Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

स्पन्दन सुब्बा ‘द भ्वाइस किड्स सिजन–२’ को विजेता

स्पन्दन सुब्बा ‘द भ्वाइस किड्स सिजन–२’ को विजेता

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेठ ६ । स्पन्दन सुब्बा र्यालिटी सो ‘द भ्वाइस किड्स सिजन–२’ को विजेता भएका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टिम प्रमोद खरेलको समुहबाट प्रतिष्पर्धा गरेका सुब्बाले विजेता हुँदै उपाधि सहित नगद १५ लाख रुपैया प्राप्त गरे । विजेता सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार हस्तान्तरण गरेका हुन् । उपाधिका लागी फिनालेमा आठजनाले प्रतिष्पर्धा गरेका थिए । विजेता सुब्बाले फिनालेमा कोच प्रमोद खरेलको ‘हङगामा भो हङगामा भो’ बोलको गित गाएका थिए । फिनालेमा सबै आठजना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस सिजनको कोचमा प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी र सुशान्त केसी रहेका थिए । भ्वाईस किड्समा कोच प्रमोदले ह्रयाट्रिक गरेका छन् । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार तेस्रो जित हो । ...
बगाहाको ७५ जना किशोरीहरुलाई आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण

बगाहाको ७५ जना किशोरीहरुलाई आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ६ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं. ३ बगाहा स्थित श्री जनप्रेमी रेशमलाल परमानन्द आधारभुत विद्यालयको विद्यार्थी किशोरकिशोरीहरुलाई आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गत विहिवार देखि सुरु गरिएको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)को आयोजनामा भएको दुई दिने आत्मरक्षा सिप सम्बन्धी अभिमुखिकरण कार्यक्रममा ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ओरेक उदयपुरले महिला हिँसा र किशोरीमाथि हुने हिँसा न्यूनिकरण तथा महिलाहरुको हकहितको लागि देशब्यापी विभिन्न कार्यक्रम तथा अभियानहरु आएको ओरेकले जनाएको छ । समुदाय स्तरका किशोरीहरुलाइ विभिन्न समुह तथा सञ्जालमा आवद्ध गराइ,सँजाल निर्माण गरि आफू माथि हुने हिँसाको प्रतिकार गर्न सक्ने क्षमता अभिवृद्धिका लागि सहजिकरण गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको थि...
बेलका टिफर प्रकरण : बालिकालाई पोष्टमाटमका लागि धरान पठाईयो

बेलका टिफर प्रकरण : बालिकालाई पोष्टमाटमका लागि धरान पठाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ६ । पूर्वपश्चिम मदन भण्डारी राजमार्गको रामपुर सडकखण्डमा पर्ने उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ट्रकको ठक्करबाट हिजो दिउसो एक बालिकाको मृत्युपछि आक्रोसित स्थानीयले चारवटा सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदेश २, ०–३–०० ख ४३०९ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ४ वर्षिया ऐल्जिना राना मगरको मृत्यु भएको हो । बालिकाको मृत्युको विषयलाई लिएर आक्रोसित स्थानीयले दुईवटा टिपर र बेलका नगरपालिकाको एक पानी ट्यांकर जलाएका हुन् । चौदण्डीगढी नगरपालिकाको एक वटा दमकलमा तोडफोड गरेर क्षती पुर्याएका छन् । घटनापछि गएराती अबेरसम्म तनावपूर्ण स्थिति बन्यो । प्रहरी र नगरपालिकाको पहलमा पिडित पक्षसंग छलफल गरी सडकबाट बालिकाको शब उठाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने सहमति भएपछि स्थिति केही सामान्य बनेको हो । ट्रकधनी बोलाउने र मृतकको परिवारलाई उचित क्षतीपूर...
चौदण्डीगढीमा पनि पशु तथा कृषि सम्बन्धि हेफर आधारशिल तालिम धमाधम संञ्चालन

