Thursday, August 20News That Matters

Breaking News 1

गाईघाटमा दुई दिने स्थलगत घुम्ती तालिम सम्पन्न

Breaking News 1
काेपिला पुलामी मगर पूर्णपुष्टि, पुष २९ । त्रियुगा नगरपालिका कृषि शाखाको आयोजना अन्तरगत कृषि सम्बन्धी दुई दिने स्थलगत घुम्ती तालिम सम्मन्न भएको छ । तालिममा त्रियुगा नगरपालिका ९ का महिला १६ पुरुष १९ गरी ३५ जना कृषकहरुले प्रत्यक्ष सहभागिता जनाएको छ । उदयपुर जिल्लामा उच्च मूल्य बाली तरकारी, फलपुल, धान, लगायतका बालीको बारेमा सम्बन्धित किसानहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिरहेको त्रियुगा नगरपालिका कृषि शाखा प्रमुख माघव राउतले बताए । उनका अनुसार उच्च मूल्य बाली सम्बन्धी काउली, गोलभेडा लगायतको बारेमा तालिम दिएको थियो । कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत उप–प्रमुख महेश्वरी राई, वडा नं। १० वडाध्यक्ष सुमन्त कोइराला, उद्धव थापा, वडा नं। ९ वडाध्यक्ष राजकुमार दनुवार लगायतको उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षक तथा सहजकर्ता कृषि ज्ञान केन्द्र उदयपुरका कृषि अधिकृत अनु वि...

कटारीमा यातायात र ट्राफिक प्रहरीको संयुक्त अनुगमन : नियम मिच्ने ५६ सवारीलाई कार्वाही

Breaking News 1
पूर्णपुष्टि, पुष २२ उदयपुरमा यातायात कार्यालय र ट्राफिक प्रहरीले शुक्रबार संयुक्त छड्के अनुगमन गरेको छ । जिल्लाको पश्चीमी भाग कटारीमा सवारीहरुलाई अनुगमन गरिएको हो । यातायात व्यवस्था सेवा कार्यालयको नियमित अनुगमन अनुसार ५६ सवारी कार्वाहीमा परेको परेको छ । ट्राफिक नियम तथा सवारी चलाउन चाहिने आवश्यक मापदण्डको आधारमा ५६ सवारी कार्वाहीमा परेको गाईघाट यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख श्याम कुमार लिम्वुले जानकारी गराए । प्रमुख लिम्वुले यातायात व्यवस्था सेवाको नियम र ऐन अनुसार महिनाको एक पटक वा दुई पटक सम्म नियमित सवारी अनुगमन गर्नु पर्ने निति रहेको जनाए । लिम्वुले सोही अनुसार उक्त अनुगमन गरिएको जनाए । उक्त अनुगमनमा यातायात व्यवस्थाको मापदण्ड अनुसार सवारीहरु ठिक छ या छैन्, सवारीको अवस्था, मापासे, कागजात, तिव्रगती जस्ता कुराहरुमा चालकहरुले नियम पालना गरे वा नगरेको बारे अनुगमन गरिएको लिम्वुल...
हत्यामा संलग्न ३ जना पक्राउ

हत्यामा संलग्न ३ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २९ सिरहा गोलबजार(३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका(६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका(५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको प्रहरी टोलीले हिजो दिउसो बिराटनगरबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर(११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको खुल्न आएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

उदयपुरमा ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ गते । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा आज (बिहिवार) ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फूयालको प्रमुृख आतित्थ्यतामा २९ जनाले रक्तदान गरि सो कार्याक्रम समापन भएको हो । नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोगमा जिप्रका उदयपुर तथा मातहत कार्यरत प्रहरी कर्मचारी–२३ जना, सप्रवल नेपाल नं. ५ हेक्वा उदयपुर (सशस्त्र) प्रहरी जम्मा–५ जना र सर्वसाधारण–१ गरी जम्मा २९ ले रक्तदान गरेका थिए ।...
व्यवसायीक किवी खेतीमा रमाउँदै खोटाङ खिरौँलेकी अम्बिका राई

