीले राईलाई केराबारी गाउँपालिका–९ स्थितबाट ४ राउण्ड गोली लोड भएको मेड इन इटली लेखेको अटो पेस्तोल १ थान,मेड इन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएका आमा छोरीको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ । पक्राउ परेका र...
स्व. गम्भिर बहादुर थापा को थिए ?

स्व. गम्भिर बहादुर थापा को थिए ?

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ४ । गम्भिर बहादुर थापाको जन्म वि.सं. १९८२ साल असार १४ गते बिहिबारका दिन उदयपुर जिल्लाको तत्कालीन डुम्रे गा.वि.स. वडा नं–६ ठुलोढुङ्ग्रे भन्ने गाउँमा भएको थियो । हाल उक्त गाउँ उदयपुरगढी गाउँपालिका वडा नं–४ मा पर्दछ । पिता रत्न बहादुर थापा र माता बालकुमारी थापाको कोखबाट जन्मिनु भएका थापाले आफ्नो सम्पूर्ण जीवन सामाजिक जागरण र विरोधी क्रान्तिमा होमिनु भएका थापाले प्रजातन्त्र प्राप्तिको निम्ति जेल, नेल र अनेकैँ यातना भोग्नु भएको थियो । जहानियाँ राणा शासनको समूल अन्त्य गर्नका लागी नेपाली काँग्रैसमा आवद्ध भएर सघंर्ष गर्नुभयो । नेपाली काँग्रेसको उदयपुर जिल्ला उप–सभापती, सभापती हुँदै महासमिति सदस्य भएर राजनितिक भूमिका निर्वाह गर्नुभयो । उहाँको व्यक्तित्वका अनेकैँ बहुआयामिक पाटाहरु छन् । उहाँ २००७ सालको जनक्रान्तिको स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक योद्धा हुनुको आलवा प्रखर ...
उदयपुरमा सभामुख घिमिरेद्धारा स्व.गम्भिर बहादुर थापाको सालिक अनावरण

उदयपुरमा सभामुख घिमिरेद्धारा स्व.गम्भिर बहादुर थापाको सालिक अनावरण

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ३ । नेपाल सरकारका संघीय सभामुख देवराज घिमिरेले आज उदयपुरमा एक प्रतिष्ठित ब्यक्तिको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकटमा टाँचा लगाई प्रचलनमा ल्याउनुका साथै सालिक अनावरण गर्नुभयो । जनकवी स्वर्गिय गम्भिरबहादुर थापाको तस्बिर अंकित टिकट प्रचलनमा ल्याएसंगै शालिक अनावरण भएको हो । उदयपुरको उदयपुरगढी–४ मा १९८१ ऋसार १४ मा जन्म भई साहित्य, राजनीति र समाजसेवामा विशिष्ट योगदान पुर्याएका थापाको ८५ वर्षको उमेरमा स्वर्गरोहण भएको थियो । २००७ सालका जनक्रान्तिको स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक योद्धा रहेका स्वर्गिय थापाको त्रियुगा नगरपालिका ६ जलजलेमा सालिक निर्माण भएको छ । जिल्ला हुलाक कार्यालयको रोहबरमा सभामुख घिमिरेले टिकट आवरण गरी टाँचा लगाउनु भएको हो । आजैबाट टिकट प्रचलनमा आएको हुलाक कार्यालय उदयपुरले जनाएको छ ।...
उदयपुरमा भु.पु. सैनिक सम्मेलन सम्पन्न

उदयपुरमा भु.पु. सैनिक सम्मेलन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ । उदयपुरमा नेपाली सेना भुतपुर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । बिहिबार “भुतपुर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समपर्ण र भरोसा” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो । कल्याणकारी योजना निर्देशनालयद्धारा सञ्चालित भु.पु. सैनिक सम्मेलन २०८०, १८ नं वाहिनी अड्डा, भुल्के व्यारेकमा सहायक रथी मनोज बैदवार वाहिनीपतीको प्रमुख अतिथिमा सम्पन्न भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै सहायक रथी बैदवारले वहालमा रहँदा भु.पु. सैनिकले गरेको त्याग, समपर्ण र अवकाश पश्चात संस्थाको हितको लागी पु¥याएको योगदानबाट नेपाली सेना देशको एक गरिमामय संस्थाको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । भु.पु. सैनिकहरुले सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान, सिपलाई अवकाश पछि पनि समाजमा प्रदर्शन गर्दै अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई उच्च पारेको उहाँको भनाई छ । माता...
दोस्रो प्रदेश महोत्सवमा ४ गते प्रहरीको “आई डिएर नो ड्रग क्याम्पियन” अभियान

दोस्रो प्रदेश महोत्सवमा ४ गते प्रहरीको “आई डिएर नो ड्रग क्याम्पियन” अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ फागुन । दोस्रो प्रदेश महोत्सवमा भोली प्रहरीले लागुऔषाध दुव्र्यसनी न्युनिकरणको कार्यक्रमलाई प्रस्तुत गर्ने भएको छ । महोत्सवको चौँथो दिन उदयपुरबासीहरुलाई सक्दो कार्यक्रममा सहभागी गरार्ई लागुऔषाध न्युनिकरणका लागि सचेतना तथा यसको असरकोबारे सचेतना गर्न लागिएको हो । बिहिबार त्रियुगा नगरपालिकाको कार्यालयमा कार्यक्रमको बारे पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार उदयपुर प्रहरीको आयोजनामा लागुऔषाध नियन्त्रको कार्यक्रम गर्नेबारे जानकारी गराएको हो । प्रहरीले उदयपुरमा फैलदो लागुऔषाध दुव्र्यसनी कम गर्न बिभिन्न अभियानहरु सुरुदेखीनै चालिरहेको छ । आई डिएर नो ड्रग क्याम्पियन, से नो टु ड्रग जस्ता अभियान उदयपुरमा अहिले सफल पनि भैरहेको छ । साथै सचेतना कार्यक्रम र कार्वाहीलाई पनि प्रहरीले तिव्र रुपमा अगाडी बढाएको छ । यस कार्यक्रमलाई सम्बोधन गर्न नेपालको चर्चित र्यापर आषिश राना (लाउरे) पनि उदयपुर...
उदयपुरमा यौन धन्दा चलाएको आरोपमा होटल सञ्चालक पक्राउ

