Monday, July 13News That Matters

Breaking News 1

कात्तिक २० मा ‘नेकपा समाजवादी’ घोषणा हुने, यस्तो बन्यो घोषणापत्र र विधान

कात्तिक २० मा ‘नेकपा समाजवादी’ घोषणा हुने, यस्तो बन्यो घोषणापत्र र विधान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १६ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका केही साना कम्युनिस्ट पार्टीहरू पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् । कात्तिक २० गते संयुक्त भेला गरेर औपचारिक रूपमा एकता घोषणा गर्ने योजना रहेको ती दलका नेताहरूले बताएका छन् । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक र शनिवार बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकता अपरिहार्य रहेको भन्दै जतिसक्दो चाँडो एकता घोषणा गर्ने निर्णय गरेका छन् । घोषणापत्र र विधान तयार एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालले एकीकृत पार्टीको घोषणापत्र र विधान तयार भइसकेको जानकारी दिएका छन् । संयुक्त बैठकलाई नै राष्ट्रिय सम्मेलनका रूपमा परिणत गरी ती दस्तावेजहरू पारित गरिने तयारी छ । घोषणापत्रमा तीन मुख्य पक्ष समेटिएका छन् - उद्देश्य र नीति, मार्गदर्शक सिद्धान्त र दृष्टिकोण तथा प्...
हर्कको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदै, दल दर्ताको प्रमाणपत्र आज प्रदान गरिने

हर्कको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदै, दल दर्ताको प्रमाणपत्र आज प्रदान गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १६ गते । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज आधिकारिकता पाउने भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई आज दल दर्ता प्रमाण पत्र प्रदान गर्ने भएको छ । दल दर्ताको प्रमाण पत्र लिन आजै धरानका उपमहानगरपालिकाका मेयर समेत रहेको हर्क साम्पाङ काठमाण्डौँ जाँदैछ । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । २८ जना केन्द्रीय सदस्य रहेका छन् भने पाँच जना पदाधिकारी छन्। उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् । गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर...
किना खुलिरहेकौ छैन मौसम ?

किना खुलिरहेकौ छैन मौसम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १६ गते । मौसम विद्का अनुसार १३ र १४ गते झरी पर्ने र १५ गते शनिवारदेखी मौसम खुल्ने भनिए पनि पानी पर्ने क्रम झारी छ । यस्तो किन भयो ? जलवायुका अध्येता डा। धर्मराज उप्रेति, अहिले सक्रिय कुनै मौसमी प्रणाली नभए पनि ‘मोन्था चक्रवात’ र अरब सागरको न्यून चापीय प्रणालीको अवशेषले बाक्लो बादल लागेको र त्यही कारणले मौसम घमाइलो नभएको बताउँछन् । उनी भन्छन्, ‘मौसम पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन ।’ यो प्रणाली शुक्रबार रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि, बंगालको खाडी नजिकै थाइल्याण्ड्को दक्षिणी भू(भागमा निर्मित र हाल बंगलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा ९उत्तर(पश्चिम तर्फ० धकेलियो । ‘धेरै प्रणाली मिसि...
भित्राउनलाई ठिक्क पारेको धान बर्षाले सखाप

भित्राउनलाई ठिक्क पारेको धान बर्षाले सखाप

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर/ कार्तिक १५ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ डिम्कीका सोवित खनालले करिब २४ कट्ठा जमिनमा फलेको धान हतार हतारमा काटे । बुधबार देखी विद्यालय जान पर्ने भएको हुँदा उनले पाकेको धान हतारमै काटेर थन्काउने बिचार गरेको थियो । पानी पर्ने कुनै सूचना नपाएका खनालले जव काटेको धान उठाउनका लागि तयार भयो तव पानी बर्षियो । पानी बर्षेपछि खनालले धान सुरक्षित स्थानमा सार्नै पाएनन् । पानीका कारण खनाललको करिब ६५ मुरी धान पानीले नष्ट गर्यो । पानीले पूर्ण रुपमा भिजाएपछि धानले खेतमै टुसा हान्न थालिसकेका छन् । खनाल सँगै छिमेकी भिम खड्काको पनि समस्या उस्तै छ । पाकेको धान काटेर भित्राउन नपाउँदै खड्काको पनि करिब ३६ मुरी धान खेतमै नष्ट भएको छ । लगतार तिन दिन सम्मको बर्षाले धान पूर्ण रुपमै नष्ट भएको हो । घाम लाग्ने आसमा रहेको यी दुवै कृषकले लगतार तिन दिन सम्म बर्षा झेल्नु पर्यो । सामान्य पा...
जेनजी आन्दोलनमा प्रहरी चेकपोष्टमा आगजनी गर्ने युवक पक्राउ

जेनजी आन्दोलनमा प्रहरी चेकपोष्टमा आगजनी गर्ने युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा थानकोटस्थित प्रहरी चेकपोष्टमा आजनी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्ने ४४ वर्षीय किरण लामा रहेका छन् । फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।  ...
नेकपा एस बिभाजित हुने निश्चित, माधवलाई छाडेर झलनाथको छुट्टै भेला

