Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

विश्वकप २०२६ को लोगो र फाईनल खेलको मिति सार्वजनिक

विश्वकप २०२६ को लोगो र फाईनल खेलको मिति सार्वजनिक

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ४ । फुटबल खेलको महाकुम्भ मानिने फिफा विश्वकप आगामी २०२६ मा हुदैँछ । तर उक्त विश्वकपको लोगो सार्वजनिक गरिएको छ । अगामी सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको लोगो सार्वजनिक गरिएको हो । अझै तिन बर्ष समय रहेको विश्वकपको लागो फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार एक समारोहका बीच सार्वजनिक गरेका हुन् । विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र ५३ वर्षीय इन्फान्तिनोले लोगो अनावरण गरेका हुन् । फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्टको विश्वकपको लोगो सरल डिजाईन हुनुको कारण स्प्रष्ट पारेका छन् । रोमी गाईका अनुसार लोगोले समर्थकहरुलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रंग गरी तीन रोमान्चक तत्वहरुको परिचय गराउँछ । आगामी महिना र वर्ष...
उदयपुरका २९ अगुवा किसानलाई ब्यवसायीक बाख्रापालन सम्बन्धि ३ दिने तालिम

उदयपुरका २९ अगुवा किसानलाई ब्यवसायीक बाख्रापालन सम्बन्धि ३ दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । हुरेण्डेक उदयपुरले उदयपुरका २९ जना व्यवसायीक किसानहरुलाई बाख्रापालन सम्बन्धि ३ दिने तालिम प्रदान गरेको छ । ताप्ली कटारी रौतामाई र त्रियुगाका किसानहरुलाई तालिम प्रदान गरिएको हो । उनिहरुलाई व्यवसाय बाख्रापालनमा सहज बनाउने उदेश्यले तालिम प्रदान गरिएको हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीले बताए । सुवेदीका अनुसार तालिमले किसानहरुलाई प्रविधि ज्ञानमा बिषेश प्राथामिकता दिएको जनाए । किसानहरुमा पसु सम्बन्धि सामान्य खालको ज्ञानहरु नहुँदा आर्थिक क्षेत्रमा ठुलो असर पर्ने गरेको बताए । व्यवसायीक किसानहरुका लागि यो तालिम निकै महत्व हुने संयोजक सुवेदीले जनाए । गाईघाट स्थित मंगलबार बाट सुरु भएको तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा प्राविधिक ज्ञान, बाख्रा खोर सुधार, सरसफाई, बिमाको महत्व, घाँस रोप्ने र उत्पादन गर्ने तरिका र अनुमानको आधारमा खसीको तौल पत्ता लगाउने अभ्या...
विपन्न परिवारहरुलाई बाख्रा वितरण गर्दै हुरेण्डेक उदयपुर

विपन्न परिवारहरुलाई बाख्रा वितरण गर्दै हुरेण्डेक उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ जेष्ठ । हुरेण्डेक उदयपुरद्धारा आर्थिक रुपमा विपन्न परिवारलाई बाख्रा वितरण कार्य संञ्चालन भैरहेको छ । आर्थिक स्थिति कम्जोर भएका करिब ४१ परिवारलाई हुरेण्डेकले धमाधम बाख्रा वितरण गरिरहेको हो । हुरेण्डेक उदयपुरकी जिविको पार्जन परियोजना फिल्ड अधिकृत समिक्षा पाण्डेका अनुसार बाख्रा वितरण कार्य बैशाख ३१ गते बाट सुरु भएको जनाईन् । पाण्डेले कटारी, रौतामाई र त्रियुगामा बाख्रा वितरण कार्य भैरहेको जनाईन् । पाण्डेका अनुसार ४१ घर परिवारलाई २ ओटाको दरले बाख्रा वितरण भैरहेको जनाईएको छ । हाल सम्म रौतामाई ७ मुर्कुचीका ६ घर परिवार र कटारी ९ लिम्पाटारका ७ घर परिवारलाई बाख्रा वितरण गरिसकेको जनाईन् । उनले बाँकी रौतामाई र त्रियुगामा पनि वितरण गर्ने कार्यक्रम रहेको जनाईन् । बाख्रा वितरण सामुदायमा रहेको बिपन्न, कुपोषीत, अपाङ्गता, एकल परिवार र आरसी बालबालिका परिवारलाई गरिरहेको जनाईन् । जिविको पार...
सर्वसाधारणको घरटहरामाथि त्रियुगाको डोजर

सर्वसाधारणको घरटहरामाथि त्रियुगाको डोजर

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ४ । उदयपुरको त्रियुगा नगरपालिकाले आज वडा नं. १२ का सर्वसाधारणको घर, टहरामा डोजर चलाएको छ । सार्बजनिक जग्गाको संरक्षण भन्दै नगरले सनावती चौधरी, महाविर चौधरी, प्रमिला चौधरी, निर्मला चौधरी र रमेश चौधरीको घर तथा टहरामा डोजर चलाएको हो । नगरले भत्काइदिएपछि घरबासविहिन बनेका पिडितहरुले नगरले अन्याय गरेको बताएका छन् । विगत १० वर्ष अघिदेखि बस्दै आएको दावी गरेका उनीहरुले ऐलानी जग्गाको रुपमा अरुबाट किनेको उनीहरुको भनाई छ । त्यहाँको जग्गा विभिन्न ब्यक्तिहरुबाट किनबेच हुदै अहिलेको घर बनेको तमसुकहरुबाट देखिन्छ । उक्त जग्गामा आफुहरुको हक लाग्ने दावी गर्दै उनीहरुले नगरले अन्याय गरेको गुनासो गरेका छन् । कार्यवाहक वडाध्यक्ष अनिता थापाका अनुसार करिब ९ कठ्ठा सार्बजनिक जग्गामा बनेका टहराहरु हटाइएका हुन् । अदालतले नदि उकास सार्बजनिक जग्गा भनेकोले नगरले संरक्षण गरेको उनको भनाई छ ।...
राप्रपाले भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गर्ने

