Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३उकाली लाग्दैँ गरेको सुनको भाउन आज ओरालीएको छ । आज सुनको भाउमा भारी गिरावट आएको छ । सुन आज तोलामा ७ सय रुपैयाँले घटेर तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्यमा पनि तोला १० रुपैयाँको गिरावट आएको छ । आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।...
तेस्रो पत्र

तेस्रो पत्र

साहित्य
गोठकुष्ण ठकुरीसंञ्चारकर्मी तथा लेखक मलाई थाहा छ बुढी, तिमी गएको ठाउँबाट फर्केर आउन सम्भव छैन । तर सुनेको छु , यो दुनियामा असम्भव पनि केहि छैन । एउटा यो जिन्दगी छ, जुन तिमी विना कटाउनु छ । अर्को यो समय छ जो मबाट कटिरहेको छैन । देउता बनी सकेकी मेरी बुढी, यदि त्यो भगवान त्यहाँ छ भने मेरो एउटा सवाल सोधी देउ है । कि कुन चाहिँ त्यस्तो गल्ती गरेको थिएँ र मैले ? जुन आज सुख बाँड्ने उमेर दुःख बाडिरहेछु । बुढी, धेरै माया पाउनु पनि राम्रो हुन्न रैछ । मलाई माया गर्ने तिमीले आधी बाटो नपुग्दै छाडिदियौ । तिमीले छाडेको दिन अरु माया गर्नेहरु मेरो पीडा देख्नुपर्छ भनेर आएन । सायद उनीहरु कतै रुदै थिए । मलाई सम्झाउन आँट कसेर आएकाहरु गेटसम्म आएर आफै रुदैँ फर्किए । त्यसबाट उम्किएकाहरु साँझमा दारुको साथ लिएर आएका थिए । उनीहरुले पनि वाक्य पुरा गर्न सकेनन् । ‘यस्तै हो’ मात्र भनेर फर्किए । ‘यस्तै हो संसार, आएपछि ज...
मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, दुई घाईते

मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, दुई घाईते

समाचार
पूर्णपुष्टि, भदौ २२ झापा कचनकवल गाउँपालिका–६ बिशाल बस्ति नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन् । दुर्घटनामा सोही स्थानका ३७ वर्षीय सोम दाहालको मृत्यु भएको हो । सोही पालिका–५ का २६ वर्षीय करण राजबंशी र कचनकवल–३ की १८ वर्षीया जयमती राजबंशी भने घाईते भएका छन् । हिजो बेलुका ८ बजे पुर्व तर्फ जादै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका २१३७ नम्बरको मोटरसाईकल चालक दाहालको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु थियो । त्यस्तै, सोही दुर्घटनामा घाईते भएका ५३८९ नम्बरको मोटरसाईकल चालक राजबंशी र पछाडी सवार जयमती राजबंशीको सोही अस्पतालका उपचार भईरहेको छ । दुर्घटना भएका दुवै मोटरसाईल ई...
उदयपुरमा ९ संक्रमित थपिए, नेपालमा २,०७२ कोरोना मुक्त

उदयपुरमा ९ संक्रमित थपिए, नेपालमा २,०७२ कोरोना मुक्त

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ उदयपुरमा आज (मंगलबार) थप ९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ३ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा ४ पुरुष र २ महिला गरी ६ जना, चौदण्डीगढीमा २ जना पुरुष र बेलकामा पनि १ जना पुरुषमा संक्रमण देखिएको हो । कोरोनालाई जितेर थप १६ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ८०५ पुरुष र १ हजार ५३८ जना महिला गरी ३ हजार ३३४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । जिल्लामा ४० पुरुष र ४० महिला गरी ८० जना कुल सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्...
आध्यात्मिक स्वर्ग र नेपाल

