Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

आफू पढेको स्कुलको सुधारमा भोज बहादुर मगर 

आफू पढेको स्कुलको सुधारमा भोज बहादुर मगर 

Breaking News 1, समाचार
बुद्धि चामलिङ राई असोज, २६ भोज बहादुर खपाङ्गी मगर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबु छामलिङमा जन्मिए । उनी छामलिङमै २०३९ सालमा स्थापना भएको निमाबी छामलिङ स्कुलमा कक्षा १ देखि ७ सम्म अध्ययन गरे त्यस पछि बाकी माथिल्लो तह कक्षा ८ देखि १० सम्म माबि खाबु हुँदै उच्च शिक्षा काठमाडौमा अध्ययन पूरा गरे । केही समय वैदेशिक रोजगारिमा जापान समेत बसेका भोज खपाङ्गी मगर अहिले काठमाडौमै ब्याबशाय गरेर बसेका छन । गत बैशाख महिनामा उनी स्थानिय निकायको चुनाबमा जन्म थलो गाउँ छामलिङ आएका थिए । आफूले पढेको बिधालय हेर्न गएका उनले कक्षा ८ सम्म पढाइ हुने निमाबि छामलिङको कक्षा कोठाहरु हेरेर फोटो र केहि भिडियोहरु आफ्नो मोबाइलले खिचे । शिशु कक्षा देखि कक्षा ३(४ सम्म का बिद्यार्थी पढ्ने कक्षा कोठामा पातलो कार्पेट र धुलो मैलो देखे पछि उनले केही गर्ने योजना बनाए । गत बैशाखमा भएको स्थानिय तह को निर्बा...
प्रहरीको हाकिम हुँ भन्दै व्यापारीलाई रकम माग गर्ने युवक पक्राउ

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीलाई रकम माग गर्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २६ गते । मोरङको बिराटनगर स्थित ब्यापारीहरुलाई धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–२ का २९ बर्षीय रविन घिमिरे रहेका छन् । ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
मिसन चुनाब उदयपुरमा ६४ उम्मेद्धार चुनाबी मैदानमा

मिसन चुनाब उदयपुरमा ६४ उम्मेद्धार चुनाबी मैदानमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २५ गते । उदयपुरमा २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ६४ जना उम्मेद्धार चुनाबी मैदानमा देखिएका छन् । जिल्लामा प्रतिनिधिसभामा २ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्र रहेका छन् । प्रतिनिधीसभा क्षेत्र नं. १ मा १६्र जनाले उम्मेद्धारी दिएका छन् । नेपाल सरकारका परराष्ट्र्मन्त्री डा. नारायण खड्काले क्षेत्र नं. १ बाटै उम्मेद्धारी दिएका हुन् । उनी सत्तारुढ गठवन्धनका साझा उम्मेद्धार हुन । यस्तै एमालेकी पोलिटव्युरो सदस्य मन्जु चौधरीले पनि सो क्षेत्रबाट चुवानी प्रतिस्पर्धा गर्दैछिन् । क्षेत्र नं. १ बाटै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव रायमाझीले, लोकतान्त्रीक समाजवादी पार्टीका खुसीलाल ठाकुर, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई, नेपाल मजदुर पार्टीका विष्णु वहादुर खत्री लगायत २८ जना चुनाबी दौडमा छन् । क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनबाट माओवादीका राजन...
सुनको मूल्य तोलामा १२ सयले घट्यो

सुनको मूल्य तोलामा १२ सयले घट्यो

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २५ गते । आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले गिरावट भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९५ हजार २ सय रुपैयाँमा खरिद विक्री भएको सुन आज बजारमा ९३ हजार ५ सय कायम भएको छ । यता, चाँदीको मूल्यमा पनि १५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोवार भई रहेको महासंघले जनाएको छ ।...
मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ

मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन । गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३ सय ४८ तोला सुनका बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत चोरी गरी भागेका थिए । सो घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रम...
मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २५ उदयपुरका कुनै पनि उम्मेद्धद्धार विरुद्ध उजुरी परेको छैन । प्रतिनिधीसभा तथा प्रदेश सभा निर्बाचन २०७९ मा उदयपुरका दुई क्षेत्रमा प्रतिनिधीसभाका लागी अठ्ठाइस जनाले उम्मेद्धारी दिएका छन । यस्तै प्रदेश सभामा छ््त्तीस जनाले प्रदेश सभामा उम्मेद्धारी दिएका छन । निर्बाचन आयोगले असोज चौविस गते मनोनयन गरेका उम्मेद्धारविरुद्ध उजुरी दिने समय तोकेपनि सो समयमा कुनै पनि उम्मेद्धारविरुद्ध उजुरी नपरेको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा एमाले र सत्तारुढ गठबन्धनविच चुनाबी प्रतिस्पर्धा हुने आकलन गरीएको छ ।...
बोक्सेमा आगलागी हुँदा किराना पसल र मोटरसाईकल जलेर नष्ट

