Saturday, May 2News That Matters

समाचार

बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)काे बाढीले गएकाे मध्येराती बगाएकाे बा ४ ख १६२८ नम्बरकाे हायसबाट बेपत्ता महिला विहान मृत अबस्थामा फेला परेकी छिन् । माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाेमा मृत फेला परेकाे बेलका नगरपालिका-९ का वडाध्यक्ष भरत घिमिरेले जानकारी दिएका छन् । वगाएकाे ठाउँबाट करिव डेडकिलाेमिटर तल भेलले खेतमा पुर्याएकाे अबस्थामा फेला परेकाे हाे । विहानदेखि नै प्रहरी र स्थानीयले खाेजी कार्य गरेकाे थियाे । माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे । राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेक...
भिमानबाट फर्काेकाे हायस बेलकामा बगायाे, १ बेपत्ता, २१ जनाकाे उद्धार

भिमानबाट फर्काेकाे हायस बेलकामा बगायाे, १ बेपत्ता, २१ जनाकाे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)मा आएकाे बाढीले गएराती बा ४ ख १६२८ नम्बरकाे हायस हायस बगाएकाे छ । जसमा सवार १ जना बेपत्ता छन् भने २१ जनाकाे उद्धार भएकाे छ । माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।  माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे । राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेकाे थियाे । बाढीकाे अनुमान गर्न नसक्दा हायस बगाएकाे थियाे । प्रहरी पुग्दा एकजनालाई हायस भित्र बाटै सिसा फुटाएर उद्धार गरेकाे थियाे भने तीनजना महिलालाई बगाउदै गरेकाे अबस्थामा उद्धार गरेकाे थियाे ।अन्...

दशैमा सुरक्षा ब्यवस्था

Breaking News 2, भिडियो, समाचार
https://youtube.com/shorts/zuTQvLvGhB0?si=u6j8q6Acr4eREVp0 पूर्णपुष्टि/उदयपुर, असाेज १७ । दशैंमा स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था उदयपुरमा अन्य बेला भन्दा कडा पारेकाे छ । चाँडबाड विशेष सुरक्षा याेजना अन्तर्गत सुरक्षा ब्यवस्था गरिएकाे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जानकारी दिनुभयाे । (भिडियाे)
खु*कुरी नचाउदै  आ*त‌क (भिडियाेसहित)

खु*कुरी नचाउदै आ*त‌क (भिडियाेसहित)

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/p0ngqfdehv0 पूर्णपुिष्टि/उदयपुर, असाेज १५ । एक युवाले खुकु*री हातमा नचाउदै गाइघाट बजारमा आज मानिसहरुलाइ त्र*सित पारेका छन् । पुरानाे गाइघाटचाैकबाट विपीचाैक हुँदै विधुत कार्यालयतर्फ र त्यहाँबाट पिपलबाेट हुदै स‌गमटाेलसम्म त्रास फैलाउने युवा त्रियुगा नगरपालिका ४ बगाहाका गणेश तामाङ रहेकाे प्रहरीले जनाएकाे छ । बजारभर त्रास फैलाउदै स‌गमटाेल पुगेकाे अवस्थामा प्रहरीले उनलाइ घेराउ गरी पक्राउ गरेर नियन्त्रणमा लिएकाे छ । प्रहरी देखेपछि भाग्दै लुक्दै गरेका उनलाइ गाउँलेसमेतकाे सहयाेगमा बल्लतल्ल फेला पारेकाे थियाे । उनले बजारमा टहराकाे खम्बातिर खुकुरी हान्दै नचाउदै हिडेका थिए । पिपलचाैकनजिकै एक पसलबाट सावेलसमेत उठाएर खुकुरी र सावेल नचाउदै त्रास फैलाएका थिए । स‌गमटाेल पसेपछि केरा, बाेटविरुवाहरु छ*प्काउदै हिडेका थिए । उनले स‌गमटाेलमा मानिसलाइ समेत आ*क्रमणकाे प्रयास गरेका थिए । तर बजा...

दशैंमा चाेरी राेक्न सुरक्षा कडा

Breaking News 2, Breaking News Video, भिडियो, समाचार
https://youtube.com/shorts/GkbIVVQ0gIc?si=DYOkpyKWnjzXs4p8 पूर्णपुष्टि/उदयपुर, असाेज १२ । दशैंकाे बेला चाेरी बढ्दाे छ । चाेरी राेक्न प्रशासनले सुरक्षा कडा पारेकाे छ । (भिडियाे )