आध्यात्मिक स्वर्ग र नेपाल

Breaking News 3, समाचार, साहित्य
आम नेपालीले यहाँका सोत र सम्भावना चिन्ने र साँच्चै लगनशील र इमान्दार भएर तिनको सदुपयोगको प्रयास गर्ने हो भने हामी भोलिका दिनमा नेपालमा स्वर्ग पाउन सक्छौँ । डा.जयप्रसाद लम्साल (पिएच. डी.) आदि कवि भानुभक्तले नेपालको राजधानी सहर कान्तिपुरलाई अलकापुरी कान्तिपुरी नगरी भनेर चित्रण गरेका थिए । यसको अर्थ त्यतिबेला कान्तिपुरका नामले चिनिने नेपालको राजधानी सहर स्वर्गको राजधानी अलकापुरी जस्तै थियो भन्ने हो । अहिले पनि काठमाडौ वरिपरिका पाखा पर्वतमा हरियो वन बाँकी देखिदा त्यसबेला यो वन पक्कै पनि धेरै बाक्लो र तलसम्म फैलिएको थियो भन्न सकिन्छ । त्यस वनका फेदमा अत्यन्त मलिलो र निकै ठुलो हराभरा फाँट । बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, हनुमन्ते, बल्खु लगायतका अन्य साना मसिना नदीमा सललल कन्चन पानी । जताततैका ढुङ्गे धारा गललल । कमल पोखरी, रानी पोखरी जस्ता मानव निर्मित पोखरी । घर र मन्दिर बराबर भएका सहर र...
करेन्ट लाग्दा एक युवकको मृत्यु

करेन्ट लाग्दा एक युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदै २२ मोरङ मिक्लाजुङ्ग गाऊपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको छ ।...
मोरङमा गाँजा सहित एक वृद्ध पक्राउ

मोरङमा गाँजा सहित एक वृद्ध पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २२ मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । हिजो दिउसो ११ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.आई.टी समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो । सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...
बिराटनगरबाट कटारी आउँदै गरेको बसमा २ लाख बराबरको अवैध सामान बरामद

बिराटनगरबाट कटारी आउँदै गरेको बसमा २ लाख बराबरको अवैध सामान बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २२ उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोतमा विल विनाको करिब दुई लाख बराबरको सामान बरामद भएको छ । सोमबार बिराटनगरबाट कटारी तर्फ आउँदै गरेको १ ख ७७९५ को नम्बरको यात्रु बस रोकी प्रहरी चौकी बेलस्रोत उदयपुर प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसको डिकीमा सामान बरामद भएको हो । बसको डिकीमा बरामद भएका लत्ता कपडा,औषधी गरी अन्दाजि दुई लाख बराबरको सामाग्रीहरु लुकाई छिपाई आवश्यक भ्याट, अनलाईन बिल समेत नभएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु आवश्यक कार्वाहिको लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाएका जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी नायव उपरिक्षक बेद प्रशाद गौतमले जानकारी दिनुभयो ।...
उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा आज (सोमबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ महिला र ५ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४६६ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र ४ पुरुष गरी ६ जना, कटारीमा २ महिला र १ पुरुष गरी ३ जना र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको छ । जिल्लामा १ हजार ५२८ महिला र १ हजार ७९९ पुरुष गरी जिल्लामा कुल ३ हजार ३२७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा ४७ महिला र ४० पुरुष गरी ८७ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सोमबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुशासनका हिमायती (जी३) र संगम सामुदायिक पुस्तकालयको आयोजनामा भर्चुवल माध्यमबाट प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा किन्डरमिसन न्युवरक (जर्मनी) को सहयोग र मुख्य साझेदार संस्था मानव अधिकार मञ्च नेपाल, ईलामको रहेको थियो । जिल्लामा अझै पनि कोरोनाको त्रास कायमै रहेकोले भर्चुवल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका विभिन्न विद्यालयहरुबाट १३ जनाले प्रतियोगितामा सहभागिता भएका थियो । जुम यापबाट ११ बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागी बालबालिकाहरुले कोभिड–१९ ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैल्पिक उपायहरु शिर्षकमा आफ्ना भनाई प्रस्तु गरेको थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृृतिय हुनेलाई २ हजार, १५ सय र १ हजार पुरस्कारकोे व्यवस्था ...