Monday, August 3News That Matters

Breaking News 3

उदयपुरमा एमालेले आज विशाल जनसभा गर्ने

उदयपुरमा एमालेले आज विशाल जनसभा गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर, कार्तिक २९ गते । एमाले उदयपुरले जिल्लामा आज विशाल जनसभाको आयोजना गर्दैछ । जेनजी आन्दोलन पश्चात जनविश्वास गुमाउँदै गएको एमालेले जनतामाझ आफुलाई बलिायो देखाउन जनसभा गर्ने गदैेछ । यो कार्यक्रम देशव्यापि रुपमै आयोजना गरिएको छ । गाईघाट स्थित पिपलचोक बाट गाईघाट बजार हुँदै मोतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजावास, बोक्से, करमगाछी हुँदै पिपलचोकमै आएर कोणसभा गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई कुन केन्द्रीय नेता तथा कुन नेताले सम्बोधन गर्ने भन्ने बिषयमा टुँगो नलागेपनि जिल्लाकै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बुझिएको छ । एमालेले तिन चरणमा जनसभा कार्यक्रम गर्ने छ । जसमा पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको गगरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका थिए । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज शनिवार जिल्लाहरू जनसभा हुँदैछन् । जनपर...
एमालेले देशभर आज जनसभा गर्दै, को-को नेताले काहाँ सम्बोधन गर्दैछ ?

एमालेले देशभर आज जनसभा गर्दै, को-को नेताले काहाँ सम्बोधन गर्दैछ ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/ काठमाण्डौँ/कार्तिक २९ गते । जेनजी आन्दोलन पछि जनतामाझ विश्वास गुमाउँदै आएका नेकपा एमालेले आज देशभर आफ्नो तागत र जनताप्रतिको विश्वास सँधै झै रहेको भन्दै जनसभा मार्फत देखाउन खोजिरहेको छ । सोही अन्तर्गत प्रतिगामी षडयन्त्रको विरुद्ध जनपरिचालन गर्ने भन्दै नेकपा एमालेले शनिवार देशभर जनसभा जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम भन्दै अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ’ गौतमले भने । गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार...
पार्टीद्धारा एमाले नेता तथा वडाअध्यक्ष अधिकारीको राजीनामा स्वीकृत

पार्टीद्धारा एमाले नेता तथा वडाअध्यक्ष अधिकारीको राजीनामा स्वीकृत

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बेल्टार कार्तिक २८ गते । पार्टीको गतिविधिबाट आजित भइ नेकपा एमालेको उदयपुर जिल्ला समिति सदस्य पदबाट राजीनामा दिएका केशब अधिकारीको राजीनामा स्वीकृत भएको छ । तत्कालीन माओवादी केन्द्र परित्यागगरी ०७९ को स्थानीय तहको निर्वाचनमा एमाले प्रवेशगरी चौदण्डीगढी–७ नं। वडाबाट अध्यक्ष पदमा विजयी भएका वडाध्यक्ष अधिकारीको राजीनामा स्वीकृत भएको हो । सोही विषयमा एमाले जिल्ला समितिका अध्यक्ष भागवत राउतले भने, ‘गत भदौंको २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनकाक्रममा दिएको राजीनमालाई गत ११ गतेको जिल्ला सचिवालयको बैठकले राजीनामा स्वीकृत ग¥यो, त्यसपछि पुनः गत १८ गते बसेको जिल्ला समितिको आठौं विस्तारित बैठकले अनुमोदन गरेको हो ।’ जिल्ला समितिका सचिव टेकबहादुर राउतले पनि केशव अधिकारीको राजीनामा जिल्ला अध्यक्षमार्पmत आएछि स्वीकृत गरिएको बताए । निर्वाचनमा विजयी भएर आएपछि जनताको कामलाई पारदर्शी ढंगले ग...
अर्थ मन्त्रालयले स्वीकृृत गर्यो आगामी चुनावका लागि ५ अर्ब बजेट

अर्थ मन्त्रालयले स्वीकृृत गर्यो आगामी चुनावका लागि ५ अर्ब बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/ काठमाण्डौ/ कार्तिक २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,झ भट्टराईले भने । थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए ।      ...
प्रचण्ड–माधवको पार्टीमा जान लागेका भिम रावललाई छैटौं वरीयता

प्रचण्ड–माधवको पार्टीमा जान लागेका भिम रावललाई छैटौं वरीयता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक २६ गते । प्रचण्ड र माधव कुमार नेपालको नेपाल कम्युनिष्ट पार्टीमा मिसिन लागेको भिम रावललाई पार्टीले छैँटौँ बरियाता दिने भएको छ । नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने कार्यक्रम छ । उनी बुधवार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् । कार्यक्रम दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ । गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबे...
उदयपुरको कटारीबाट १२ किलो गाँजासहित ३ पक्राउ

