Wednesday, July 15News That Matters

स्वास्थ्य

उदयपुरमा ९ संक्रमित थपिए, नेपालमा २,०७२ कोरोना मुक्त

उदयपुरमा ९ संक्रमित थपिए, नेपालमा २,०७२ कोरोना मुक्त

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ उदयपुरमा आज (मंगलबार) थप ९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ३ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा ४ पुरुष र २ महिला गरी ६ जना, चौदण्डीगढीमा २ जना पुरुष र बेलकामा पनि १ जना पुरुषमा संक्रमण देखिएको हो । कोरोनालाई जितेर थप १६ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ८०५ पुरुष र १ हजार ५३८ जना महिला गरी ३ हजार ३३४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । जिल्लामा ४० पुरुष र ४० महिला गरी ८० जना कुल सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्...
उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा आज (सोमबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ महिला र ५ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४६६ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र ४ पुरुष गरी ६ जना, कटारीमा २ महिला र १ पुरुष गरी ३ जना र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको छ । जिल्लामा १ हजार ५२८ महिला र १ हजार ७९९ पुरुष गरी जिल्लामा कुल ३ हजार ३२७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा ४७ महिला र ४० पुरुष गरी ८७ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा ३ संक्रमित थपिए, ३३२२ संक्रमण मुक्त

उदयपुरमा ३ संक्रमित थपिए, ३३२२ संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० उदयपुरमा आज (आइतबार) थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४५५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाँउपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ का १ जना ७० वर्षीय पुरुष र वडा नम्बर ११ का २७ वर्षीया १ महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङ गाउँपालिका वडा नम्बर २ का १ जना बालकमा संक्रमण देखिएको छ । जिल्लामा कोरोनालाई जितेर १ हजार ७९७ पुरुष र १ हजार ५२५ महिला गरी कुल ३ हजार ३२२ जना रहेका छन् । हाल जिल्लामा सक्रिय संक्रमित ३७ पुरुष र ४४ महिला गरी ८१ जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा कोरोनाले ३६ महिला...
उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ उदयपुरमा आज (शुक्रबार) थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र २ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४४८ जना पुगेको छ । थपिएका संक्रमितहरु सवै त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नं ११ का २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण देखिएको छ, भने त्रियुगाकै वडा नं १० र ५ का १÷१ जना  महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार ५३२ महिला र १ हजार ७७४ गरी कुल ३ हजार ३०६ जना कोरोना मुक्त भएका छन् । जिल्ला सक्रिय संक्रमित ४७ महिला र ४३ पुरुष गरी ९० जना रहेका छन् । कोरोनाबाट जिल्लामा १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा थप एक महिलामाा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक महिलामाा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ उदयपुरमा आज (बुधबार) थप एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिका–११ का २२ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार कोरोनालाई जितेर थप २० जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५०० महिला र १ हजार ७७१ पुरुष गरी कुल ३ हजार २७१ जना पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५० महिला र ५१ पुरुष गरी कुल १०१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा आज एक महिलामा मात्र कोरोना संक्रमण पुष्टि

उदयपुरमा आज एक महिलामा मात्र कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १५  उदयपुरमा कोरोना संक्रमणदर घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरलेको तथ्याङकले देखाएको छ । आज (मंगलबार) एक जना महिलामा मात्र संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० को ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४२३  जना पुगेको छ । स्वास्थ्या कार्यालयका अनुसार जिल्लामा १ हजार ५०२ महिला र १ हजार ७४९ पुरुष गरी ३ हजार २५१ जना कोरोना मुक्त भएका छन् । जिल्लामा  ५७ महिला र ६३ पुरुष गरी १२० जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड भ्याक्सीन लगाएकालाई आजबाट दोस्रो मात्रा लगाउन सुरु

उदयपुरमा कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड भ्याक्सीन लगाएकालाई आजबाट दोस्रो मात्रा लगाउन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १५  उदयपुरमा २०७७ साल फागुन र चैत्र महिनामा कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएकालाई आजबाट दोस्रो मात्राको खोप लगाउन सुरु गरीएको छ । पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका लक्षित वर्गलाई यो खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार साविकै खोपकेन्द्रहरुबाट दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । त्रियुगा नगरपालिका अन्तर्गतको खोपकेन्द्रहरुमा भदौ १५ देखी १८ गते सम्म खोप लगाईने छ । त्यस्तै, चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका खोपकेन्द्रहरुमा भदौ १५ देखी १९ गते सम्म खोप लगाउने कार्याक्रम रहेको छ । लिम्चुङबुङ र रौतामाई गाउँपालिका अन्तर्गतकाका खोपकेन्द्रहरुमा भदौ १७ देखी २० गते सम्म खोप लगाइने छ । उदयपुर जिल्ला अस्पतालमा भदौ १७ र २० गते मात्र खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जना...
नेपालमा थप २,०६५ जनामा कोरोना पुष्टि, २,३३७ जना संक्रमण मुक्त

नेपालमा थप २,०६५ जनामा कोरोना पुष्टि, २,३३७ जना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ नेपालमा वितेको २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । वितेको २४ घण्टामा थप २५ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ७ लाख ८ हजार २३० जना पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ९२...
उदयपुरमा थप १६ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३९७ पुग्यो

उदयपुरमा थप १६ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३९७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ उदयपुरमा आज (शुक्रबार) थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ६ पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३९७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका साथै रौतामाई गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ महिला र ४ पुरुष गरी ९ जना, बेलकामा १ महिला र १ पुरुष गरी २ जना, चौदण्डीगढीमा ३ महिला र १ पुरुष गरी ४ जना र रौतामाईमा १ जना महिलामा संक्रमण देखिएको हो । थप १६ जनाले कोरोनालाई जितेर घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४७३ महिला र १ हजार ७१७ पुरुष गरी ३ हजार १९० जना पुगेको छ । जिल्लामा ७७ महिला र ७८ पुरुष गरी कुल १५५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हालसम्म कोरोना...
उदयपुरमा कोरोना संक्रमणदर घट्यो, ४ थपिए, २२ निको र ५२ को मृत्यु

उदयपुरमा कोरोना संक्रमणदर घट्यो, ४ थपिए, २२ निको र ५२ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ९ उदयपुरमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमणदर घट्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज (बुधबार) २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३७१ जना पुगेको हो । थपिएका संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाको रहेका छन् । त्रियुगाको वडा नम्बर ८ का १ महिला र वडा नम्बर ४ का २ पुरुष गरी ३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन प्रसाद सूवेदीले जानकारी दिनुभयो । सूवेदीका अनुसार कटारीको वडा नम्बर ११ मा १ जना महिलासहित आज ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार थप २२ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४५२ महिला र १ हजार ६९२ पुरुष गरी ३ हजार १४४ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमित ८० महि...