Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

अन्तर क्लब स्तरिय डेड लिफ्ट प्रतियोगिको उपाधि अभिषेक मगर र सोना राईलाई

अन्तर क्लब स्तरिय डेड लिफ्ट प्रतियोगिको उपाधि अभिषेक मगर र सोना राईलाई

Breaking News 1
पूर्णपुष्टि, जेठ १८ । उदयपुरमा अन्तर क्लब स्तरिय डेड लिफ्ट प्रतियोगिता २०८१ को उपाधी अभिषेश मगर र सोना राईले जितेको छ । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ शुक्रबार सम्पन्न प्रतियोगितामा पूरुष तर्फ अभिषेक मगर र महिला तर्फ सोना राईले उपाधि जित्न सफल भएका हुन् । डि.एन.वि. फिटनेस एन्ड हवद्धारा आयोजित अन्तर क्लब स्तरिय डेड लिफ्ट प्रतियोगितामा मगरले १८०/१४५ गरी २८० के.जी. र राईले ९०/१०० गरी १ सय ९० के.जी. को डेड लिफ्ट उचाल्दै विजेता बनेको हो । पूरुष तर्फ अरुण कुमार श्रेष्ठ दोस्रो र मोहम्मद राहिद खान तेस्रो भएका छन् भने महिला तर्फ कृतिका भगत दोस्रो र भुमिका तमाङ्ग तेस्रो भएका छन् । प्रतियोगिता विजेताले नगद रु २ हजार, दोस्रो र तेस्रोले क्रमश १५ सय र १ हजार रुपैया प्राप्त गरेका छन् । पूरुष तर्फ दोस्रो स्थानका श्रेष्ठले १३५÷१४० गरी २७५ के.जी. र तेस्रो स्...
सामुदिायक वन उपभोक्ता महासंघ उदयपुरले मनाए २९ औँ स्थापना दिवस

सामुदिायक वन उपभोक्ता महासंघ उदयपुरले मनाए २९ औँ स्थापना दिवस

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ जेष्ठ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल उदयपुरले २९ औँ स्थापना दिवस मनाएको छ । झण्डै ४ सय ओटा वन समुदायहरुको पदाधिकारीहरुको उपस्थितिमा महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारी महासंघको पूर्व अध्यक्ष तथा कोशी प्रदशे वन पर्यटन तथा वातावरण मन्त्रालयका मन्त्री नारायण बुर्जा मगरलाई सम्मान पनि गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिति उदयपुरले गरेको भव्य सम्मान कार्यक्रममा मगरलाई खादा र सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमका पूमुख अतिथि समेत रहेका मगरले महासंघलाई धन्यवाद व्यक्त गरे । उनले दुखले सामुदायिक वन र महासंघको कार्यनिति र सहजतालाई यहा सँम्म ल्याईएको जनाए । अहिले महासंघ र सामुदायिक वनहरु सहज रुपमा संञ्चालन हुनका लागि बिगतमा आफुहरुले ठुलो मेहनत र संघषै गरेको उनले सम्झीए । मगर आफु पनि सामुदायिक वनको अध्यक्ष तथा महासंघको अ...
सामुदायिक वन महासंघकाे स्थापना दिवसमा वनमन्त्रीलाई सम्मान

सामुदायिक वन महासंघकाे स्थापना दिवसमा वनमन्त्रीलाई सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १८ । सामुदायिक वन उपभाेक्ता महासंघ, जिल्ला महासंघ उदयपुरले २९ ओैं स्थापना दिवसमा पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई आज सम्मान गरेकाे छ । महासंघका पूर्वअध्यक्षसमेत रहेका मन्त्री बुर्जामगरलाई दाेसल्ला ओढाई सम्मान गरिएकाे हाे । महासंघले सम्मानपत्रसमेत प्रदान गरेकाे थियाे । काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले कदरपत्र प्रदान गर्दै मन्त्रि बुर्जा मगरलाई सम्मान गर्नुभयाे । "वनकाे दिगाे ब्यवस्थापन र सामुदायिक अधिकार, सुशासन र हरित अर्थतन्त्र समृद्धिकाे आधार" भन्ने नाराका साथ आयाेजित कार्यक्रममा सामुदायिक बनकाे याेगदानकाे चर्चा गरिएकाे थियाे । कानुनी जटिलताका कारण पानमा दर्ता हुन नसकेका वन समुहहरुलाई यसवर्षकाे फागुन मसान्तसम्म सरल प्रक्रियाकाे अबसर रहेकाे जनाईएकाे छ साथै वन डिभिजनले लगाएका केही अंकुश हटाउनेतर्फ लाग्ने बताईएकाे छ। कार्यक्रमलाई सम्बाेधन गर्द...
नगरपालिकाले समयमा फोहोर नउठाएको भन्दै बेल्टारमा स्थानीयको बिरोध

नगरपालिकाले समयमा फोहोर नउठाएको भन्दै बेल्टारमा स्थानीयको बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ जेष्ठ । चौदण्डीगढी नगरपालिका स्थित रहेको बेल्टार बजारको मुख्य सडकहरुमा फोहोरको डँगुर थुप्रिएको छ । नगरले समयमा फोहोर नउठाएको भन्दै स्थानीय तथा बजार आसपासको ब्यपारीहरुले फोहोर सडकमा राखेर बिरोध जनाएको छ । फोहोर व्यवस्थापनका लागि दिर्घकालिन समाधान नहुँदा समस्या आएको भन्दै नगरले फोहोर व्यवस्थापन गर्न नसकेको जनाएको छ । नगरले बिषेशगरी बजार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको जनाएको छ । रजनिती दल, वडा अध्यक्षहरु संग पटक पटक छलफल र संवाद गरेको भएपनि दीर्घकालीन ब्यबस्थापन अवलम्बन नहुदा बजार क्षेत्रको फोहोर ब्यबस्थापनमा समस्या हुँदै आएको नगरको भनाई छ । यता स्थानीयहरुले भने दिगो समधान नभए सम्म फोहोर उठाउन नदिने जनाए । सिमित समयको लागि केहि समय मात्रै फोहोर उठाएर नहुने यसका लागि दिर्घकालिन समाधान लिएर नगरले फोहोर व्यवस्थापन गर्नु पर्ने उनिहरुको अडान छ । फोहोर व्यवस्...
रौतामाई ४ मा माओवादीको नयाँ वडा कमिटी गठन