व्यवसायीक किवी खेतीमा रमाउँदै खोटाङ खिरौँलेकी अम्बिका राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ फलफुलको राजाको रुपमा लिईएको किवी मानव शरिरमा कयौँ फाईदाकै कारण महत्वपूर्ण बन्दै गएको छ । बिषेशगरी लेख तथा चिसो ठाउँमा हुने किवी पछिल्लो समय कृषकहरुको आकर्षक बन्दै गएको छ । खोटाङको दिपु्रङ् चुईचुम्मा गाउँपालिका ६ स्थित अम्वीका राईले आफ्नो सबै जग्गामा सात सय बढी किवी लगाएर व्यवसायीकरण गरेकी छिन् । सबैले गाउँ छाडेर शहर छिरे पनि उनि भने गाउँमै किवी उत्पादनमा लागेकी छिन् । गाउँबाट शहर फस्ने होटबाजीका कारण त्यस ठाउँका किवी फल्ने महत्वपूर्ण ठाउँहरु अहिले सुनसान अवस्थामा छ । शहरीकरणका कारण उजाड गाउँ जस्तै भैसकेको खिरौँलेमा राईले भने किवी खेतीको व्यवसाय गरी बाँजो जमिनको सदुपयोग गरेकी छिन् । बिगतका बर्षहरुमै ५ लाख सम्म आम्दानी गरेकी राईले यो बर्षबाट बार्षिक ७ लाख सम्म कमाउने तार्गेटमा उत्पादन बढाएकी छिन् । ७० सालमा पहिलो चरणको परिक्षणमा राम्रै सफलता पाएपछि उनी ७३ सालदेख...
कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ कांग्रेसका क्षेत्रीय सभापति उदयपुरका रामकुमार राईलाई पार्टीले कार्वाही गरेको छ । राईलाई पार्टीले ५ बर्षका लागि निष्काशित गर्दै कार्वाही गरेको हो । पार्टीले तोकोको उम्मेदवार विरुद्ध बागी हालेको भन्दै उनलाई कार्वाही गरेको हो । पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई कार्वाही गरेको विज्ञाप्तीमा उल्लेख छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारमाथी बागी लगाउनेलाई कार्वाही गरेको बिज्ञाप्तीमा उल्लेख छ । राईले निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडा बिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको ह...
उदयपुरमा दुई बागीद्धारा उम्मेद्धारी फिर्ता

उदयपुरमा दुई बागीद्धारा उम्मेद्धारी फिर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २६ गते । उदयपुरमा गठबन्धनका आधिकारिक उम्मेद्धारबिरुद्ध बागी उम्मेद्धारी दिएका दुइजनाले मनोनयन फिर्ता गरेका छन् । उदयपुरको प्रतिनिधीसभा क्षेत्र नं एकको प्रदेशसभा (ख) मा नेपाली काग्रेसका उम्मेद्धार हिमाल कार्की बिरुद्ध उम्मेद्धारी दिएका बासु उपाध्यय पोखरेलले उम्मेद्धारी फिर्ता लिएकाछन् । उनले हिमाल कार्कीलाइ समर्थन गर्ने भन्दै उम्मेद्धारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत जनाएका छन् । यस्तै क्षेत्र नं दुई अन्तरगतको प्रदेशसभा (ख) मा गठवन्धनका उम्मेद्धबार राम कुमार खत्री बिरुद्ध उम्मेद्धारी दिएका माओबादी केन्द्रका नेता हेमराज दाहालले उम्मेद्धारी फिर्ता लिएको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा दुई जनाले उम्मेद्धारी फिर्ता लिएसँगै ६२ जना चुनाबी मैदानमा रहेका छन् ।...
आफू पढेको स्कुलको सुधारमा भोज बहादुर मगर 