उदयपुरमा यौन धन्दा चलाएको आरोपमा होटल सञ्चालक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३ । उदयपुरमा यौन धन्दा चलाएको आरोपमा एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–१३ बस्ने ४५ बर्षीय दशरथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार मनिषा होटलमा यौन जन्य क्रियाकलाप गराई होटल संचालन गर्दै आएको भन्ने विशेष सुचनाको आधारमा संचालक चौधरीलाई पक्राउ गरिएको हो । चौधरीले महिलाहरुलाई विभिन्न प्रालोभनमा पारी अवैध रुपमा यौन जन्य क्रियाकलाप गराउदैँ आएको डिएसपी चौधरीले बताए । पक्राउ परेका चौधरीलाई मानव बेच–बिखन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयसी बोर्डिङ कक्षा ११ मा अध्यानरत एक विद्यार्थी बेपत्ता, खोजिको लागि परिवारको अपिल

उदयसी बोर्डिङ कक्षा ११ मा अध्यानरत एक विद्यार्थी बेपत्ता, खोजिको लागि परिवारको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ फागुन । बिहिबार सरस्वती पुजा गर्न विद्यालय हिडेका एक विद्यार्थी बेपत्ता भएको छ । उदयपुरको जलजले उदयसी बोर्डिङ कक्षा ११ मा अध्यानरत छात्र १७ बर्षिय मनोज कुमार बुढाथोकी बेपत्ता भएको हो । सप्तरी सुरुङ्गा नगरपालिका बाउन्नाका द्धर भई उदयसीमा अध्यानरत बुढाथोकी बिहान ४ बजे सरस्वती पुजाका लागि विद्यालय गएको परिवारले जनाएको छ । परिवारका अनुसार सुरुमा फोन लागेपनि नउठेको पछि लगतार फोन गर्दा भने फोन नै लाग्न छोडेको छ । बुढाथोकीको फोन लाग्न छाडेपछि परिवारले खोजतला गर्न सुरु गरेको छ । परिवारको मात्रै खोजतलासले पत्ता नलागेपछि प्रहरीमा समेत जानकारी गराईएको छ । प्रहरीलाई खोजी कार्यको लागि निवेदन दिईएको छ । बेपत्ता बुढाथोकीले निलो कलरको हुडी कालो कलरको पाईन्ट र कालो जत्ता लगाएको जनाईएको छ । उनलाई खोजी गरी फेला पारेमा नजिकैको प्रहरी चौकीमा खबर गर्न अथावा परिवारको सम्पर्क नं ९८५११६५०९५ मा स...
मोतीगडा क्याम्पसका विद्यार्थीको लागी खानेपानी ट्याङकी निर्माण गरिदिने मन्त्री बुर्जाको प्रतिबद्धता

मोतीगडा क्याम्पसका विद्यार्थीको लागी खानेपानी ट्याङकी निर्माण गरिदिने मन्त्री बुर्जाको प्रतिबद्धता

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले मोतीगडा क्याम्पसका विद्यार्थीका लागी खानेपानी ट्याङकी निर्माण गरीदिने भएका छन् । बुधबार मोतीगडा क्याम्पसको एक कार्यक्रमका बिच मन्त्री बुर्जाले सो कुरा बताएक हुन् । मन्त्री बुर्जाले आफ्नो कार्याकालमा क्याम्पसमा पढ्ने विद्यार्थीहरुको लागी स्वच्छ खानेपानी अभाव नहोस् भन्ने हेतुले एउटा खानेपानीको ट्याङकीको व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालय पाएका आफुले जनताका हितमा काम गर्नका लागी आफ्ना कर्मचारी र सबै पार्टीका नेताहरुलाई कानुनी, प्राविधिक लागायतका सल्लाह सुझाव दिनुपर्ने बताएका छन् । आफु काम गर्ने ब्यक्ति भएकोले मन्त्रालय असफल भयोभने सबै कर्मचारीहरु पनि असफल हुने आफ्नो मन्त्रालयका कर्मचारीहरुलाई सुनाएको मन्त्री बुर्जाले बताए । मन्त्री बुर्जाले आफु हाईफाई र स्टयाण्ड...
प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई नि:शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बताएका छन् । दोस्रो प्रदेश महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश भरी नै १० बर्ष मुनिका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताएका हुन् । मुख्यमन्त्री कार्कीले भविष्यलाई हेरेर बालबालिकालाई बचाउने अभियानमा लागेको बताएका छन् । बालबालिकाको नि:शुल्क उपचारको लागी बजेट विनियोजन गरेको छु ‘मुख्यमन्त्री कार्कीले भने’ घर भित्र विकास पु¥याउने जिम्मेवारी सरकारको रहेकोले बाटोमा पुग्दै गरेको विकासलाई घरभित्र पु¥याएको हुँ । प्रदेश भरीकै बालबालिकालाई विशेषज्ञ सेवा प्रदान गर्न परेमा नि:शुल्क उपचार हुने मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पतालमा उपचार गर्ने परेमा पैसा नलाग्ने साथै औषधीको समेत व्यवस्था गरेको मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पताल...