राप्रपाले भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गर्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदाका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ। राप्रपाका उपाध्यक्ष रोशन कार्कीले आज दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न लागेको बताएका छन् । उनका अनुसार पार्टी केन्द्रिय समितिले जेठ १, २ र ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार नै प्रदर्शन गर्न लागेको हो । राप्रपाको बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो भने माओवादी लडाकु शिविर प्रकरण, ललिता निवास काण्ड, एनसेल आदि सतहमा आएका विषय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो । आजको विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम...
नक्कली परिचय पत्र देखाई ‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायी धम्क्याउने चार जना पक्राउ

नक्कली परिचय पत्र देखाई ‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायी धम्क्याउने चार जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ४ । चितवनमा नक्कली परिचय पत्र देखाएर ‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायीलाई धम्क्याउने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार उनिहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको हो । भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र तथा केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थाल...
रियललाई हराउँदै सिटी च्याम्पियन लिगको फाईनलमा

रियललाई हराउँदै सिटी च्याम्पियन लिगको फाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ४ । युरोपियन च्याम्पियन लिगको सेमिफाईनल खेलमा स्पानिस क्लब रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यान्चेष्टर सिटी फाईनलमा प्रवेश गरेको छ । रियल र सिटि बिचको पहिलो सेमिफाईनल खेल १–१ को बराबरीमा सकिएको थियो भने बुधबार राती भएको दोस्रो लेगमा सिटीले ४–० गोल अन्तरले रियललाई हराउँदै समग्रमा ५–१ को जित सहित फाईनलमा प्रवेश गरेको हो । घरेलु मैदान एतिहाड स्टेडियममा भएकोे खेलको २३ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने खेलको ३७ औं मिनेटमा दोस्रो गोल गर्दै आग्रता दोब्बर बनाए । त्यसपछि ७६ मिनेटमा रियलका मिलिटाओ अकान्जीले आत्मघाती गोल गरे भने खेलको इन्जुरी टाईममा जुलियन अल्भारेजले गोल गर्दै सिटीले रियलमाथि सानदार जित निकालेको हो । सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। २०२१...
कटारी खानेपानी तथा उपभोक्ता समितिको अध्यक्ष पदका लागि ४ जनाले दिए उमेद्धारी

कटारी खानेपानी तथा उपभोक्ता समितिको अध्यक्ष पदका लागि ४ जनाले दिए उमेद्धारी

समाचार
पूर्णपुष्टि,जेष्ठ ४ । उदयपुरको कटारी नगरपालिकामा अवस्थित कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति तथा तेस्रो सहरी खानेपानी आयोजनाको नयाँ नेतृत्वमा ४ जनाले उमेद्धारी दर्ता गराएको छ । बुधवार आगामी जेष्ठको ६ गने हुन गइरहेको निर्वाचनका लागि घमण्डबहादुर खत्री , दोजराज पौडेल , रोहित लामा र क्षेत्रबहादुर तामाङ्गले समितिको अध्यक्ष पदमा आफ्नो उमेद्धारी दर्ता गराएको हो । त्यस्तै महिला उपाध्यक्षका लागि विमला खत्री राउत, सरिता श्रेष्ठ र हिराकुमारी भट्टराईको उमेद्वारी दिएकी छिन् भने खुल्ला उपाध्यक्ष पदका लागि पुष्पसुन्दर टक्सारी र सुरेन्द्र जयसवालको उमेद्वारी दिएका छन् । यता सचिव पदमा भने उमापति वास्तोला र दिलबहादुर थापाले उमेद्वारी दर्ता गराएका छन् । कोषाध्यक्षमा धिरज खड्का र मोहनबहादुर कार्कीको उमेद्वारी परेको छ । त्यसैगरी ४ महिला सदस्यका लागि ६ जनाले उमेद्वारी दर्ता गराएका छन् । जसम...
रियल मड्रिड विरुद्ध ४ गोल गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड विरुद्ध ४ गोल गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

खेलकुद
पूर्णपुष्टि,जेष्ठ ४ । म्यानचेस्टर सिटीले साविक विजेता रियल मड्रिडलाई हराउँदै यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश पाएको छ । गएराति इत्तिहाद स्टेडियम म्यानचेस्टरमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जितसहित सिटी फाइनलमा पुगेको हो । सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एकरएक गोल गरे । सिटी सन् २०२०र२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो । रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग जुन १० तारिखमा फाइनले खेल खेल्ने छ ।...
घट्यो लामो दूरीको गाडी भाडा, यस्तो छ नयाँ भाडा दर

घट्यो लामो दूरीको गाडी भाडा, यस्तो छ नयाँ भाडा दर

समाचार
पूर्णपुष्टि,जेष्ठ ४ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा दर घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।यस्तै, काठमाडौं-अत्तरीया-चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरीया-सिलगढीको २४०८, काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ । त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा (९२२ किमी)...