बोक्सेमा आगलागी हुँदा किराना पसल र मोटरसाईकल जलेर नष्ट

Breaking News 1
पूर्णपुष्टि, असोज २५ बोक्से स्थित एक किराना पसलमा गएराती आगलागी भएको छ । त्रियुगा नगरपालिका १० मा रहेको होलसेल किराना पसलमा गएराती ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीले सोही किराना पसल धनीको मोटरसाईकल समेत जलेको छ भने २ सटरमा रहेको किराना पसलमा ठुलो क्षती पुराएको छ । आगलागी बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ भने केकती क्षती भयो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
गाईघाटमा झुण्डियर महिलाले गरिन् आत्माहत्या, घटना शंकास्पद  भएको माईती पक्षको दावी

गाईघाटमा झुण्डियर महिलाले गरिन् आत्माहत्या, घटना शंकास्पद भएको माईती पक्षको दावी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ गाईघाटमा मंगलबार बिहान एक महिलाले झुण्डिएर आत्माहत्या गरेकी छिन्र । उदयपुरको बेलका नगरपालिका १ घर भएकी २९ बर्षिया मनिषा चौधरीले बिहानको ३ बजे राति सलमा पासो लागि आत्माहत्या गरेकी हुन् । त्रिनपा ११ गाईघाट टेम्पुचोक स्थित दिपक सोनीको घरमा मोवाईल पसल गरी भाडामा बस्ने जय प्रकाश चौधरीकी श्रीमतीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । माईती पक्षका अनुसार उनिहरु बिच सँधै झगडा हुने र त्यो समय पनि झगडा भएको जनाएको छ । उनिहरुको डिबोर्स नै हुने पनि कुरा चलेको माईती पक्षहरु बताउँछन् । यसरी दिन रातको झगडाकै कारण घटना संकास्पद रहेको माईतीहरुले दावी गरेका छन् । महिला गर्भवती समते रहेको उनिहरुले जनाए ।...
उदयपुरमा दुई मन्त्री सहित ६४ जनाले दिए उम्मेदवारी

उदयपुरमा दुई मन्त्री सहित ६४ जनाले दिए उम्मेदवारी

Breaking News 1
पूर्णपुष्टि, असोज २४ उदयपुरमा मंसिर ४ का लागि ६४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दुई मन्त्री सहित ६४ जनाको उम्मेदवारी परेको छ । नेपाल नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश नं १ का भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले पनि यस क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभाको लागि ८ स्वतन्त्रसहितको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २८ जना र चार प्रदेश सभाको लागि ३६ जनाको उम्मेदवारी परेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धन, एमाले, साना दलहरु र स्वतन्त्रको गरी १६ जनाको उम्मेदवारी रहेको छ भने २ मा१२ जनाको उम्मेदवारी रहेको छ । निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) मा ११, (ख) मा १३ जनाको उम्मेदवारी रहेका छ भ...
सय उम्मेदवारबाट आयोगले असुल्यो साढे ३ करोड भन्दा बढी जरिवाना

सय उम्मेदवारबाट आयोगले असुल्यो साढे ३ करोड भन्दा बढी जरिवाना

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २४ गते । एक सय जना उम्मेदवारबाट आयोगले साढे तीन करोड ५५ लाख ५० हजार रकम असुल गरेको छ । गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाइ जरिवानामा परेकाहरुले फेरी आगामी चुनावका लागि उम्मेदवार बन्न सो जरिवाना बुझाएका हुन् । अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका तर निर्वाचन खर्च अझै पनि नबुझाएकाहरुले जरिवाना नबुझाएसम्म उम्मेदवार हुन नपाइने व्यवस्था रहेको छ । सोही अनुरुप उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको निर्वाचन आयोगगले जनाएको छ । जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने आयोगले जनाएको छ । त्यस्ता उम्मेदवार बिरुद्ध दावी विरोधको उजुरी दिन सकिने उनले बताए । दावी विरोधको समयसम्म पनि जरिवाना नतिर्नेको उम्मेदवारी खारेज हुनेछ । ...