रौतामाई ४ मा माओवादीको नयाँ वडा कमिटी गठन

Breaking News 1, समाचार
पूार्णपुष्टि, १८ जेष्ठ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएको छ । कृष्ण बहादुर रोक्काको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा टेक बहादुर पाठक, सचिवमा यन्द्र राज राई, सहसचिवमा गोविन्द मग्राती, कोषाध्यक्षमा लिला राई रहेका छन् भने अन्य अन्य २० जना भने सदस्यहरु छन् । नेकपा माओवादी पुर्वेली संगठन सृदुढिकरण अभियान अन्तर्गत पालिकामा वडा सम्मेल लगायतका कार्यक्रमहरु भएको छ ।  ...
बन क्षेत्रमा अबैध उत्खनन्, स्थानीयले गरे विराेध

बन क्षेत्रमा अबैध उत्खनन्, स्थानीयले गरे विराेध

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १७ । त्रियुगा नगरपालिका- १ रुपनीमा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको छ । बाउना सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा गिटि, वालुवा ढुंगा अबैंधरुपले उत्खनन गरिरहेको स्थानीयले बताएका छन् । पक्की सडक निर्माणका लागि भन्दै ठेकेदार चुरिया निर्माण सेवा कम्पनीले अबैंधरुपले उत्खनन् गरिरहेको स्थानीयको आरोप छ । डोजर र टिफर चलाएर उत्खनन् गरेका थिए । दुइवटा टिफरले ५० टिपबढी ओसारेका थिए । अबैधरुपले उत्खनन् थालेपछि स्थानीय र बन समुहले रोक लगाएको सामुदायिक वन अध्यक्ष चक्रबहादुर राउतले बताउनुभयो । विरोधपछि बन कर्मचारी र प्रहरीसमेत आएर रोक लगाएको तर, उत्खनन् गर्नेलाई कुनै कारवाही नचलाएको उहाँले बताउनुभयो । सरकारको मापदण्ड र नियम अनुरुप अनुगमन, निरिक्षण नै नगरी बन क्षेत्रमा उत्खनन् भइरहेको स्थानीयको भनाई छ । स्थानीय र सामुदायिक वन समुहले रोक्न खोजे पनि ठेकेदारले जबरजस्ती उत्खनन् गरिरहेको ...
प्रहरी हौँ भन्दै सुन पसल लुटपाट गर्ने समुहका एक जना पक्राउ

प्रहरी हौँ भन्दै सुन पसल लुटपाट गर्ने समुहका एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १७ । काठमाण्डौँमा प्रहरी हौँ भन्दै सुन पसल लुटपाट गर्ने समुहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाइन रहेका छन् भने ३ जना अझै फरार रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पाइन र उनको समूहले गत जेठ १३ गते बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए । राति करिब ११ बजे पाइनको समूह सुन पसलका सञ्चालक जय विक्रम विकको डेरामा गई ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएकाको प्रवक्ता रेग्मीले बताए । पसल खोलेपछि विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभि...
नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १७ । म्याग्दीमा एक १३ बर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छन् पक्राउ । पर्नेमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटा रहेका छन् । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
वन समुहमाथिकाे अंकुश हटाउन माग https://wp.me/pbHTHl-kYL

वन समुहमाथिकाे अंकुश हटाउन माग https://wp.me/pbHTHl-kYL

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १६ । सामुदायिक वन महासंघ नेपाल उदयपुरले वन उपभाेक्ता समुहकाे खातामाथि डिभिजन वन कार्यालयकाे खातामाथिकाे अंकुश नियन्त्रण खुल्ला गर्न माग गरेकाे छ । जिल्ला महासंघका अध्यक्ष कुशलबाबु बस्नेतले उदयपुरबाट दुइटै डिभिजन वन कार्यालयलाई पत्र पठाउदै वन समुहकाे खाता माथि अंकुश रहेकाेमा खुल्ला गर्न अनुराेध गरेकाछन् । समुहकाे स्वयक्ततामाथिकाे अंकुश खुल्ला गरि सबै वन समुहलाई स्वतन्त्र ढंगले बढि बढ्न दिन माग गरिएकाे छ ।...
त्रिनपाका विद्यालयहरुलाई २ दिन बिदा

त्रिनपाका विद्यालयहरुलाई २ दिन बिदा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ दिनको बिदा दिईएको छ । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत शिव कुमारी राउतले आज एक विज्ञप्ती निकाल्दै नगरपालिका भित्र संञ्चालित सबै विद्यालयहरुलाई जेठ १७ र १८ गते बिदा दिईएको जानकारी गराएका छन् । केही दिन देखी अत्याधिक गर्मी बढेको कारणले विद्यार्थिहरुलाई पठनपाठनमा समस्या भएको भन्दै विद्यायलहरुले गुनासो गरेकोले नगरपालिकाको आजको बैठकले बर्षे बिदाबाट मिलान हुने गरी २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।  ...