चौदण्डीगढीमा पनि पशु तथा कृषि सम्बन्धि हेफर आधारशिल तालिम धमाधम संञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ जेष्ठ । चौदण्डीगढी नगरपालिकामा पनि कृषि र पशु सम्बन्धी हेफर आधारशिल तालिम धमाधम संञ्चालन भैरहेको छ । चौदण्डीगढी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोग र बिकास सहजीकरण संजालको उदयपुरको आयोजनामा उक्त तालिम संञ्चालन भैरहेको छहो । तालिम नगरको १० ओटै वडाहरुमा तालिम संञ्चालन भैरहेको छ । यहाँका नगरवासीहरुलाई पशु तथा कृषि क्षेत्रबाट व्यवसायीकरण गर्दै आम्दानीमा आत्मनिर्भरताको लागि तालिममको आयोजना गरिएको संञ्जालका संस्थापक अध्यक्ष समेत रहेका प्राविधिक सहयोगी राज कुमार राईले बताए । राईका अनुसार चौदण्डीगढीको १० ओटा वडामा करिब ३५ ओटा समुहहरु निर्माणको लक्ष्य सहित तालिम संञ्चालन भैरहेको जनाए । उनले हाल यहाँको समुदायहरु कृषि र पशु पालनको क्षेत्रबाट आर्थिक आम्दानीको कुन अवस्थामा छ र भविष्यमा कुन आधारको सफलता कायम गर्ने बारे तालिमले सहजीकरण गर्ने राईको भना...
बेलकामा स्थानीयहरुद्धारा दुई टिपर सहित ४ सवारीमाथी तोडफोड तथा आगजानी

बेलकामा स्थानीयहरुद्धारा दुई टिपर सहित ४ सवारीमाथी तोडफोड तथा आगजानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ जेष्ठ । बेलका नगरपालिकामा स्थानीयहरुले चार ओटा सवारीमाथी आगजानी तथा तोडफोड गरेको छ । शुक्रबार बेलका नगर ४ लालबजारकी ४ बर्षिया बालिका एल्जिना राना मगरलाई टिपरले ठक्कर दिदाँ मृत्यु भएका थिए । सोही घटनालाई लिएर त्यहाँको स्थानीयहरु आक्रोशित बनेका थिए । टिपर साउ कमल खड्काका अनुसार ठक्कर दिने टिपर सुरक्षित रहेको र निर्दोष टिपरहरुलाई तोडफोड तथा आगजानी गरेको जनाए । ना १ क ९३५८ र म प्र ०३.००१ प ०१३४ नं को निर्दोष टिपर, चौदण्डीगढीको एक दमकल र बेलका नगरका एक ट्याँङकर पनि तोडफोड भएको खड्काले जनाए ।...
बेलका टिपर प्रकरण : क्षती  पुर्ति र कार्वाही गर्ने स्वार्थमा बालिकाको शव धरान पठाईयो

बेलका टिपर प्रकरण : क्षती पुर्ति र कार्वाही गर्ने स्वार्थमा बालिकाको शव धरान पठाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ जेष्ठ । शुक्रबार टिपरको टक्करबाट मृत्यु भएको बालिकाको शव धरान पठाईएको छ । बेलका नगरपालिका ४ लालबजारकी ४ बर्षिय एन्जिला रानामगरलाई टिपरले ठक्कर दिँदा घटना स्थलमै बालिकाको मृत्यु भएका थिए । त्यस पश्चात त्यहाँको स्थानीयहरु आक्रोसित बन्दै अशान्त रुपमा उत्रिएका थिए । स्थानीयहरुले दुईओटा टिपर एउटा दमकल र एउटा ट्याङकरमाथी आगजानी तथा तोडफोड समेत गरेका थिए । बालिकालाई धरान स्थित घोपामा पोष्टमार्टमका लागि पठाईएको हो ।...
३०औ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जलजलेलाई

३०औ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जलजलेलाई

Breaking News 1, खेलकुद, समाचार
बिजय राई पूर्णपुष्टि,जेष्ठ ६ । राष्ट्रिय युवा संघ वडा कमिटि त्रियुगा नगरपालिका वडा नं.१४ साउँनेको आयोजनामा सञ्चालित ३०औँ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जाग्रिति युथ क्लव जललेले हात पारेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुलनाराका साथ शुक्रवार भएको फाईनल खेलमा ११ स्टारलाई ० को विरुद्ध २ गोल गर्दै जलजलेले सहजै उपाधी हात पारेको हो । प्रतियोगिताको अन्तिम फाईनल खेलमा जलजलेको तर्फबाट पहिलो हाफको १०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै जर्सि नम्बर ७ का खेलाडि विशाल चौधरीले टिमका लागि अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लगातार जलजलेकोलागी विशालले थप एक गोल गर्दै उपाधी पक्का गरेको थियो ।प्रतियोगिता भरी ११ स्टारले भने कुनै जवाफि गोल फर्काउँन नसक्दा प्रतियोगिताको उपविजेतामै चित्त बुझाएको छ । फाईनल खेलको उत्कृष्ट गोलरक्षक जल्जलेका तर्फबाट अनिल मगर, ...
चौदण्डीगढी नगरपालिकाको दमकल तोडफोड

