Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

आज विश्व रेडक्रस दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

आज विश्व रेडक्रस दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

समाचार
पूर्णपुष्टि,वैशाख २५ । आज अंग्रेजी महिनाको ८ तरिक अर्थात विश्व रेडक्रस दिवस । रेडक्रस ‘सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व रेडक्रस दिवस मनाइँदैछ । नेपाल रेडक्रस सोसाइटीले चेतनामूलक ¥याली, विभिन्न प्रतियोगिता तथा भूकम्प प्रतिकार्यका सन्दर्भमा विभिन्न सहयोगी महानुभावलाई सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसको अन्तराष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्रा्ष्ट्रिय महासङ्घ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील राष्ट्रिय सोसाइटी रेडक्रस अभियानका धरोहर भएको बताउनुभयो । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले गत आर्थिक वर्षमा मात्र विपद् प्रभावित तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी मानिस लाभान्वित भएको जानकारी दिनुभयो । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन म...
युवा संघ नेपाल त्रिनपा १४ को जिम्मेवारी किशोर राईलाई, साउनेमा फुटवल प्रतियोगिता गराईने

युवा संघ नेपाल त्रिनपा १४ को जिम्मेवारी किशोर राईलाई, साउनेमा फुटवल प्रतियोगिता गराईने

Breaking News 1, खेलकुद, राजनीति, समाचार
पूर्णपुष्टि, २४ वैशाख । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिका १४ को नेतृत्वमा किशोर राई सर्वसहमत चयन भएका छन् । उनि सहित उपाध्यक्षमा जिवन मगर पनि चयन भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे तथा अग्रज नेताहरु ईश्वरमणी राउत, बैकुण्ठ दाहाल र युवा नेता मन्दीप राई सहितको उपस्थितिमा नेतृत्व चयन कार्यक्रम भएका थिए । कार्य समितिमा अन्य सदस्य तथा पदाधिकारीहरु भने पुरानै रहेका छन् । केहि समय अघि देनी नेतृत्वको केहि पदाधिकारीहरु खाली रहेपछि राईलाई अध्यक्ष र मगरलाई उपाध्यक्षमा चयन गरिएका थिए । राई इमान्दारी र कर्तव्यनिष्ठ व्यक्तित्वका रुपमा आपुलाई प्रस्तुत गर्दै गाउँटोलमा छाएका व्यक्ति हुन् । आफुले १४ नं वडाका युवाहरुलाई समेटेर नेतृत्व गर्दै गर्दा एक खुसी र अर्को चुनौती पनि रहेको जनाए । उनले पार्टी भित्रका अग्रज र सहकर्मीहरुलाई इमान्दारी र कर्तव्यनिष्ठ भए...
दिप्रुङ चुइचुम्मामा महिला जनप्रतिनिधि परिवाका सदस्यहरुलाई अभिमुखीकरण

दिप्रुङ चुइचुम्मामा महिला जनप्रतिनिधि परिवाका सदस्यहरुलाई अभिमुखीकरण

समाचार
पूर्णष्टि,वैशाख २४ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा श्री लिड्स नेपाल : महिला जनप्रतिनिधि परिवारका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आईतवार CDWN(Center For Dalit Women Nepal) द्वारा आयोजित Swiss Agency for Development and Cooperation (SDC) र Australian Government-Department of Foreign Affairs and Trade को आर्थिक सहयोग तथा आई.एफ.ई.एस.सँगको सहकार्यमा "शि लिड्स-महिला नेतृत्व" परियोजना अन्तर्गत गाउँपालिकाको सभाहलमा अभिमुखीकरण गरिएको हो । निर्वाचित महिला जनप्रतिनिधिहरुको परिवारका सदस्य अन्तर्गत पुरुष सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी महिलाहरुलाई संविधान सभा सदस्य दुर्गा जयन्ती राई र लक्ष्मी कुमार राईले प्रशिक्षण गरेका थिए ।...
विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सहजताका लागि इलोक्ट्रोनिक चुलो वितरण

विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सहजताका लागि इलोक्ट्रोनिक चुलो वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख २४ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७मा शिक्षक तथा विद्यार्थीहरुलाई सहजताका लागि इलोक्ट्रोनिक चुलो वितरण गरिएको छ । आईतवार वडाले एक कार्यक्रमको आयोजना गरी ७ नम्बर वडा भरी रहेका ९ वटा विद्यालयहरुलाई आवश्यक चुलो वितरण गरेको हो । कार्यक्रममा उदयपुरगढी गाउँपालिका–७,का वडा अध्यक्ष भुवन केप्छाकी मगरले ९ वटै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई संयुक्त चुलो हस्तान्तरण गरेका छन् । अध्यक्ष मगरले सामुदायीक विद्यालयमा दैनिक जसो विद्यालय संञ्चालन हुँदै गर्दा विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई चियाँ, नास्ता विद्यायमै बनाएर खान सक्ने व्यवस्थाका लागि वडाले यो सानो कदम चालेको बताए । दैनिक जसो घरबाट खाजा वा खाना नखाई आएकाहरुलाई विद्यालयमै यस्तो व्यवस्था भएपछि शिक्षक तथा विद्याथीहरुलाई सहजता हुने उनको भनाई छ ।...
नेपालमा थप ३२ जना कोरोना संक्रमित पुष्टि

