जय हो माघी गितको भोडियो सार्वजनिक
पूर्णपुष्टि, पौष २९
उदयपुर । जय हो माघी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी सगरमाथा मिडिया एन्ड इन्टरटिमेन्टको अफिसिएल युटुव च्यानल वाट सार्वजनिक भएको हो ।
मलिथम थारु सेवा समाज उदयपुको उत्पादन रहेको सासंस्कृतिक भिडियो निमार्ण भएको हो । थारु समुदायको मौलिक पर्व माघे संक्रन्तीको अवसर पाररे उदयपुर जिल्लाकै पहिलो सास्कृति गितको शव्द तथा संगित भिभास चौधरीको रहेको छ भने स्वर आरसी चौधरी,भिभास चाधरी,विजय चौधरी र चर्चित गायिका अनु चौधरीले दिएकी छिन् ।
भोडियामा मुख्य भुमिकामा कलाकार सविता चौधरी,सवी चौधरी,सम्झना लेखी,आरसी चौधरी,उदयनरायण चौधरी,डिएन खोहरीया थारु,सिमा चौधरी,भिभास चौधरी र विजय चौधरीको अभिनय हेर्न सकिन्छ ।
भोडियोको निर्देशन जनक चौधरीले गरेका छन् भने छयांकन सुमन तामाङ र कोशि भिजन टिमको रहेको छ । अडियो अरेन्ज गनेश चौधरीले गरेका छन् र ...