चौदण्डीगढी नगरपालिकाको दमकल तोडफोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ जेष्ठ । आगो निभाउन बेलका गएको चौदण्डीगढी नगरपालिकाको दमकलमाथी तोडफोड भएको छ । शुक्रबार बेलका नगरपालिकाको लालबाजरमा टिपरले ठक्कर दिएर ४ बर्षिया बालिकाको मृत्यु भएपछि घटना स्थल तनाव ग्रस्त छ । घटनापछि आक्रोस बनेका स्थानीय आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेका थिए । सोही आगो निभाउन बेलका पुगेका चौदण्डीगढी नगरपालिकाको दमकललाई आन्दोलनकारीहरुले तोडफोड गरेका थिए । बेल्टारका पत्रकार अन्जनी कुमार अधिकारको फेसबुक पोष्टमा दमकल तोडफोड गरिएको जनाईएको छ । अधिकारीले दमकल तोडफोड पश्चात चल्न नसक्ने अवस्था रहेको जनाए ।...
बेलकामा सप्तकोशी विपद् न्युनिकरणको पूर्वतयारी थालियो

बेलकामा सप्तकोशी विपद् न्युनिकरणको पूर्वतयारी थालियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ५ । उदयपुरको बेलका नगरपालिकामा गतबर्ष सप्तकोशीले धार परिवर्तन गरी बस्तिमा पस्दा बिसौं हजार मानिस प्रभावित बनेका थिए । सोही घटनालाई मध्यनजर गर्दै वर्षा सुरु हुनु अगाडी नै जोखिम न्युनिकरणको पूर्वतयारी थालिएको छ । सप्तकोशीका कारण जिल्लाको नगरपालिकामध्ये बेलका नगरपालिका अतिजोखिम युक्त मानिन्छ । प्रदर्शनीकाे भिडियाे : https://youtu.be/NnBxEL8u1UM २०७८ साल साउन १८ गते राती बेलका–८ डुम्रीबोटेबाट पसेको भङ्गालोले १, २, ३ र ९ को बस्तीसमेत डुवानमा परेको थियो । उक्त डुवानमा उद्धारका लागी खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आज सप्तकोशीमा प्राकृतिक विपद्मा परेका मानिसलाई जोगाउन कृतिम घटना अभ्यास गरेको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, बेलका नगरपालिका, रेडक्रस सोसाइटी र भोलन्टियर्स क्रस नेपालको संयुक्त आयोजनामा भेलमा बगेका, डुबानमा परेकालाई उद्धार तथा उपचारका...
बेलकामा टिफरको ठक्करबाट बालिकाको मृत्यु, आन्दोलित स्थानीयद्धारा टिफर आग्जनी

बेलकामा टिफरको ठक्करबाट बालिकाको मृत्यु, आन्दोलित स्थानीयद्धारा टिफर आग्जनी

समाचार
पूर्णपुष्टि,जेष्ठ ५ । उदयपुरको बेलका नगपालिकामा टिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाट रामपुर तर्फ जाँदै गरेको मधेर प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिफरबो ठक्करबाट बालिकाको घट्ना स्थालमै मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीका अनुसार टिफरको ठक्करबाट बेलका नगरपालिका–४, लालबजारका नवराज राना मगरको ४ वर्षिय छोरी एन्जिला राना मगरको मृत्यु भएको हो । टिफर र टिफर चालक कटारी नगरपालिका–२, का २३ वर्षिय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएका छन् । यस्तै घटनाले स्थानीय आन्दोलित भएपछि रामपुरबाट बेल्टार तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को टिफरमाथि आग्जनी गरेको छ । दुर्घटना स्थलमा बाक्लो प्रहरी परिचलान गरेको छ भने पूर्व पश्चिम जाने सवारी साधनहरुलाई विरेन्द्र चोकदेखि तपेश्वरी भागलपुर हु...