नेपालमा थप ३२ जना कोरोना संक्रमित पुष्टि

समाचार
पूर्णपुष्टि,वैशाख २४ । पछिल्लो २४ घण्टा उता नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १९६४ जनाको नमूना परीक्षण गरिएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर सक्रिय कोभिड संक्रमितको संख्या १३३ जना पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये २० जना संक्रमित संस्थागत आइसोलेशनमा ८ जना आइसियु र एकजना भेन्टिलेटरमा उपचाररत छन्।...
नक्कली कागजातबाट नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

नक्कली कागजातबाट नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

समाचार
पूर्णपुष्टि,बैशाख २४ । नक्कली कागजातबाट नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिभिन्न स्थानबाट पक्राउ गरेको १० जना भारतीय नागरिकलाई काठमाण्डौँ उपत्यका अनुसन्धान कार्यालयले आईतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत बिहारका ५५ बर्षीय भरतप्रसाद गुप्ता, ३० बर्षीय राहुल गुप्ता, ५० बर्षीय ज्ञानमति देवी गुप्ता ३९ बर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेका छन् । सन् २०२१ देखि अहिलेसम्म पनि भारतीय मतदाता परिचय पत्रमा नाम रहेका उनिहरुले रूपन्देही, बारा, पर्सा लगायतका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको नागरिकता लिएका हुन्।...
उदयपुरमा विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरमा विभिन्न मुद्धाका फरार ६ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका ६ फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रमस त्रियुगा नगरपालिका–३, भुल्के का २३ बर्षीय मो.कलाम मोदिन, त्रियुगा–१२ का २७ बर्षीय मिथुन चौधरी, त्रियुगा–१२ का पशुपती चौधरी, त्रियुगा–४ का होम बहादुर मगर, त्रियुगा–७ का ४० बर्षीय केशर बहादुर राई र त्रियुगा–३ मोतिगडा का ६४ बर्षीय एक पूरुष रहेका छन् । जिल्ला अदालत उदयपुरले कलाम मोदिनलाई चोरी मुद्धामा ११ महिना ४ दिन कैद र दश हजार जरिवाना तोकेको थियो । मिथुन चौधरीलाई कुटपिट मुद्धामा पाँच हजार जरीवाना तोकेको थियो । यस्तै पशुपति चौधरीलाई कुटपिट मुद्धामा रु.पाँच हजार जरिवाना तोकेको थियो । होम बहादुर मगरलाई लागुऔषध मुद्धामा एक बर्ष ,नौ महिना सोह्र द...
आर्थिक अनियमितता भएको भन्दै जनप्रशासन क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी

आर्थिक अनियमितता भएको भन्दै जनप्रशासन क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २४ । आर्थिक अनियमितता भएको भन्दै जनप्रशासन क्याम्पस बल्खुमा विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको छ । स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी, छात्रवृत्ति बाफतको रकम हिनामिना भएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम पनि हिनामिना भएको उनीहरुको दाबी छ । अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा आज (आईतबार) देखी अनिश्चित कालका लागी तालाबन्दी गरिएको उल्लेख छ । यो विषयबारे मिडियामा समाचार सार्वजनिक भएपछि निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दासमेत बेवास्ता गरेकाले तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख छ । विभिन्न विद्यार्थी संगठनले निकालेको विज्ञप्तीमा स्वतन्त्र विद्यार्थी नेपालका नितेश बस्नेत, अखिल क्रा...
भारतीय अभिनेता आमिर खान नेपालमा

भारतीय अभिनेता आमिर खान नेपालमा

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख २४ । भारतीय बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । खान आईतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जनाएको छ । बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन नेपाल आएको खान १० दिनसम्म ध्यान केन्द्रमा रहने विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । यसअघि राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा खान २०१४ मा नेपाल आएका थिए ।...
चौदण्डीगढीको सगरमाथा आधारभुत बिधालयमा सप्ताहा महापुराण

चौदण्डीगढीको सगरमाथा आधारभुत बिधालयमा सप्ताहा महापुराण

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा सप्ताहा महापुराण लगाईएको छ । बिद्यालयले आधारभुतबाट माद्यामिक स्तरसम्म पुर्याउने उदेश्यका साथ श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना गरेको हो । बिद्यालयले आयोजना गरेको महापुराण शनिबार कोशी प्रदेशका उपसभामुख श्रीजना दनुवारले उद्घाटन गर्नुभएको थियो । उप सभामुख दनुवारले उद्घाटन समारोहमा शिक्षा जस्तो पवित्र क्षेत्रमा धार्मिक अनुस्ठानको आयोजना गरेर बिधालयको शैक्षिक सुधार गर्ने अभियान सफल होस भन्ने सुभकामान दिदैँ पवित्र कार्यसफल बनाउन आफ्नो ब्यक्तिगत तर्फवाट, कोशी प्रदेशका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहेको बताएकी थिईन् । श्रीनिवासचार्य स्वामी महाराजको मुखारबाट संगितमय कथा वाचन गर्ने यस महायज्ञबाट सकंलन हुने रकमले स्कुल बस खरिद गरेर बिद्यालयलाई आधारभुत तहबाट माध्यामिक तहमा बृद्धी गरिने सो...