नेकपा एस बिभाजित हुने निश्चित, माधवलाई छाडेर झलनाथको छुट्टै भेला

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १५ गते । विभाजनतर्फ उन्मुख एकीकृत समाजवादी पार्टीले छुट्टा छुट्टै भेला गरेको छ । शनिवार माधवलाई छाडेर झलनाथ पक्षले छुट्टै भेला बोलाएको छ । यस अर्थमा नेकपा ९एकीकृत समाजवादी०पार्टी विभाजन हुने निश्चित भएको छ । नेकपा ९माओवादी केन्द्र० लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट भएपछि एकीकृत समाजवादी औपचारिक रूपमा विभाजन हुने भएको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा पंक्ति पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए । यद्यपि केन्द्रीय समितिबाट बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन हुने भएको हो । सम्मानीत नेता झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलाएको छ। भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ । ‍भेलामा ...
आज यी एजेण्डाका साथ बस्दैछ एमाले सचिवालय बैठक

आज यी एजेण्डाका साथ बस्दैछ एमाले सचिवालय बैठक

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ / कार्तिक, १५ गते । एमालेले शनिवार ११ बजेदेखी सचिवालय बैठक बस्ने भएको छ । भक्तपुरको गुण्डु स्थित सचिवालय बैठक बस्ने तय भएको एमालेका एक पदाधिकारीले जानकारी दिए । बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । जसमा महाधिवेशन प्रतिनिधिको निर्वाचन क्षेत्र कति हुने, कति सदस्य बराबर कति प्रतिनिधित्व हुने र मूल व्यवस्थापनको विषयमा छलफल हुनेछ। साथै जनपरिचालन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।  ...
उदयपुरमा सडक दुर्घटना न्युनिकरणका लागि फरक पहल गर्छौ : ट्राफिक इन्चार्ज मिरिङचिङ

उदयपुरमा सडक दुर्घटना न्युनिकरणका लागि फरक पहल गर्छौ : ट्राफिक इन्चार्ज मिरिङचिङ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/गाईघाट/ कार्तिक १४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा इन्चार्ज दान बहादुर मिरिङचिङले उदयपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि थप पहल कदमी अघि बढाउने जनाउनु भएको छ । दिनानु बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न आवश्यक पहलहरु तत्काल थाल्ने इन्चार्ज मिरिङचिङले बताउनु भयो । करिब एक महिना अघि मात्रै उदयपुर ट्राफिक इन्चार्जको जिम्मेवारी सम्हाल्न आईपुग्नु भएका मिरिङचिङले जिल्लामा सडक दुर्घटनाको अवस्था तिव्र रहेको बुझेको जनाउनुभयो । उहाँले सडक दुर्घटना न्युनिकरण जिल्ला ट्राफिक कार्यालयको लागि निकै चुनौतिको रुपमा रहेको समेत बताउनुभयो । आफु उदयपुर आएसँगै सडक दुर्घटनाको अवस्थाबारे जानकारी लिएको र त्यसबारे पहल कदमीका लागि बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक छलफल र आह्वानहरु गर्दै आएको उहाँको भनाई छ । मिरिङचिङले बिषेशगरी मदन भण्डारी हाईवेमा सडक दुर्घटना बढी हुन...
बीपी र मेची राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा बन्द

बीपी र मेची राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । अविरल वर्षासँगै देशका प्रमुख राजमार्गहरूमा पहिरो र बाढीको समस्या बढेको छ । बीपी राजमार्ग र मेची राजमार्गका महत्त्वपूर्ण सडकखण्डहरू अवरुद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका छन् । काभ्रेपलाञ्चोक खण्डमा पर्ने बीपी राजमार्गको विभिन्न स्थानमा ठूला पहिरो र लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ बेशी, रोशी–११ डालाबेशी, रोशी–९ बिरुवाडाँडा, बोक्सीकुना र नार्के क्षेत्रमा माथिबाट ठूलो परिमाणमा लेदो र ढुंगा खसेको छ । यी स्थानहरूमा सडक दुबै दिशाबाट पूर्णतया अवरुद्ध भएको जनाइएको छ । पूर्वतर्फ जाने सवारी साधनहरू काभ्रेपलाञ्चोकको भकुन्डे क्षेत्रमा रोकिएका छन् । राजमार्ग खुलाउन केही समय लाग्ने भएकाले यात्रुहरूले समस्या भोग्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थलमा पुग...
बर्षातले पछौटे धानलाई फाईदा

बर्षातले पछौटे धानलाई फाईदा

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक १३ । गएराति बर्षाभएसँगै उदयपुरका किसानहरुलाई केही राहत मिलेको छ । यो वर्ष उदयपुरमा खडेरीका कारण धेरैजसो ढिलो रोपाई भएको धान खेतीलाई बुधबार राती भएको बर्षातले केही राहत दिलाएको हो । त्रियुगा नगरपालिका–१३ असारीका कृषक मान बहादुर चौधरीले वर्षातले ढिलो रोपिएका धानवालीलाई फाईदा पुर्याएको र पाकेर काट्ने बेलाकालाई असर पुर्याएको बताएका छन् । ढिलो रोपाई भएको धान अहिले फल लाग्ने क्रममा छ । हरियो अबस्थामा रहेको धानखेतीको फल छिप्पदै छ । यसवर्ष रोपाई ढिलो र समय समयमा हुनु पर्ने वर्षात नभईदिदा उत्पादनमा ह्रास आउनसक्ने अनुमान कृषकहरुको छ ।  ...