Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

राष्ट्रपति चयनका लागि मतदानको तयारी तिव्र, आजै मत परिणाम आउने

राष्ट्रपति चयनका लागि मतदानको तयारी तिव्र, आजै मत परिणाम आउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २५ । आज देशले तेस्रो राष्ट्रपति पाउने भएको छ । राष्ट्रपतिको लागि निर्वाचन आज हुने र परिणाम बेलुका ७ बजेभित्रै ल्याउने तयारी भैरहेको छ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।...
सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ गते । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–६ बस्ने १७ बर्षीय सुदिप बिष्ट रहेका छन् । हिजो मंगलबार अन्दाजी साढेँ १० बजेको समयमा सुदिप बिष्ट र बेलका नगरपालिका ४ गुरुङ चौरी बस्ने १७ बर्षीय जनम गतराज सप्तकोशीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बिष्ट पनिमा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएको खबर पश्चात अस्थाई प्रहरी पोष्ट कोठु, ई.प्र.का. रामपुर ठोक्सिलाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहीनी मुख्यालय ईटहरीबाट आएको शसस्त्र प्रहरी गोताखोरकोे संयुक्त टोली घटना स्थलमा खटिएको थियो । बालकको खोज तलास गर्ने क्रममा बेलुका ४ बजे पौडी खेलेको स्थानबाट अन्दाजी १०० मिटर तलतिरबाट बिष्टको लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका (डिएसपी) राकेश पोदारले जनाकारी दिए ।...
इन्जिनियरिङको डिग्रि सेकेण्ड टपरमा ‘उदयपुरका अबिशेक राजा शाही’

इन्जिनियरिङको डिग्रि सेकेण्ड टपरमा ‘उदयपुरका अबिशेक राजा शाही’

Breaking News 1, शिक्षा, समाचार
https://youtu.be/JHlwyGovLgk पूर्णपुष्टि, फागुन २४ । गाईघाट । उदयपुरको एक युवाले सरकारी इन्जिनियरको जागीरसंगै पढाईमा उच्च सफलता हाँसिल गरेका छन् । त्रियुुगा नगरपालिका ३ मोतिगडाका २८ वर्षिय अबिशेक राजा शाही ठकुरीले एमएससी, कन्ट्रक्सन मेनेजमेन्टमा युुनिभर्सिटि सेकेण्ड टपरको रुपमा डिग्री हाँसिल गरेका हुन् । पोखरा युनिभर्सिटि अन्तर्गत मोरङको मदन भण्डारी मेमोरियल एकेडेमीबाट २०७९ ब्याजीमा उनी दोस्रो उत्कृष्ट बन्न सफल भएका छन् । उनले सिजिपिए ३.९७ अङ्क प्राप्त गरेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुुटामा इन्जिनियरको कामसंगै पढाईमा उच्च सफलता हाँसिल गर्नु सामान्य मानिदैन । पढाई र लक्षप्रतिको विशेष लगाव र मेहनतले सफलता मिलेको उनी बताउछन् । उनले पढाई र जागीरको तालमेल मिलाउन मुस्किल महशुस नगरेका होइनन् तर, चुनौतीको सामना गर्दै निरन्तर बढ्दा सफलता हाँसिल भएको बताए । “आफुले आफुलाई कहिल्यै...
सुरक्षा पन्त र मानव सुवेदीले गरे ईन्गेजमेन्ट, भोलि विवाह

सुरक्षा पन्त र मानव सुवेदीले गरे ईन्गेजमेन्ट, भोलि विवाह

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २४ ।अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले ईन्गेजमेन्ट गरेका छन् । बुधबार ईन्गेजमेन्टको फोटो फेसबुकमा पोस्ट गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामि धेरै खुसी छौँ । आशिर्वाद दिनुहोला । बिहीबार चितवनको सौराहामा विवाह समारोह हुने भएको छ । समारोह हुनु अघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । सार्वजनिक गरेको फोटोमा दुबैजनाले टिका र फुलमाल लगाएका छन् भने हातमा इन्गेज्मेन्ट रिङ पनि लगाएका छन् । विवाहमा सहभागि हुनका लागी आफन्त र परिवारजन चितवन जाँदैछन् । यी दुईले ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।...
टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको सहयोग