उदयपुरमा दशैंमा मेला/महाेत्सव भएन

Breaking News 2, भिडियो, समाचार
https://youtube.com/shorts/8nxXTtppYX0?si=qxjb2VfO-QdcGAXu पूर्णपुष्टि/उदयपुर, असाेज १२ ।  यस सालकाे दशैंमा उदयपुरमा मेला/महाेत्सव भएन । दशैं रमाईलाेमा विभिन्न संघ/संस्था, समुहहरुले मेला/महाेत्सव आयाेजना गर्ने गरेकाेमा उदयपुरमा नभएकाे हाे । (भिडियाे समाचार)
सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ९४ हजार

सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ९४ हजार

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति ऋणको भार ९४ हजार ६५ रुपैयाँ पुगेको छ । विगत ३५ वर्षमा सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि भएको देखिन्छ । २०४७ सालमा प्रतिव्यक्ति सार्वजनिक ऋण मात्र २ हजार ८ सय ४२ रुपैयाँ थियो । त्यसबेला कुल सार्वजनिक ऋण ५१ अर्ब ४७ करोड ४० लाख मात्र थियो । २०८१ चैत मसान्तसम्ममा तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको थियो । यसमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा हेर्दा भने सार्वजनिक ऋण ४३ दशमलव ९ प्रतिशत रहेको छ । यो २०४७ सालमा ४९ दशमलव ८ प्रतिशत थियो । यसरी ३५ वर्षको अवधिमा जीडीपीको अनुपातमा सार्वजनिक ऋण ६ दशम...
कार्की परिवारद्धारा वडा भरिका बिपन्न घर परिवारलाई रकम सहित खाधान्न सहयोग

कार्की परिवारद्धारा वडा भरिका बिपन्न घर परिवारलाई रकम सहित खाधान्न सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । नेपालीहरुको माहान चाड वडा दशैंको रौनक यतिबेला घर दलौमा छाएको छ । नयाँ लुगा किन्ने, घरमा सर समान जोड्ने, दशैंकै लागि भनेर खसि बोका किनेर ल्याउने एक किसिमको होड बाजीनै चलेको छ भन्दा फरक नपर्ला तर घरको आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यो चाडबाड नआइदिए नि हुने भन्ने लाग्छ । ऋणको जोहो गरेर चाडपर्व मनाउने बाध्यता छ । बिहान बेलुकाको एक छाक जोहो गर्न नै गाह्रो छ । यस्तै बेला यस्तो एउटा परिवार छ जसले आफनो वडा भरिका अति विपन्न, अशक्त र आर्थिक अवस्था कमजोर भएका ५२ जना घर परिवारलाई नेपालीहरुको महान चाड बडा दशैको अवसरमा दशैं मनाउन केहि सहयोग पुगोस भन्ने उद्धेश्यले केहि रकम सहित खाधान्न सहयोग गरेका छन् । त्रियुगा नगरपालिका वडा नम्वर ८ साहिखोला निवासी रत्न बहादुर कार्कीको परिवारले सोमवार साहिखोला आधारभुत बिधालयमा एक कार्यक्रमको आयोजना गरि वडा भरिका ५२ जना घर प...
गाईघाटमा खाईरहेको आइसक्रीममा किरा फेला, उत्पादन गर्ने उद्योगलाई कारवाहिको तयारी

गाईघाटमा खाईरहेको आइसक्रीममा किरा फेला, उत्पादन गर्ने उद्योगलाई कारवाहिको तयारी

Breaking News 2, समाचार
भेटियो पूर्णपुष्टि÷गाईघाट, असोज १३ । उदयपुरको सदरमुकाम गाईघाटमा बालबालिकाले खाइरहेको आइसक्रीमभित्र मरेको अवस्थामा किरा भेटिएको छ । आइतबार दिउँसो बजार नजिकैको सडक छेउमा राखिएको पसलबाट खरिद गरिएको आइसक्रीममा कालो रङका मरेका किरा फेला परेको हो । बालबालिकाले सन्तोषी आइसक्रीम उद्योग गाईघाटबाट उत्पादन भएको आइसक्रीम खाइरहेको बेला बाहिरबाटै देखिने गरी दुईवटा किरा जमेर बसेको अवस्थामा फेला परेको गङ्गा राईले बताईन् । यस उद्योगले उत्पादन गरेको आइसक्रीम गाईघाट बजारको विभिन्न पसलमा बिक्री हुँदै आएको छ । घटनाको जानकारी पाएलगत्तै त्रियुगा नगरपालिकाले तत्काल कारबाही गर्ने तयारी शुरू गरेको छ । नगरपालिकाका मेयर बसन्त बस्नेतले अहिले दशैं बिदाको समय भएकोले सबै प्रमाण सङ्कलन गरी राखिएको र छिट्टै कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । ‘हामीले सबै प्रमाणहरू सङ्कलन गरिसकेका छौं । दशैं बिदा सकिएपछि यस्तो ...