उदयपुरको कटारीबाट १२ किलो गाँजासहित ३ पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कटारी कार्तिक २५ गते । उदयपुरको कटारीमा गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध गाँजा किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले कटारी नगरपालिका ४ जहडीबाट सोमबार साँझ इलाका प्रहरी कार्यालय कटारीको टोलीले झण्डै १२ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कटारी नगरपालिका ४ का २० वर्षीय रञ्जित ठाकुर, कटारी ७ का ३९ वर्षीय अरजित तामाङ र कटारी ८ का ५० वर्षीय बिष्णुबहादुर तामाङलाई पक्रेको हो । जहडीस्थित एक घरमा लागूऔषध किनबेच भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको टोलीले अन्दाजी साँझ ५ः०० बजे छापा मार्दा उनीहरु रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद गाँजा र पक्राउ सबैलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।...
पार्टी खोल्ने तयारीमा बालेन, यस्तो छ पार्टीको नाम

पार्टी खोल्ने तयारीमा बालेन, यस्तो छ पार्टीको नाम

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि /काठमाण्डौँ, कार्तिक २५ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि पार्टी खोल्ने भएको छ । आफ्नै सचिवालयका सदस्यमार्फत नयाँ राजनीतिक दल खोल्ने तयारीमा बालेन अघि बढेको स्रोतको दाबी छ । मेयर बालेननिकट एक सदस्यले ‘कुलमान घिसिङबाट पार्टीमा आउनु भनेर पटक–पटक हाम्रा साथीहरूलाई नागरिकतालगायत कागजात माग गरिएको थियो, तर कोही पनि गएनन् ।’ कुलमान घिसिङसँग कुरा नमिलेपछि बालेनको सचिवालय सदस्यको संयोजकत्वमा ुदेश विकास पार्टीु दर्ता गर्ने तयारी भइरहेको छ । बालेनले आगामी संसदीय निर्वाचनमा भाग नलिने तर जेनजी आन्दोलनको समर्थन गर्ने बताइएको छ । ‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका बेला ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनेको सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको बुझिएको छ । अब बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुन...
मलेसिया बसेर फेक आइडि बनाउने ब्यक्ती पत्ता लाग्याे

मलेसिया बसेर फेक आइडि बनाउने ब्यक्ती पत्ता लाग्याे

Breaking News 1, Breaking News 3, समाचार
उदयपुर, कार्तिक २४ । उदयपुरकी एक विवाहित महिलाको नामको फेसबुक फेक आइडि बनाइ नकारात्मक हर्कत गर्ने ब्यक्ति पत्ता लागेको छ । बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका उदयपुरको रौतामाई गाउँपालिका–६ का निश्चल राई रहेको पत्ता लागेको हो । उनी करिब एक बर्षअघि बैदेशिक रोजगारमा गएको बुझिएको छ । पिडित महिलाकी श्रीमान्, दाजुले विभिन्न प्रविधि र उपाय लगाई फेक आइडी बनाउने ब्यक्ति पत्ता लगाएको हो । उनले मलेसिया गएको केही समयपछि ती महिलाको फेक आइडी बनाइ विभिन्न ब्यक्तिहरुलाई जोडेर अश्लिल कुराहरु गर्ने, म्यासेज, फोटो र भिडियो पठाउने गरेका थिए । पिडित महिलाले फेक आइडीका कारण तनाव झेलिरहेकी थिइन् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्ता लगाई कारवाहीको मागसहित उजुरीसमेत दिएकी थिइन् । नकारात्मक हर्कतका प्रमाणसहित पत्ता लगाए पछि गल्ती भएको भन्दै उनले म्यासेजमार्फत माफी मागिरहेका छन् । सामाजिक सञ...
बालबालिकालाई सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण

बालबालिकालाई सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि उदयपुर, कार्तिक २३ । “हाम्रो बालबालिकालाई सहयोग अभियान” अन्तर्गत संकलन भएको बीस हजार चारसय पाँच रुपैया आज हस्तान्तरण गरिएको छ । युवा संकलनकर्ता रूपेश खड्काले अभियानको तर्फबाट गाउँले छिमेकीहरुको उपस्थितिमा मृतककी श्रीमती सिता सार्की (मगर) लाई उक्त रकम हस्तान्तरण गरिएको हो । श्रीमान्को मृत्युपछि मुख्य जीवनको साहरा गुमाएका उनी र दुई बालबालिकालाई सहयोग जुट्दै गएको छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि युवा समूहले आगामी दिनमा सम्बन्धित निकायसँग सहकार्य गर्दै थप पहल गर्ने जनाएको छ। खासगरी ६ र ११ वर्षिय छोराछोरीको पालनपोषण, शिक्षादिक्षामा चिन्ता देखिए पछि सहयोगी मनहरुले सहयोगको हात बढाइरहेका छन् । बालकालिकाको शिक्षादिक्षामा दिगोरुपले सोच्नुपर्ने आवश्यकता छ ।...
बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक, २३ गते । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलमा सोमबार अचेत अवस्थामा फेला परेका मृत बेवारीसे बृद्धको शव आफन्तले बुझेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदनभण्डारी राजमार्ग छेउ सडकमा राती साढेँ ७ बजेको समयमा खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको र गोरो वर्णको मंगोलियन अनुहार भएको करिब ५०/५५ बर्षीय एक पूरुष अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा सोही राती करिब ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । ति बृद्ध त्रियुगा नगरपालिकाका २ मोतिहायीका ७५ बर्षिय हर्क बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार परिवारले बुझेको थियो ।...