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको सहयोग

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २४ ।पोर्चुगिज सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ३ लाख ५० हजार अमेरिकी डलर बराबरको सरसामान सहयोग गरेका छन् । हाल साउदीको अलनासर क्लबबाट खेलिरहेको रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् । रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत सरसामानहरु पठाएका हुन् । सामाजिक कार्यमा लाग्दै आएका उनले यसअघि पोर्चुगलमा बालबालिकाको मस्तिस्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए । रोनाल्डोले सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दू...
सातै प्रदेशमा निःसन्तान उपचार सेवा र वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सातै प्रदेशमा निःसन्तान उपचार सेवा र वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना हुन्छ : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २४ ।प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा र वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । दाहालले भने महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गरिने समेत बताएका छन् । पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने समेत उनले बताएका छन् । महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने समते उनले जानकारी दिए ।...
अमेरिका देखि आएको दुई पार्सलमा ६.९ किलो गाजा फेला, भारतीय नागरिक सहित ३ पक्राउ

अमेरिका देखि आएको दुई पार्सलमा ६.९ किलो गाजा फेला, भारतीय नागरिक सहित ३ पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २४ ।अमेरिका देखि नेपाल पठाईएको दुई चिठीपत्रको खामभित्र ६.९ किलो गाजा फेला परेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार (चकलेट एण्ड चाईल्ड गेम आईटम) उल्लेख गरिएको पार्सलमा साढे ४ किलो र अर्को होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा २.४ किलो गाजा बरामद भएको छ । फागुन २१ गते अमेरिकाको लस एज्जसदेखी दुबई हुँदै नेपाल ल्याईएका ४ किलो गाजाको पार्सल लिन आएको भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका–३ का फैज आलमलाई पक्राउ गरेको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । जोशीका अनुसार ती भारतीय नागरिकको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद भएको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको अर्को २.४ किलोग्राम गाँजाको पार्सल ...
प्रसाईको ‘कालोमोसो’ दस्ताका संयोजक थापा पक्राउ

प्रसाईको ‘कालोमोसो’ दस्ताका संयोजक थापा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २४ ।दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई प्रहरीले भरतपुरबाट नियन्नत्रणमा लिएको छ । थापालाई मंगलबार मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिएको भन्दै प्रहरीले शाहालाई पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ । उक्त अभियानले भने थापाको रिहाइको माग गरेको छ।...
मल्टिप्लेक्स हलले अनमोलको फिल्म ‘छड्के’ २.० हटायो

मल्टिप्लेक्स हलले अनमोलको फिल्म ‘छड्के’ २.० हटायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २४ । मल्टिप्लेक्स हलले अभिनेता अनमोल केशीको फिल्म ‘छड्के’ २.० हटाएको छ । यस फिल्मलाई नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले रिलिज भएको छैटौं दिनमा हटाएको छ भने अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक–एक शो उपलब्ध गराएको छ । यस फिल्मसँगै रिलिज भएको ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ । फिल्मले निराशाजनक कमाइ गरेको र अनमोलको छैटौं दिनमा हलबाट उतारिएको यो पहिलो फिल्म हो । यो फिल्मको बजेट करिब ३ कोरोड रहेको छ । वितरक सुनिल मानन्धरले ‘छड्के’को अहिलेसम्मको कमाई ३० लाख रुपैयाँ मात्र रहेको बताए । फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएको उनले बताए । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अध...
चेल्सी च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

चेल्सी च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २४ । युरोपियन च्याम्पियन लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि पुनरागमन जित निकाल्दै चेल्सी क्वाटरफाईलमा प्रवेश गरेको छ ।अन्तिम १६ को पहिलो लेगमा डर्टमण्डसँग १–० ले हारेको चेल्सीले घरेलु मैदानमा भएको दोस्रो लेगमा २–० को जित निकालेको हो । चेल्सीले समग्रमा २–१ को जित सहित अन्तिम आठमा स्थान बनाएको हो । चेल्सीको जितको लागी खेलको ४३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे भने ५३ औ मिनेटमा काऐ हाभार्टले पेनाल्टीमार्फत निर्णयक गोल गरेका थिए ।...