आफू पढेको स्कुलको सुधारमा भोज बहादुर मगर 

Breaking News 1, समाचार
बुद्धि चामलिङ राई असोज, २६ भोज बहादुर खपाङ्गी मगर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबु छामलिङमा जन्मिए । उनी छामलिङमै २०३९ सालमा स्थापना भएको निमाबी छामलिङ स्कुलमा कक्षा १ देखि ७ सम्म अध्ययन गरे त्यस पछि बाकी माथिल्लो तह कक्षा ८ देखि १० सम्म माबि खाबु हुँदै उच्च शिक्षा काठमाडौमा अध्ययन पूरा गरे । केही समय वैदेशिक रोजगारिमा जापान समेत बसेका भोज खपाङ्गी मगर अहिले काठमाडौमै ब्याबशाय गरेर बसेका छन । गत बैशाख महिनामा उनी स्थानिय निकायको चुनाबमा जन्म थलो गाउँ छामलिङ आएका थिए । आफूले पढेको बिधालय हेर्न गएका उनले कक्षा ८ सम्म पढाइ हुने निमाबि छामलिङको कक्षा कोठाहरु हेरेर फोटो र केहि भिडियोहरु आफ्नो मोबाइलले खिचे । शिशु कक्षा देखि कक्षा ३(४ सम्म का बिद्यार्थी पढ्ने कक्षा कोठामा पातलो कार्पेट र धुलो मैलो देखे पछि उनले केही गर्ने योजना बनाए । गत बैशाखमा भएको स्थानिय तह को निर्बा...
मिसन चुनाब उदयपुरमा ६४ उम्मेद्धार चुनाबी मैदानमा

मिसन चुनाब उदयपुरमा ६४ उम्मेद्धार चुनाबी मैदानमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २५ गते । उदयपुरमा २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ६४ जना उम्मेद्धार चुनाबी मैदानमा देखिएका छन् । जिल्लामा प्रतिनिधिसभामा २ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्र रहेका छन् । प्रतिनिधीसभा क्षेत्र नं. १ मा १६्र जनाले उम्मेद्धारी दिएका छन् । नेपाल सरकारका परराष्ट्र्मन्त्री डा. नारायण खड्काले क्षेत्र नं. १ बाटै उम्मेद्धारी दिएका हुन् । उनी सत्तारुढ गठवन्धनका साझा उम्मेद्धार हुन । यस्तै एमालेकी पोलिटव्युरो सदस्य मन्जु चौधरीले पनि सो क्षेत्रबाट चुवानी प्रतिस्पर्धा गर्दैछिन् । क्षेत्र नं. १ बाटै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव रायमाझीले, लोकतान्त्रीक समाजवादी पार्टीका खुसीलाल ठाकुर, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई, नेपाल मजदुर पार्टीका विष्णु वहादुर खत्री लगायत २८ जना चुनाबी दौडमा छन् । क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनबाट माओवादीका राजन...
मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २५ उदयपुरका कुनै पनि उम्मेद्धद्धार विरुद्ध उजुरी परेको छैन । प्रतिनिधीसभा तथा प्रदेश सभा निर्बाचन २०७९ मा उदयपुरका दुई क्षेत्रमा प्रतिनिधीसभाका लागी अठ्ठाइस जनाले उम्मेद्धारी दिएका छन । यस्तै प्रदेश सभामा छ््त्तीस जनाले प्रदेश सभामा उम्मेद्धारी दिएका छन । निर्बाचन आयोगले असोज चौविस गते मनोनयन गरेका उम्मेद्धारविरुद्ध उजुरी दिने समय तोकेपनि सो समयमा कुनै पनि उम्मेद्धारविरुद्ध उजुरी नपरेको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा एमाले र सत्तारुढ गठबन्धनविच चुनाबी प्रतिस्पर्धा हुने आकलन गरीएको छ ।...